Email :- prastakhabar@gmail.com

राजनीति

नेपालमा आज शोक मनाउने

905x525-moha-(3)-1702862043.jpg

२ पुस, काठमाडौं । नेपाल सरकारले सोमबार एक दिने शोक मनाउने भएको छ । कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सवाको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो ।  गृह मन्त्रालयले एक सूचना जारी गर्दै कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने जनाएको हो । आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा...

उखु किसानको ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय

Screenshot_20231217_20403-1702824944.jpg

१ पुस, काठमाडौं । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा...

रूस र युक्रेनको युद्धमा सहभागी नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

Screenshot_20231217_16333-1702810129.jpg

१ पुस, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न आग्रह गरेको  छ । केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मृत्यु भएको र केही घाइते भएको भन्दै आयोगले युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारसंग आग्रह गरेको हो । केही घाइते नेपाली...

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति निर्वाचन चिन्ह प्रदान

Screenshot_20231216_07152-1702809779.jpg

१ पुस, हेटौंडा । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति निर्वाचन चिन्ह प्रदान गरेको छ । निर्वाचनका निम्ति दल दर्ता गरेका १२ राजनीतिक दललाई निर्वाचन आयोगले निर्वाचन चिह्न पनि प्रदान गरेको हो ।  आयोगले नेकपा (एमाले)लाई सूर्य, नेपाली कांग्रेसलाई रुख, नेकपा (माओवादी केन्द्र)लाई गोलाकारभित्रको हँसिया हथौडा, राष्ट्रिय...

विवाहपञ्चमीमा आज सार्वजनिक विदा

Screenshot_20230421_20593-1702778983.jpg

१ पुस, जनकपुर । मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो। मधेस प्रदेशको क्यालेन्डर अनुसार साताव्यापी विवाहपञ्चमी महोत्सवमा बिदा दिइने उल्लेख छ। मुख्यमन्त्री सरोजकुमार यादवले विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु...

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज चुनाव चिह्न प्रदान गर्ने

Screenshot_20231216_07152-1702778743.jpg

१ पुस, काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्नेछ । दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका हुन् । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने...

सृजना टोल विकास संस्थाको भेला सम्पन्न

gdf-1702773057.jpg

१ पुस, हेटौंडा । हेटौडा–६, मा रहेको सृजना टोल विकास संस्थाको २२ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको बन्द सत्रले पुन ः जीव कुमारी पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।  समितिको उपाध्यक्षमा सुनिता पौडेल, सचिवमा टुक कुमारी चौलागाई, सहसचिवमा पवित्रा आचार्य र कोषाध्यक्षमा देवकी तिवारी...

पन्ध्रविगाहको अध्यक्षमा पुनः पौडेल

Capture-1702772741.JPG

१ पुस, हेटौंडा । हेटौंडा ६ मा रहेको पन्ध्रविगाह टोल विकास संस्थाको अध्यक्षमा पुनः कृष्णप्रसाद पौडेल चयन भएका छन । शनिबार सम्पन्न संस्थाको ७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  संस्थाको उपाध्यक्षमा रामहरी सापकोटा, सचिवमा यमलाल अधिकारी, कोषाध्यक्षमा उर्मिला बानियाँ र...

शिक्षक संघ मकवानपुरको नेतृत्व विकास तालिम

410174044_153139697429070-1702739881.jpg

३० मंसिर, हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरले शनिबार हेटौँडामा अन्तरक्रिया तथा नेतृत्व विकास तालिमको  आयोजना गरेको छ । नेपाल शिक्षक संघमा आवद्ध मकवानपुरका १० वटै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुका लागि तालिम प्रदान गरिएको हो । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेसभा सदस्य इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यता...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार