Email :- prastakhabar@gmail.com

राजनीति

संघीय सरकार र प्रदेश सरकारबाट राप्रपा बाहिरिने

FB_IMG_1677299611078-1677299675.jpg

१३ फागुन,हेटौंडा। संघीय र प्रदेश सरकारमा रहेको राप्रपा दुवै तहको सरकारबाट बाहिरिने भएको छ।शनिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिने निर्णय गरेको बैठकमा सहभागि भएको एक नेताले बताए।  साथै बैठकले राप्रपा प्रदेश सरकारबाट समेत बाहिरिएको...

राष्ट्रपति निर्वाचनमा राप्रपा समर्थक वा प्रस्तावक नबस्ने

Screenshot_20230225_07095-1677288308.jpg

१३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा समर्थक वा प्रस्तावक नबस्ने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आफ्ना सांसदहरूलाई समर्थक वा प्रस्तावक नबस्न निर्देशन दिएको छ । राष्ट्रपति पदमा उम्मेदवार...

एमालेको सचिवालय बैठक बस्दै

Screenshot_20230225_06590-1677287663.jpg

१३ फागुन, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय ललितपुरमा बस्ने भएको हो । बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रपति पदको उम्मेदवारी लगायतका विषयमा छलफल हुनेछ ।  राष्ट्रपति निर्वाचनबारे माओवादी केन्द्रसहितका आठ दलले गरेको सहमति पछि एमाले सचिवालय बैठक बस्न लागेको छ ।  राष्ट्रपति...

विद्यालयमा सीसी क्यामेरा राख्न ज्ञापनपत्र

MM-(1)-1677285796.jpg

१३ फागुन, हेटौंडा । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाले शिक्षा, स्वास्थ्य, यातायात, कृषि जस्ता क्षेत्रमा रहेका समस्या समाधान गर्नका लागि मनहरी गाउँपालिका लाई ज्ञापनपत्र बुझाएको छ ।  स्थानीय तह मामानव अधिकार समूहको समस्या पहिचान कार्ययोजना बैठकमा समूहकी संयोजक बिमला गोपालीले गाउँपालिका उपाध्यक्ष...

प्रधानमन्त्री प्रचण्डले धोका दिए: एमाले नेता ज्ञवाली

Pradeep-gyawali-1677249078.jpg

१२ फागुन ,काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका एक नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताएका छन्।  शुक्रबार बालुवाटारमा बसेको  आठ दलको बैठकको निर्णयले देशमा नयाँ अस्थिरताको बीजारोपण भएको र प्रधानमन्त्रीले धोका दिएको एमाले  उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्। उनले धोका भएपछि सत्ता गठबन्धनको भविष्यसमेत...

चुनाव अघिको गठबन्धन ब्यूँतिने पक्का: राष्ट्रपतिमा काँग्रेसलाई साथ

1670938683-6bOVs-1677248487.jpg

१२ फागुन, काठमाडौँ । २०७९ मंसिरमा आमनिर्वाचन अघिको गठबन्धन ब्यूँतिने  लगभग पक्का भएको छ।शुक्रबार साँझ बालुवाटारमा बसेको ८  दलको बैठकमा राष्ट्रपति नेपाली कांग्रेसले दिने सहमति जुटेसँगै आमनिर्वाचन अघिको गठबन्धन ब्यूँताउने लगभग पक्का जस्तै बनेको हो।  नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका...

हेटौंडा ७ नम्बर वडा कार्यालयको सेवा नयाँ भवनबाट

FB_IMG_1677239427805-1677239592.jpg

१२ फागुन,हेटौंडा। हेटौंडा वडा नम्बर ७ को कार्यालयले आफ्नो सेवा नायँ कार्यालयबाट प्रदान गरेको छ। शुक्रबार बिहान नव निर्मित वडा कार्यालयको भवनको हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले उद्घाटन गरेकी हुन। ५१ लाख ६७ हजार लागत भएको उक्त भवन श्री सर्वेश्वर निर्माण प्रा लिले निर्माण गरेको हो। २०७२ सालको भुकम्प परेर तत्कालीन वडा...

ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

dead-body-1677216269.jpg

१२ फागुन, रूपन्देही । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ८ भगतपुरवामा ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा मोटरसाइकल चालक गैडहवा गाउँपालिका ६ का राजेन्द्र पाशी रहेका छन् । उनको उपचारको क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । लु ८६ प ४०५ नम्बरको...

सरकारद्वारा ६१ जना सहसचिवको सरुवा

pm-office-1677213503.png

१२ फागुन, काठमाडौं । नेपाल सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय मातहतमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ६१ सहसचिवको सरुवा गरिएको पुष्टि गरे ।  सरुवाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार