Email :- prastakhabar@gmail.com

राजनीति

संसदको गतिरोध अन्त्य गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह 

rastriya-sava-1632443024.jpg

८ असोज, हेटौंडा । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा नेकपा एमालेका सांसदहरूले बैठक सुचारु नगर्न भन्दै विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले संसद सुचारु गर्नेबारे सरकारको ध्यानाकर्षण गराएका थिए । उनले सङ्घीय संसदमा...

बजेटसँग सम्बन्धित दुई विधेयक बहुमतले पारित 

agni-1632442849.jpg

८ असोज, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीकाबीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएको हो । अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ ।  तर, बिहीबार पनि बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी...

आईपीएल टी–२०ः मुम्बईमाथि कोलकत्ताको सहज जित  

VRP5588-1632441690.jpg

८ असोज, हेटौंडा । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–२० क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई हराएको छ । आबुधाबीमा बिहीबार राति भएको खेलमा कोलकत्ताले साविक विजेता मुम्र्बलाई ७ विकेटले हराएको हो । मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकत्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताको जितमा राहुल...

निर्वाचनमा धोका दिनेलाई ठेगान लगाउने बेला आयोः डीना

242363891_843580169592798-1632402004.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसको १४ औं महाधिवेशनमा फुटेर हैन जुटेर लाग्न आग्रह गरेकी छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेकी नेतृ डीनाले महाधिवेशनले कांग्रेसलाई अझ जुझारु र ससक्त बनाउँने विश्वास व्यक्त गरिन ।  उनले १४ औं...

नेकपा (एस) मा ४ उपाध्यक्ष, महासचिवमा भुसाल, सचिवमा झाँक्री

1629448694-FDp4k-1632395396.jpg

७ असोज,हेटौंडा। नेकपा एमाले विभाजित भई बनेको नेकपा (एकिकृत समाजवादी)ले पार्टी पदाधिकारीहरु चयन गरेको छ ।नेकपा (एस)को सचिवालय बैठकमार्फत रिक्त रहेको पार्टी पदाधिकारीहरु चयन गरेको हो।  चयन गरिएको नेकपा(एस )को ४  उपाध्यक्षमा क्रमश राजेन्द्र पाण्डे,धर्मनाथ साह,जयन्ती राई र प्रमेश हमाल रहेका छन।यस्तै महासचिवमा बेदुराम भुसाल र...

बिहीबार नेपालमा १२३९ कोरोना संक्रमित थपिदा १३ जनाको मृत्यु

1620560666_corona-1632393107.jpg

७ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार बिहीबार नेपालमा एन्टिजेन तथा पिसिआर बिधिबाट कोरोना जाँच गर्दा १२३९ जना कोरोनाका नयाँ बिरामी थपिएका हुन।नेपालमा पछिल्लो २४ घण्टामा १५२४३ जनाको कोरोना जाँच गरिएको थियो।जाँच गरिएको...

दाहालको घरमा प्रहरी छापा, १३ जुवाडे पक्राउ

Juwade-1632376609.jpg

७ असोज, काठमाडौं । नेपाल प्रहरीले एक घरमा छापा मारेर बुधबार राति १३ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौँको कागेश्वरी मनोहरा-७ स्थित कमल दाहालको घरमा छापा मारेर १३ जना जुवाडेलाई पक्राउ गरेको हो ।  दाहालको घरमा जुवा खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट गएको टोलीले उनीहरुलाई पकाउ गरेको छ । उनीहरुको साथबाट १८ लाख ७५...

कांग्रेस पदाधिकारी बैठक आज पनि बस्ने

NC1-1632375170.jpg

७ असोज, काठमाडौं । नेपाली कांग्रेस पदाधिकारीहरुको बैठक आज दिउँसो बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।  बैठकमा पार्टी महाधिवेशन र सरकार विस्तारबारे छलफल हुने छ । पदाधिकारी बैठक बुधबार पनि बसेको थियो ।...

प्रतिनिधिसभाको बैठक आज बस्दै

1596282866samsad-1632368965.jpg

७ असोज, काठमाडौं । प्रतिनिधिसभा बैठकको आज दिउँसो  बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको हो । बैठकमा आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

थप समाचार