२९ माघ, काठमाडाैं । सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । त्यस्तै मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा पनि छलफल हुनेछ । शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो ।...
२८ माघ, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशासनिक सेवालाई डिजिटल माध्यमबाट गर्दा भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्नेमा जोड दिएकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले राजनीतिक नेतृत्व, आयोग र प्रशासनीय नेतृत्वको संयुक्त...
२८ माघ, काठमाडाैं । डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बनमा परेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा डाक्टरमाथि लाठी चार्ज गरेकोमा उनलाई निलम्बन गरिएको हो । घटनामा संलग्न प्रहरी वृत्त जनसेवाका वरिष्ठ हवलदार शम्भुजंग गुरुङलाई निलम्बन गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । शुक्रबार राष्ट्रिय ट्रमा...
२८ माघ, काठमाडाैं । राष्ट्रपति कार्यालय शितलनिवासमा आज चियापान कार्यक्रम हुँदैछ । शनिबार दिउँसो ३ बजे चियापानको कार्यक्रमको आयोजना हुन लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसहरूका लागि चियापान कार्यक्रमकाे आयाेजना गर्न लागेकी छिन् । आफ्नो कार्यकालको उत्तरार्धमा चियापान कार्यक्रम गरेकी छिन् । राष्ट्रपति...
२८ माघ, हेटौंडा । नेपाल शिक्षक संघ, मकवानपुरको नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा गणेश प्रसाद हुमागाई निर्विरोध चयन भएका छन् । शुक्रबार हेटौंडामा सम्पन्न भएको अधिवेशनले हुमागाईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको हो । अधिवेशनले संघको उपाध्यक्षमा केशव प्रसाद देवकोटा, महिला उपाध्यक्षमा उमा कोइराला, सचिवमा श्रीराम...
२८ माघ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेश सांसद् ईन्द्रबहादुर बानियाँले कांग्रेसका उम्मेदवार नै राष्ट्रपति बन्ने दावी गरेका छन् । नेपाल शिक्षक सङ्घ मकवानपुरको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले राष्ट्रपति कांग्रेसकै हुने दावी गरेका हुन् । राष्ट्रपतिको निर्वाचन पश्चात नेतृत्वदायी भूमिका सहित...
२८ माघ, हेटौंडा । डाक्टर बाबुराम भट्टराइले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी जिल्ला समन्वय समिति मकवानपुर गठन गरिएको छ । नेपाल समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा राजकुमार भेट्टवाल चयन भएका छन् । शुक्रबार भएको कार्यक्रममा भेट्टवालको अध्यक्षतामा ६३ सदस्यीय कार्य समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा रामचन्द्र थिङ (अविरल),...
२७ माघ, काठमाडाैँ । विभिन्न मुद्धामा आवाज उठाउने र आफुलाई सामाजिक अभियन्ता बताउने तारा बराल पक्राउ परेकी छिन् । उनलाई काठमाडौंमा पक्राउ गरिएको हो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा नाराबाजी गरेपछि उनलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ । उनी नागरिकता विधेयक पारित गर्नुपर्ने माग...
२७ माघ,हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको नवौ जिल्ला अधिवेशन सुरु भएको छ। हेटौंडा-५ स्थित जय गणेश पार्टी प्यालेसमा सुरु भएको नवौ जिल्ला अधिवेशनको कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेश सदस्य ईन्द्रबहादुर बानियाँले उदघाटन गरेका छन्। शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारीको सभाध्यक्षतामा सुरु भएको उदघाटन...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...











-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









