Email :- prastakhabar@gmail.com

राजनीति

त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बनमा

Premnath-Thakur1673768551-1676016966.jpg

२७ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ । मन्त्रीस्तरीय निर्णयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ठाकुरलाई निलम्वन गरिएको हो  । थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले गैरकानुनी लाभ लिने उद्धेश्यले कुराकानी गरेको अडियोका आधारमा अनुसन्धानका लागि...

भारतीय विदेश सचिव नेपाल आउँदै

vinay_1649076206533_16490-1676009118.jpg

२७ माघ, काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्‍वात्रा आउँदाे सोमबार नेपाल आउँदैछन् । क्‍वात्रा दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।  नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री बिमला राई पौड्याल, सत्ता गठबन्धन, विपक्षी दलका प्रमुख नेता लगायतसँग भेटवार्ता...

राष्ट्रपतिले शुक्रबार साँझ संसदमा सम्बोधन गर्ने

२७ माघ, काठमाडौं । संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने भएकी छिन् । शुक्रबार साँझ राष्ट्रपति भण्डारीले दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी हुन् । यसका लागि साँझ ५ बजे बैठक बस्दैछ ।  राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदमा सम्बोधन...

शिक्षक संघ मकवानपुरको अधिबेशन भोली शुक्रबार

FB_IMG_1675956025434-1675956163.jpg

२६ माघ,हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको नवौ जिल्ला अधिवेशन भोलि शुक्रबार हुने भएको छ । संघको नवौ जिल्ला अधिवेशन हेटौंडा-५ स्थित जयगणेश पार्टी प्यालेसमा हुने  अधिवेशनको सबै तयारी पूरा भएको नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीले बताएका छन्। अधिवेशको नेपाली काँग्रेसका वाग्मती प्रदेश सभापति वाग्मती प्रदेशसभा...

जनयुद्ध दिवस मनाउन फागुन १ गते बागमती प्रदेशमा बिदा

20210210_062838-1675955601.jpg

२६ माघ,हेटौंडा। फागुन १ गते बागमती प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ।  बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा यही फागुन १ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाले आज एक विज्ञप्ति प्रकाशित गर्दै जन युद्ध दिवस मनाउन प्रदेशभर सार्वजनिक बिदा दिने...

सुदुर पश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

kamal_6qCt9Dp2sG-1675950954.jpg

२६ माघ, धनगढी । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्...

अपराध नियन्त्रणका लागि रातोमाटेमा सचेतनामुलक गोष्ठी

FB_IMG_1675946578897-1675946645.jpg

२६ माघ, हेटौंडा । सव डिभिजन वन कार्यालय,हेटौडाको आयोजनामा रातोमाटेमा एक दिवसीय अपराध नियन्त्रण सम्बन्धी सचेतनामुलक गोष्ठीको आयोजना गरिएको छ । कार्यालयको चालु आव २०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । वनमा हुने विभिन्न प्रकारका अपराधहरुलाई नियन्त्रण गर्ने उद्धेश्यका साथ गोष्ठीको आयोजना गरिएको हो...

मकवानपुर कांग्रेसले मनायो स्व. कोइरालाको स्मृति दिवस 

328614263_857436688675292-1675944873.jpg

२६ माघ, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोईरालाको ८ औं स्मृति दिवस मनाइएको छ । हटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको वीपी स्मृति भवनमा स्व. कोइरालाको फोटामा माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको हो ।  कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका...

विश्वासको मत नपाउदा ढल्यो एमाले नेतृत्व सुदूरपश्चि सरकार

sudurpaschim-sarkar-1675944324.jpg

२६ माघ,हेटौंडा। संसदबाट विश्वासको मत नपाउदा नेकपा एमाले नेतृत्व सुदूरपश्चिम प्रदेशसरकार एक महिना नपुग्दै ढलेको छ। पुस २७ गते माओवादी केन्द्र,नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त भएका थिए। रावलले ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने थियो। उनले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार