Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रियसभा निर्वाचनका लागि बागमतीमा कार्की निर्वाचन अधिकृत तोकिए

Screenshot_20231216_07152-1703751707.jpg

१२ पुस, हेटौंडा । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ ।  आयोगका अनुसार कोशीमा दुर्गाप्रसाद ढुंगेल, मधेशमा नारायणप्रसाद सुवेदी, बागमतीमा महेन्द्रबहादुर कार्की, गण्डकीमा केशवप्रसाद बास्तोला, लुम्बिनीमा कृपासुर कार्की, कर्णालीमा विष्णुप्रसाद अर्याल र...

तीनै तहका सरकारबीच समन्वय भइरहेको छ: जम्कट्टेल

IMG-d7684373f3feb485b0459-1703741306.jpg

१२ पुस, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले तीनै तहका सरकारबीच समन्वय भइरहेको बताएका छन् । हेटौंडामा शुरू भएको 'तहगत अधिकारको कार्यविस्तृतिकरणसम्बन्धी संगोष्ठी' मा बोल्दै मूख्यमन्त्री जम्कट्टेलले तहगत अधिकार हस्तान्तरण बाँकी रहेको भएपनि काममा तीनै तहका सरकारबीच समन्वय भइरहेको बताएका हुन् । उनले संविधान...

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्ने

Screenshot_20230825_07501-1703737043.jpg

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।  बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे  छलफल हुने  केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।...

टेरामक्ससम्बन्धी सबै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन

Screenshot_20231228_06462-1703725295.jpg

१२ पुस, हेटौंडा । टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) कार्यान्वयन प्रक्रिया रोक्न लेखा समितिले निर्देशन दिएको छ । समितिको बैठकले टेरामक्स प्रविधि खरिदमाथि प्रश्न उठाउँदै यससँग सम्बन्धित सबै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको हो । समितिका सभापति ऋषिकेश पोखरेलले बैठकको निर्णय सुनाउँदै...

क्रिकेटर लामिछानेविरूद्धको मुद्दा बुधबार पनि हेर्दाहेर्दैमा

Screenshot_20230827_11060-1703689763.jpg

११ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्ध काठमाडौँ जिल्ला अदालतमा जारी नाबालिग बलात्कारसम्बन्धी मुद्दा बुधबार पनि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले जाहेरवाला पक्षको बहस नसकिएपछि सन्दीप विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन् । अबको उनको मुद्दामा बिहीबार फेरि सुनुवाइ हुनेछ।...

अब तीन दिन भित्र लाइसेन्स पाइने

Smart-driving-licence-spe-1703688291.jpg

११ पुस,हेटौँडा । अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र(लाइसेन्स) पाउने भएको छ । यो व्यवस्था भने अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीका लागि मात्र रहेको छ ।  यातायात व्यवस्था विभागले आज एक सूचना प्रकाशित गर्दै अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीका लागि तीन दिनभित्र सवारी चालक अनुमति...

नेविसंघद्वारा प्रधानमन्त्री राहत कोषमा ७ लाखको चेक हस्तान्तरण

Screenshot_20231227_13072-1703661759.jpg

११ पुस, काठमाडौं । नेपाल विद्यार्थी संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट गरेर चेक हस्तान्तरण गरेको हो । जाजरकोटमा गएको भूकम्पपछि नेविसंघले राहत कोषमा सहयोग जम्मा गर्ने प्रतिवद्धता जनाएको थियो । प्रधानमन्त्रीसँगको भेटमा नेविसंघले त्रिभुवन...

राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाँदै

1686979728.1685514292.rst-1703642426.jpg

११ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ जाँदै छन् । गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सवमा सहभागी हुन राष्ट्रपति पौडेल बागलुङ जान लागेका हुन् । महोत्सवको राष्ट्रपति पौडेलले उद्घाटन गर्ने तथा बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने र शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुँदै

1632805390_madhav-nepal-s-1703641968.jpg

११ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सातौं केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुँदैछ । बैठक बिहान ११ बजेबाट शुरु हुने भएको हो । बैठकमा पार्टीको विधान संशोधन , आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, प्रदेश, क्षेत्र र भूगोलमा नेताहरूको जिम्मेवारी तोकिने जस्ता विषयमा छलफल हुनेछ ।  राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकाे तर्फबाट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार