Email :- prastakhabar@gmail.com

राजनीति

जिल्ला अदालत काठमाडौँ परिसरबाट एक थुनुवा भागे

098f2e5a5d0cde9f1ff39dd04-1704278872.jpg

१८,पुस, काठमाडौं। बुधबार दिउँसो जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा भागेर फरार भएका छन्।भाग्नेमा  ३२ वर्षीय कमल खड्का रहेका छन्। ठगी मुद्दामा पक्राउ परेका खड्कालाई बुधबार प्रहरी वृत्त महाराजगञ्जले जिल्ला अदालत लग्दा अदालत परिसरबाटै फरार भएको जनाईएको छ। फरार खड्काको  प्रहरी परिचालन गरी  खोजी कार्य भइरहेको जनाइएको छ।...

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त

nyay-parishad-1704273419.jpg

१८ पुस, हेटौंडा । उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरिएको छ । न्याय परिषद्को बुधबार बसेको बैठकले ३९ जना न्यायाधीश नियुक्त गरेको हो । नियुक्त न्यायाधीशमध्ये २६ जना जिल्ला न्यायाधीशबाट, ९ जना कानून व्यवसायीबाट र ४ जना कर्मचारीबाट न्यायाधीश नियुक्त भएका छन् ।  परिषद् बैठकले १६ जना न्यायाधीशको सरुवा पनि गरेको छ ।...

रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु

Screenshot_20230604_13533-1704260662.jpg

१८ पुस, काठमाडौं । रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको छ । योसँगै रुस-युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ । परराष्ट्र मन्त्रालयले सोमबार थप ३ जनाको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेका छन् । यसअघि स्याङ्जा, पुतलीबजार-५...

सर्वोच्चले रिट खारेज गर्यो, हेटौंडामा सडक विस्तारको बाटो खुल्यो

download-3-1704197882.jpg

१७ पुस, हेटौंडा। हेटौँडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तार विरुद्ध परेको ३०० बढी रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मङ्गलवार बसेको सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले हेटौँडा बजार क्षेत्र भित्र पर्ने २५ मिटर सडक विस्तार विरुद्ध परेको रिट खारेज गर्ने निर्णय गरेको हो...

परराष्ट्रसचिव लम्साल र सार्कका महासचिव सरवारबीच भेटवार्ता

fmkgmmg-1704181275-1704191012.jpg

१७ पुस, काठमाडौं । परराष्ट्रसचिव सेवा लम्साल र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्रसचिवको कार्यकक्षमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा सार्क गतिविधिका विषयमा छलफल भएको जनाइएको छ ।...

रवि लामिछानेद्वारा कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्धा दायर

20240102_155936-1704190672.jpg

१७ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसनविरुद्ध मुद्धा दायर गरेका छन् । उनले काठमाडौं जिल्ला अदालतमा मंगलबार गाली बेइज्जतीको मुद्धा दर्ता गराएका हुन् । लामिछानेले आफू कुनै सहकारीको सञ्चालक सेयर होल्डर, बचतकर्ता, सदस्य लगानीकर्ता, खातावाल केही पनि नभएको भन्दै रकम राख्ने/झिक्ने काममा...

वरिष्ठ पत्रकार पोखरेलको निधन

1704123584-PYoLC-1704159844.jpg

१७ पुस, हेटौंडा। गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको  निधन भएको छ। दमको समस्याबाट ग्रसित ७८ वर्षीय पोखरेलको सोमबार निधन भएको हो। वि स २०३७  वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक भएका  पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष भएका थिए। उनी राष्ट्रिय...

बागमती प्रदेश भ्रमण वर्ष २०२४ शुभारम्भ

Screenshot_20240101_15021-1704100660.jpg

१६ पुस, हेटौंडा । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले अंग्रेजी नयाँ बर्ष २०२४ लाई भ्रमण वर्षको रूपमा मनाउने भएको छ । मन्त्रालयले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो । भ्रमण वर्ष कार्यक्रमका लागि मन्त्रालयले १ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । बागमती प्रदेशमा विद्यमान पर्यटकीय स्थल र...

राष्ट्रियसभा सदस्य निर्वाचन:हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

IMG_20240101_142444-1704098608.jpg

१६ पुस, हेटौँडा। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।  सोमबार दिउँसो हेटौंडा उपमहानगरपालिका–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। राष्ट्रियसभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य ३ जना गरी ४जनाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार