Email :- prastakhabar@gmail.com

राजनीति

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै 

ddd-1677475800.jpg

१५ फागुन, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । दिउँसो १२ बजेर ३१ मिनेटमा सुरु हुने राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिको...

प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने

1632102173-7lvrV-1677461198.jpg

१५ फागुन, काठमाडौं । संघीय संसद अन्तरगतको प्रतिनिधि सभाको बैठक आज दिउँसो बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने सम्भावित कार्यसूची छ ।...

बागमती प्रदेशसभाबाट प्रदेश निजामति सेवासहित दुई विधेयक स्वीकृत

Salik11-1677335335-1677423152.jpg

१४ फागुन, हेटौंडा । बागमती प्रदेशसभा बैठकबाट दुई विधेयक स्वीकृत भएका छन् । आज बसेको बैठकबाट स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत स्वीकृत भएका हुन् । बैठकमा बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम...

कलाकार पल शाहले पाए पुर्ण सफाई

images(1)-1677416276.jpg

१४ फागुन,हेटौंडा। कलाकार पल शाहले पुर्ण सफाई पाएका छन्। उच्च अदालत पोखराले जबरजस्ती करणीको अभियोगमा पूर्ण सफाई दिएको हो । शाहलाई नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा नवलपुर जिल्ला अदालतले सफाई दिँदै बालयौन दुर्व्यवहार दोषी ठहर गरेको थियो । आइतबार न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधर कुमारी पुडासैनीको संयुक्त इजलासले...

राष्ट्रपतिका उम्मेदवार बारे आज उजुरी गर्न सकिने 

download-1677388941.jpg

१४ फागुन, हेटौंडा । यही फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिएकाहरूको बारेमा आज उजुरी दिन पाइने भएको छ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाबमोजिम  उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रपतिका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र...

राष्ट्रियसभाको बैठक आइतबार बस्दै

rastryasava-1677376658.jpg

१४ फागुन, काठमाडाैं । संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आइतबार बस्दै छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ। त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्टिय सरोकार...

जंगली जनावरको आतंक रोक्न सांसदहरुको माग

Indra-baniya-1677372591.png

१४ फागुन, हेटौंडा । बागमती प्रदशे सभाको शनिवार साँझ बसेको बैठकमा बिषेश समय लिएर बोल्ने अधिकांस सांसदहरुले प्रदेशको समयसामयीक विषयसँगै निकुञ्ज र आरक्षका कारण आसपासमा बस्ने नागरिकहरुले जंगलि जनवारबाट समस्या भोेग्नु परिरहेको धारणा राखेका थिए । बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद इन्द्रबहादुर बानियाँले निकुञ्ज र आरक्षमा संरक्षित...

विवाद सुल्झाउन बागमती प्रदेशमा विशेष समिति गठन

Bagmati-pradesh-Baithak-1677371669.png

१४ फागुन, हेटौंडा । बागतमी प्रदेशसभाको अध्यादेशको विद्येयक माथिको विवाद सुल्झाउन विशेष समिति गठन गरिएको छ । प्रदेशसभाको शनिबार साँझ बसेको बैठकले अध्यादेशको प्रतिस्थापन विद्येयकको विवाद सुल्झाउन विद्येयक व्यवस्थापन विशेष समिति गठन गरेको हो ।  प्रदेशसभाको उक्त बैठकले विद्येयक व्यवस्थापन विशेष समिति गठन गरीयोस् भन्ने प्रस्तावलाई...

बागमती प्रदेशमा राप्रपाका ३ मन्त्रीको राजीनामा

FB_IMG_1677337386273-1677337491.jpg

१३ फागुन,हेटौंडा। राजनैतिक फेरबदल भएसँगै राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने संघीय र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेसँगै राप्रपाबाट मन्त्री भएकाहरुले पदबाट राजीनामा दिएका छन्।  यसै क्रममा बामगती प्रदेशमा राप्रपाबाट मन्त्री बनेकाहरुले बागमती प्रदेशका मुख्यमन्त्री समक्ष राजिनामा बुझाएका छन् । राप्रपाको संसदीय दलका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार