Email :- prastakhabar@gmail.com

राजनीति

नेपाल टेलिकमको नेटवर्कमा समस्या

1673939631550-1676449631.jpg

३ फागुन,हेटौंडा। आज देशैभर नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको छ।दिउँसो १ बजेबाट नेटवर्कमा समस्या देखिएको हो। फोन डायल गर्दा आफै काटिने र फोन नलाग्ने समस्या देखिएको छ। यस विषयमा बुझदा टेलिकमको केन्द्रीय कार्यालयमा सम्पर्क हुन सकेको छैन्।...

लोकतान्त्रिक बिद्यार्थी संगठनको केन्द्रीय समिति बिस्तार

LSP-N_logo-1676447153.png

३ फागुन, काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नो बिद्यार्थी संगठनको केन्द्रीय समिति बिस्तार गरेको छ । अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रीय समिति बिस्तार भए हो । तत्कालीन जनता समाजवादी पार्टी नेपालबाट अलग भएको वर्ष दिन पछि लोसपाले आफ्नो विद्यार्थी संगठनलाई विस्तार गरेको छ । केन्द्रीय...

मनहरीमा कन्टेनरबाट १५८ किलो गाँजा बरामद, एक पक्राउ

Screenshot_20230215_13021-1676445572.jpg

३ फागुन, काठमाडौं । मकवानपुरको मनहरीमा कन्टेनर ट्रकबाट प्रहरीले १५८ किलो गाँजा बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक कृष्णराज ढकालको कमाण्डमा सशस्र प्रहरी बल कत्लेखोला पोष्टका सशस्त्र प्रहरी नायव निरीक्षकउत्तम वाईबासहितको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा मनहरी-९ ज्यामिरेमा सडक छेउमा शंकास्पद...

एउटा संसदमा नटुंगिएको महाअभियोग अर्को संसदमा लैजाने सहमति

Niyamawali-Masyauda-1676378629.jpg

२ फागुन, हेटौंडा । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा एउटा संसदमा नटुंगिको महाअभियोग प्रस्ताव अर्को संसदमा लैजान सांसदहरूबीच सहमति जुटेको छ ।  मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसदहरू प्रतिनिधि सभाको कार्यकाल पाँच महिनाभन्दा कम भएर महाअभियोग टुंग्याउन नसके चुनावपछि आउने संसद्ले स्वीकार्नुपर्ने बिषयमा सहमत भएका हुन्...

प्रधानमन्त्री र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतबीच भेटवार्ता

20230214_121023-1676356051.jpg

२ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा छलफल भएको जनाइएको छ । भेटका लागि विशेष दूत जङसहित आठ जनाको टोली विहान...

राष्ट्रियसभाको बैठक मंगलबार अपरान्ह बस्दै

1609234474-(1)-1676345728.jpg

२ फागुन, काठमाडाैं । राष्ट्रियसभाको बैठक मंगलबार अपरान्ह बस्दैछ । बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिने, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास तथा सुशासन समितिको वार्षिक...

हेटौंडा उपमहानगरले मनायो ५४ औं स्थापना दिवस(तस्विर सहित)

FB_IMG_1676296408407-1676296661.jpg

सुनिल शिवाकोटी १ फागुन,हेटौंडा। बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आफ्नो ५४ औं स्थापना दिवस मनाएको छ। सोमबार एक समारोहबीच बागमती प्रदेशका प्रमुख रामचन्द्र शर्माको प्रमुख आतिथ्यतामा उपमहानगरले आफ्नो स्थापना दिवस मनाएको हो। त्यसैगरी स्थापना दिवस मनाउने क्रममा उपमहानगरपालिकाले पुर्व जनप्रतिनिधी...

भारतीय विदेशसचिव क्वात्रा र परराष्ट्रमन्त्री पौड्यालबीच भेटवार्ता

Screenshot-2023-02-13-154-1676285555.jpg

१ फागुन, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विनयमोहन क्वात्रा र परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालबीच भेटवार्ता भएको छ ।  परराष्ट्र मन्त्रालयमा मन्त्री पौड्याल र विदेश सचिव क्वात्राबीच भेटवार्ता भएको हो । भेटमा नेपाल-भारत सम्बन्ध, हित, सहकार्य र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । नेपाल बसाईका क्रममा उनले...

टर्कीका भुकम्प पिडितलाई नेपालबाट सहयोग सामग्री पठाइयो

Screenshot_20230213_16400-1676285720.jpg

१ फागुन, काठमाडौं । नेपाल सरकारले फेब्रुअरी ६ मा टर्कीमा गएको भुकम्प पिडितका लागि सहयोग सामग्री पठाएको छ । टर्किएस एयरलाइन्समार्फत सरकारले औषधि, स्वास्थ्य उपकरण, न्यानो कपडा र आधारभूत सामग्री राहतस्वरुप पठाएको हो । पहिलो चरणमा भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्री पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

थप समाचार