Email :- prastakhabar@gmail.com

राजनीति

बाराको ३ नम्बर पुलमा बस दुर्घटना, १ दर्जन बढी घाइते

images-1709636849.jpg

२२ फागुन, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा वडा नम्बर २२, ३ नम्बर पुलमा यात्रु बस दुर्घटना भएको छ। ३ नम्बर ३ पुलबाट बस खोलामा खसेको र १ दर्जन बढी घाइते रहेको र उद्धार कार्य भइरहेकोले घटनाको विवरण खुल्न बाँकी रहेको छ। बस हेटौंडाबाट पथलैया तर्फ जादै गरेको बुझिएको छ । घाइतेको उद्धार गरी उपचारार्थ हेटौंडा पठाइएको...

एमाले प्रमुख सचेतकमा मकवानपुरका वर्तौला

Bartaula-1709632616.jpg

२२ फागुन, हेटौंडा । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौलालाई जिम्मेवारी दिईएको छ । यसअघि सचेतक वर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिईएको हो । प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री भएपछि एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका छन् ।  सचेतक रहेका वर्तौलालाई प्रमुख सचेतकको...

कर्णालीमा कांग्रेसका तीन मन्त्रीको राजीनामा

Screenshot_20240305_14230-1709628318.jpg

२२ फागुन, हेटौंडा। केन्द्रीय सरकारको नेतृत्व परिवर्तन भएसंगै त्यसको प्रभाव प्रदेश सरकारमा पनि देखिन थालेको छ।कतै काँग्रेसका र कतै माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिएका छन् भने कतै मुख्यमन्त्रीले मन्त्रीलाई बर्खास्त गरेका छन्।यसै क्रममा कर्णाली प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन्। नेपाली कांग्रेसबाट प्रदेश...

राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै

tyjh_6OGVJ0Ugsr-1709603780.jpg

२२ फागुन, काठमाडौं । राजनीतिक घटनाक्रम फेरिएपछि राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठक फेरिएको राजनीतिक घटनाक्रम र पार्टीले गरेको आन्दोलनको तयारी, बृहत् मोर्चा निर्माण, संगठन सुदृढीकरण योजना र प्रशिक्षण लगायतबारे छलफल महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए...

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

Screenshot_20240304_19403-1709560550.jpg

२१ फागुन, काठमाडौं । माओवादी-एमाले गठबन्धनका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरूलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । नवनियुक्त बिना विभागीय मन्त्रीहरुमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल...

बागमती प्रदेशमा नयाँ सरकार बनाउन राप्रपा र साना दल निर्णायक

Screenshot_20240304_17281-1709552599.jpg

२१ फागुन, हेटौंडा । केन्द्रदेखि प्रदेशसम्म नयाँ समिकरण गर्ने गरी माओवादी-एमाले नेतृत्व गठबन्धन भएसंगै यसको प्रभाव बागमती प्रदेश सरकारमा पनि पर्ने देखिएको छ । ११० सदस्य रहेको बागमती प्रदेश सभामा सत्ता समिकरण परिवर्तन हुँदा ठूलो दल नेपाली कांग्रेस सत्ताबाट बाहिरिने भएको छ । तर नयाँ गठबन्धनलाई पनि सरकार बनाउन सकस छ । सरकार गठनका लागि ५६...

नयाँ मन्त्रीहरुको आज साँझ शपथग्रहण हुने

Rastapati-Office-1709544398.jpg

२१ फागुन, काठमाडौँ । माओवादी, एमाले, रास्वपा र जसपासम्मिलित गठबन्धनका नयाँ मन्त्रीहरुको आज साँझ शपथग्रहण हुने भएको छ । नयाँ मन्त्रीले साँझ पाँच बजे सपथग्रहण गर्ने भएका हुन् ।  शपथग्रहणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कार्यालयलाई पत्र पठाएका छन् । यसका लागि राष्ट्रपति कार्यालयले तयारी गरेको छ । मन्त्रीको रुपमा...

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित

Kanun-samiti-2-frame-at-1-1709523366.jpg

२१ फागुन, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक स्थगित भएको छ । बैठक सोमबार बिहान ७:४५ बजेका लागि बोलाइएको स्थगित भएको हो । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) बारे छलफल गर्न बैठक बोलाइएको थियो । तर केही सांसदमात्रै उपस्थित भएपछि बैठक बस्दै नबसी स्थगित भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमको...

राष्ट्रियसभाका निर्वाचित १९ नयाँ सदस्यको शपथग्रहण हुँदै

Screenshot_20230410_10113-1709522035.jpg

२१ फागुन, काठमाडौं । राष्ट्रिय सभाका निर्वाचित १९ नयाँ सदस्यहरूको सोमबार शपथग्रहण हुने भएको छ । बिहान ११:३० बजे उनीहरूको शपथग्रहण हुने भएको हो । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले शपथ गराउने छिन् । माघ ११ मा भएको निर्वाचनमा कांग्रेसका १०, माओवादीका ५, एकीकृत समाजवादीका २, एमाले र जसपाका १-१ जना निर्वाचित भएका थिए । मन्त्रिपरिषद्को...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार