Email :- prastakhabar@gmail.com

राजनीति

मंगलादेवीको २५ औं स्मृति दिवसमा अन्तरक्रिया सम्पन्न

Screenshot_20210828-07311-1630116611.jpg

१२ भदौ, हेटौंडा । नेपाली कांग्रेसकी नेतृ मंगलादेवी सिंहको २५ औं वार्षिक स्मृति दिवस दिवसमा महिला सुरक्षा दवाव समूहले अन्तरक्रिया गरी मनाएको छ ।  जुम तथा प्रत्यक्ष उपस्थितिमार्फत गरिएको कार्यक्रममा मंगलादेवीका सुपुत्र पूर्वउपप्रधानमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं वर्तमान सांसद प्रकाशमानसिंह प्रमुख आतिथ्यता एवं...

कांग्रेसको थप १० जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

download-1630110268.jpg

१२ भदौ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबार थप १० जिल्लाको क्रियाशील सदस्यको नामावली सूची सार्वजनिक गरेको छ ।  क्रियाशील सदस्यता छानविन समितिले कामसम्पन्न गरेका १० जिल्लाका क्रियाशील सदस्यको नामवली सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको क्रियाशील सदस्यको नामवली पार्टीको वेबसाइटबाट हेर्न सकिने छानविन...

नेपाली महिलाको अवस्था परिवर्तनमा स्व. सिंहको योगदान अतुलनियः नेतृ डीना

E9uqBwHVEAglnM9-1630027176.jpg

११ भदौ, हेटौंडा । नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको अवसर पारेर नेपाल महिला संघ इन्द्रसरोवर गाउँपालिका, मकवानपुरले विशेष कार्यक्रमको आयोजना गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’को प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा स्व.सिंहले नेपालको महिला आन्दोलनमा...

पत्रकार नागरिकप्रति उत्तरदायी हुनुपर्छः केन्द्रीय अध्यक्ष पोखरेल

addddfadff-1629983383.jpg

१९ भदौ, हेटौंडा । नेपाल पत्रकार महासंघका केन्दिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारले नागरिकका लागि पत्रकारिता गर्ने भएकाले पत्रकारहरु नागरिकप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।  बिहिवार नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको मिडियामा  समावेशीकरण र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि नितिगत छलफल तथा उत्तरदायी पत्रकारिता...

नेकपा एकीकृत समाजवादीको २ बजे पत्रकार सम्मेलन

Screenshot_20210824-12315-1629963020.jpg

१० भदौं,काठमाडौं। बिहिबार साँझ निर्वाचन आयोगबाट आधिकारिक रुपमा दल दर्ताको प्रमाण पत्र पाएको नेकपा (एकीकृत समाजवादी) ले पहिलो पटक पत्रकार सम्मेलनको आयोजक गर्ने भएको छ।   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बिहिबार हुने पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्।दिउँसो २ बजे काठमाडौं बुद्ध नगरमा रहेको क्वालिटी...

प्रदेश १ को मुख्यमन्त्रीमा आचार्य,प्रदेश प्रमुखबाट सपथग्रहण

1629960964618-1629961054.jpg

१० भदौं,विराटनगर।  प्रदेश १ को मुख्यमन्त्रीमा भिम आचार्य नियुक्त भएका छन।आचार्यले मुख्यमन्त्री शेरधन राईको राजिनामा पछि आज मुख्यमन्त्री नियुक्त भएका हुन। नवनियुक्त मुख्यमन्त्री आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट निवर्तमान मुख्यमन्त्री शेरधन राईको सिफारिसमा सर्वसम्मत...

एमालेको प्रदेश १ मा सत्ता टिकाउन खेल,मुख्यमन्त्री राईको राजिनामा

sherdhan-rai-ycb0kpt0oq-1629959499.jpg

१० भदौं इटहरी। प्रदेश नम्बर १ मा एमालेले सत्ता टिकाइ राख्न खेल सुरु गरेको छ। एमाले संसदीय दलका नेता तथा प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईलाई एमाले संसदीय दलको नेता हटाएर भीम आचार्यलाई संसदीय दलको नेता चयन गरेसँगै नेकपा एमाले प्रदेश नम्बर १ मा सत्ता टिकाउन लागेको हो।  बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई...

नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीलाई निर्वाचन आयोगको मान्यता 

madhav-mahantha-1629938978.jpg

१० भदौ, हेटौंडा । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएका छन् ।  बुधबार दुबै दलको दर्ता प्रक्रिया पुरा भएपछि निर्वाचन आयोगले बुधवार साँझ दुबै दलहरुलाई दर्ता भएको प्रमाणपत्र दिएको छ । दर्ता भएको प्रमाणपत्र पाएसँगै दुवै दलले औपचारिकरुमा...

अष्टलक्ष्मीलाई झडका, अष्टलक्ष्मी नेतृत्व सरकारका एक मन्त्रीले त्यागे एमाले

pande-khanal-1629894509.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले नेकपा एमाले परित्याग गरेसँगै बागती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद धरापमा परेको छ ।  मन्त्री खनालले बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्तामा हस्ताक्षर गरेसँगै नेकपा एमाले परित्याग गर्नुभएको हो ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार