Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशसभाबाट दुई विधेयक विशेष समितिमा पठाईयो

Salik11-1677335335.jpg

१३ फागुन, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठकले दुई विधेयकलाई विशेष समितिमा पठाएको छ । आज बसेको प्रदेशसभा बैठकले स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामति सेवाको गठन, संचालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि विधेयक व्यवस्थापन विशेष समितिमा...

हेटौंडामा विपि वाचनालय तथा विपि संग्राहलय भवनको शिलान्यास

11-1677327467.jpg

१३ फागुन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको विपि स्मृति भवनसँगै विपि वाचनालय तथा विपि संग्राहलयको नयाँ भवन बन्ने भएको छ ।  भवनको शनिवार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ, जिल्ला सभापति बुद्ध लामा, पूर्वसभापतिहरु रामचन्द्र अर्याल माइकल,...

बागमती प्रदेशमा पनि राप्रपाका मन्त्रीहरुले राजिनामा दिने

IMG_20230225_140222-1677313065.jpg

१३ फागुन, हेटौंडा । बामगती प्रदेशमा राप्रपाबाट मन्त्री बनेकाहरुले आजै मुख्यमन्त्री समक्ष राजिनामा बुझाउँने भएका छन् । राप्रपाको संसदीय दलका नेता एवं प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री उद्धव थापाले राजिनामाको तयारी भइरहेको जानकारी दिए । 'राप्रपाबाट सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक राजिनाम बुझाउँदै छौं ।’ मन्त्री...

एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँ बर्खास्तिमा

durga-prasai_I94YgO7XE2-1677312086.png

१३ फागुन, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँ बर्खास्तिमा परेका छन् । ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईँलाई बर्खास्त गरेको हो । प्रसाईंले झापामा पूर्व राजा ज्ञानेन्द्र शाहसहितका राजपरिवारका सदस्यलाई आमन्त्रण गरेर महाअभियान शुरुवातको घोषणा गरेका थिए । त्यसपछि एमाले प्रदेश १ कमिटीले...

राप्रपाका मन्त्रीहरुद्वारा पदबाट राजीनामा

Screenshot_20230225_13374-1677311639.jpg

१३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । उनीहरुले शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन् । उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय...

नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराए

Screenshot_20230225_13225-1677310829.jpg

१३ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।  उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पुगेका थिए । उम्मेदवारी दर्तापछि उनले पार्टीले राष्ट्रपतिमा अघि...

मकवानपुरमा ताण्डव मच्चाएको हात्तीले सिन्धुलीमा लियो एकजनाको ज्यान

FB_IMG_1677198646004-1677304514.jpg

१३ फागुन,मरिन। मकवानपुरमा दुई जनाको ज्यान लिएर सिन्धुली तर्फ लागेको वन हात्तीले सिन्धुलीमा अर्को एक जनाको ज्यान लिएको छ।  मकवानपुरमा दुई जनाको ज्यान लिएर सिन्धुली लागेको सोही जंगली हात्तीको आक्रमणबाट सिन्धुलीको कमलामाई नगरपालिका–१३ माथिल्लो रानीबासमा शनिबार एकको मृत्यु भएको हो ।जंगली हात्तीको आक्रमणबाट ४० वर्षीय दण्डपाणि...

एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेवाङ्ग

subash-nembang-1677304027.jpg

१३ फागुन,काठमाडौं। नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बन्ने भएका छन्। शनिबार बिहान ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेवाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।  यता ८ दलिय गठबन्धनको समर्थनमा कांग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार...

कांग्रेसको निर्णय: राष्ट्रपतिमा रामचन्द्र पौडेल

FB_IMG_1677299773337-1677300475.jpg

१३ फागुन,काठमाडौं। राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसले  रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको बैठकमा सहभागि एक नेताले बताएका छन्। शुक्रबार बसेको ८ दलिय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार