६ फागुन,हेटौंडा। गत बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनका उम्मेदवारले तिनु पर्ने जरिवाना वापतको रकम मिनाहा भएको छ। निर्वाचन आयोगले स्थानीय तह सदस्यका उम्मेदवारले निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना तिर्नु नाम सहितको सुची प्रकाशित गरेको थियो। फागुन ४ गते बसेको...
५ फागुन, हेटौडा । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री राजु विष्टले सालक किसान र मानवको साथी भएको सुनाएका छन् । अन्तराष्ट्रिय सालक दिवसको अवसरमा डिभिजन वन कार्यालय, मकवानपुर र राप्तीले संयुक्तरुपमा शुक्रवार मनहरीमा गरेको कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री विष्टले सालक मानवको साथी भएकोले यसको संरक्षणमा सबै क्षेत्र लाग्नु पर्ने...
५ फागुन, हेटौंडा । बागमती प्रदेश नीति तथा योजना आयोगले शुक्रबार पुर्णता पाएको छ । बिहान् बसेको बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले दुईजना सदस्य थप गरे संगै आयोगले पुर्णता पाएको हो । बैठकले आयोगको सदस्यमा डाक्टर दिपेन्द्र श्रेष्ठ र डाक्टर जयन्त खनाललाई नियुक्त गरेको छ । यसअघि गएको माघ २४ गते आयोगको उपाध्यक्षमा ललितपुरका डा. होमनाथ...
५ फागुन, काठमाडौं । भारतीय सेनाका ५ जना पूर्व प्रमुख काठमाडौँ आएका छन् । नेपाली सेना दिवसको अवसरमा हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन उनीहरू आएका हुन् । पूर्वसेनाध्यक्ष मनोजमुकुन्द नरभणे, दलबीर सिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा टुँडिखेलमा शिवरात्रीको अवसरमा टुँडिखेलमा हुने विशेष कार्यक्रममा सहभागी हुन...
५ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री निवासमा बालुवाटारमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतका नेताले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन् । केसीको नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषयलाई...
४ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेता उद्धव पौडेललाई उपाध्यक्ष मनोनित गरेको छ । बिहीबार अध्यक्ष राजेन्द्र लिङ्देनले पौडेललाई उपाध्यक्ष मनोनित गरेकोे राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । नेता पौडेल उपाध्यक्षमा मनोनित भएसँगै राप्रपामा अब उपाध्यक्षको सङ्ख्या ८ पुगेको छ । पौडेल यसअघि राप्रपाको...
४ फागुन, हेटौंडा । प्रतिनिधिसभाको नियमावली मस्यौदा पारित भएको छ । प्रतिनिधिसभामा राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक अङ्गका पदाधिकारीलाई कार्यकालको अन्तिममा महाभियोग लगाउने प्रस्ताव आएमा के गर्ने भन्ने टुङ्गोसहित मस्यौदा समितिले नियमावली टुङ्ग्याएको हो । प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको आजको बैठकले प्रतिनिधिसभाको...
३ फागुन, हेटौंडा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल जरिवाना नलिन सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले निर्वाचन खर्च विवरण समयमा नबुझाएको आधारमा शाहसँग तत्काल जरिवान नअसुल्न अन्तिरिम आदेश जारी गरेको हो । मेयर शाहले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै बुधबार कामू प्रधानन्यायाधीश हरिकृष्ण...
३ फागुन, हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एका लाल श्रेष्ठले हेटौँडामा रहेको यातायात कार्यालय तथा ट्रायल सेन्टरको अनुगमन, निरिक्षण गरेका छन् । मन्त्रालय मातहतका कार्यालयहरुको बुधबार मन्त्री श्रेष्ठले अनुगमन गरेका हुन् । बागमती प्रदेशमा सबारी चालक अनुमतिको लागि ७० अंकभार लागु भएपछि मन्त्री श्रेष्ठले बुधबार...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
















-nepal-1794361871.jpg)









