Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस हेटौँडा-८ मा भुपेन्द्र कोइराला नेतृत्वको प्यानल नै विजयी

Screenshot_20210906-09310-1630900284.jpg

२१ भदौं, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा वडा नम्बर ८ को सभापतिमा भुपेन्द्र कोइराला निर्वाचित भएका छन।आइतबार साँझ सम्पन्न नेपाली कांग्रेस हेटौंडा ८ नम्बर वडाको अधिवेशनले नयाँ कार्य समितिमा कोइरालाको नेतृत्व प्यानलनै निर्वाचित भएको हो ।  सहमति हुन नसकेपछि वडा सभापति सहित उपसभापति, सचिव, सहसचिव, सदस्य पद खुल्ला सदस्य पद महिला,...

कांग्रेस हेटौँडा-८ मा मतगणना सुरु

Screenshot_20210905-21473-1630857942.jpg

२० भदौं,हेटौंडा। आइतबार साँझ सम्पन्न नेपाली कांग्रेस हेटौंडा ८ नम्बर वडाको अधिवेशनको मतगणना भर्खरै सुरु भएको छ।  वडा सभापति सहित उपसभापति,सचिव, सहसचिव,सदस्य पद खुल्ला सदस्य पद महिला,क्षेत्रीय प्रतिनिधि(खुल्ला),क्षेत्रीय प्रतिनिधि (महिला),क्षेत्रीय प्रतिनिधि(खस आर्य),क्षेत्रीय प्रतिनिधि(दलित),क्षेत्रीय प्रतिनिधि(खस आर्य...

कांग्रेस मकवानपुरको वडा निर्वाचन: हेटौंडाको अधिकांश वडामा सर्वसम्मत, केहीमा चुनाब हुँदै

Screenshot_20210905-16315-1630838896.jpg

२० भदौं,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको आज १०२ वटै वडा अधिवेशन भईरहेको छ।वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिका लागि हुदै गरेको अधिवेशनमा केही वडामा कार्य समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएपनि केही वडामा कार्यसमिति र केही वडामा क्षेत्रीय प्रतिनिधि पदको लागि  निर्वाचन भइरहेको छ।  हेटौंडा उपमहानगरपालिका  अन्तर्गत...

राष्ट्रपतिद्वारा भदौं २३ गते संसद अधिवेशन आव्हान

20201215_175757-1630804011.jpg

२० भदौं,काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको आव्हान गरेकी छिन।  राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले शनिबार एक विज्ञप्ती जारी गर्दै १९ गतेको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा(१) बमोजिम भदौं २३ गते बुधबार दुवै सदनको अधिवेशन आव्हान गरिएको उल्लेख गरिएको छ। अधिवेशन दिनको १...

मकवानपुरमा शनिबार कांग्रेसको क्रियाशिल भेला, आइतबार अधिवेशन

Screenshot_20210904-21204-1630769845.jpg

१९ भदौ, हेटौंडा । मकवानपुरमा विभिन्न क्षेत्रमा शनिबार नेपाली कांग्रेसको क्रियाशिल भेला भएको छ । आइतबार हुन लागेको अधिवेशनको तयारी स्वरूप क्रियाशिल भेला भएको हो ।  अधिवेशनमा चयन हुने वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि र भावी योजनाबारे रणनीति बनाउन सुझाव लिने उद्धेश्यले भेला भएको जनाइएको छ । हेटौंडा वडा नम्बर १७ मा जिल्ला सभापति...

मेलम्ची बाढी प्रभावित क्षेत्रमा गृहमन्त्री खाँणको निरीक्षण

Photo-1630737962.jpg

१९ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसहितको टोलीले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ । शनिबार विहान गृहमन्त्रीसहितको टोलीले हेलम्बु र मेलम्ची क्षेत्रको निरीक्षण गरेको हो । टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत...

भ्यान र अटो दुर्घटना हुँदा ३ जनाको मृत्यु

Death-1630735437.jpg

१९ भदौ, कैलाली । कैलालीमा विंगर भ्यान र अटो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भिगम चौधरी र १९ वर्षीय जितेन चौधरी रहेका छन् । दुर्घटनामा घोडाघोडी–९ कै अटो चालक २२ वर्षीय सुरेश चौधरी, २४ वर्षीय दीपेन्द्र चौधरी, २० वर्षीय अशान्त चौधरी र...

सरकारद्वारा एमसीसी प्रतिनिधिलाई चित्तबुझ्दो जवाफ माग्दै पत्राचार

Artha-1630734684.jpg

१९ भदौ, काठमाडौं । सरकारले अमेरिकी सहयोग परियोजना एमसिसीबारे उठेका प्रश्नको जवाफ माग्दै एमसिसीका प्रतिनिधिलाई पत्रचार गरेको छ । अर्थ मन्त्रालयले शुक्रबार अमेरिकी दूतावासमा रहेका एमसीसीका प्रतिनिधिलाई परियोजनाबारे उठेका ११ प्रश्नहरुको चित्तबुझ्दो जवाफ माग्दै ६ पृष्ठ लामो पत्र पठाएको हो । पत्रमा एमसिसी परियोजनाको सैन्य र सामरिक...

खाण र विश्वकर्माबीच भेटवार्ता

prakanda-balkrishna_eAKs2-1630719722.jpg

१९ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच भेटवार्ता भएको छ ।  गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल भएको थियो । छलफलमा पार्टीका कार्यकर्ता रिहाइ गरि अघिल्लो सरकारले गरे...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

थप समाचार