Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रपति निर्वाचन: अन्तिम मतदाता नामावली प्रकाशन गरिंदै

_Nirbachan_aayog-(1)-1677213295.jpg

१२ फागुन, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि शुक्रबार अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ । आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि तोकेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्न लागेको हो । आयोगले बुधबार मतदाता नामावली सार्वजनिक गरेको थियो। सार्वजनिक नामावलीमाथि...

मकवानपुरमा वन हात्तीको ताण्डव: एक हप्तामा दुईजनाको मृत्यु

FB_IMG_1677212999158-1677213066.jpg

सुनिल शिवाकोटी  १२ फागुन,हेटौंडा । झापाबाट आएका र पर्सा राष्ट्रिय निकुञ्ज  मकवानपुरको  मानव बस्तिमा प्रवेश गरेको वन(जंगली) हात्तीले यतिबेला ताण्डव मच्चाइरहेको छ।आइतबार देखी जंगल छोडेर मकवानपुरको बस्ति पसेको सो हात्तीले आइतबार बाट शुक्रबारबाट मकवानपुरका दुई जनाको ज्यान लिइसकेको छ।  सोमबार बिहान मकवानपुरको मनहरी-४ मसिनेकी...

राष्ट्रपति पद मेरो प्राथमिकतामा छैन: नेपाल

Screenshot_20230223_20065-1677162207.jpg

११ फाल्गुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति पद आफ्नो प्राथमिकतामा नरहेको बताएका छन्। पार्टीको बागमती प्रदेश प्रशिक्षक प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रपतिको गरिमा उच्च राख्नुपर्ने भएकाले पात्र छनोटका विषयमा नेपाली कांग्रेसलगायत दलको सहमतिमा अन्तिम निर्णय लिन छलफल गरिरहेको...

बागमतीका यातायात मन्त्री श्रेष्ठद्वारा आफ्नो कार्ययोजना सार्वजनिक

Screenshot_20230223_18034-1677154821.jpg

११ फाल्गुन, हेटौंडा । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले आफ्ना कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले कार्ययोजनाबारे सार्वजनिक गरेका हुन् । उनले श्रम सम्बद्ध समस्याहरु, श्रमिकका मुद्दाहरु, श्रमिकका पेशागत हक अधिकार सुनिश्चित गर्ने, हाल सम्म समेट्न...

एमाले अध्यक्ष ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

oli-en_medium-1677152570.jpg

११ फागुन, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज भेटवार्ता भएको छ। बालकोटस्थित ओली निवासमा राजदूत श्रीवास्तव र ओलीबीच भेटवार्ता भएको हो । करिव एक घण्टा भएको भेटमा राष्ट्रपति निर्वाचन, दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको बताइएको छ ।...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान शुरु हुने

Screenshot_20230223_15063-1677144112.jpg

११ फागुन, पाेखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रिकालीन उडान शुरु हुने भएको छ। विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिंदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए। आइएफआर प्रणाली लागू...

बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो

0x0-(1)-1677132288.jpg

११ फागुन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बुधबार छापावाल सुन तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार...

कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दै

Nepali-congress-1677117665.jpg

११ फागुन, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो । राष्ट्रपतिको उम्मेदवारी र समसामयिक परिस्थिति बारे छलफल गर्न बैठक बोलाइएको छ ।   बैठकमा राष्ट्रपति चुनावमा कांग्रेसको उम्मेदवार, विभिन्न दलसँग गर्न सकिने सहकार्य लगायतका विषयमा छलफल हुनेछ । ...

राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमाथि उजुरी दिने अन्तिम दिन आज

President-chair1671287980-1677117144.jpg

११ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत बुधबार सार्वजनिक भएकाे मतदाता नामावलीमा समावेश भएका नाममाथि उजुरी दिने आज अन्तिम दिन हाे । पर्न आएका उजुरी माथि छानविन र कारवाही शुक्रबार ३ बजेसम्म हुनेछ भने ४ बजे अन्तिम नामावाली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधको उजुरी दिने समय आज...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार