३० फागुन, काठमाडौं । संघीयताविरुद्ध राष्ट्रिय जनमोर्चाले आन्दोलन गर्ने घोषणा गरेको छ । बुटवलमा सम्पन्न जनमोर्चाको राष्ट्रिय परिषद बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो। पार्टीको फागुन २७ र २८ गते सम्पन्न बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आन्दोलनका कार्यक्रम...
२९ फागुन,हेटौंडा । हेटौंडामा चालु आर्थिक बर्षमा ८ महिनामा भवन निर्माणको दर ओरालो लागेको देखिएको छ।अघिल्लो आर्थिक बर्षमा निर्माण भएका भवन संख्याको आधारमा चालु आर्थिक बर्ष २०७९।०८० मा कम देखिएको हो । भवन निर्माण दरका आधारमा हेटौंडामा बसाईका लागि आउँनेको संख्या पनि कमि आएको आकलन गर्न थालिएको छ । हेटौंडा उपमहानगरपालिकाको योजना...
२९ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारले हेटौंडा १६ को हटियामा प्रदेश सरकार सञ्चालनका लागी आवस्यक प्रशासनिक भवन तथा अन्य भौतिक संरचना निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रशासनिक भवन तथा अन्य पूर्वाधार निर्माणका लागी वातावरणीय प्रभाव मूल्यांकन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको...
२९ फागुन, हेटौंडा । घरेलु टोली नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा पपुवा न्युगिनीविरुद्ध सानदार जित निकालेको छ । ९६ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो । ७.४ ओभरमा एक विकेटको क्षतिमा नेपालले लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो ।...
२९ फागुन, काठमाडाैं । नेकपा एमालेले संसदीय दलको उपनेतामा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ मनोनीत भएका छन् । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई दलको उपनेता चयन गरेका हुन् । नेम्वाङ फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।...
२९ फागुन, काठमाडाैं । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् । यादवले सोमवार अर्का उम्मेदवार रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन् । उनले एक विज्ञप्ति जारी गरि उम्मेदवारी फिर्ताको घोषणा गरेकी छन् । यस्तो छ प्रेस...
२९ फागुन, काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा उनले शपथग्रहण गरेका हुन् । पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथग्रहण गराएका छन् । कार्यक्रममा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति...
२९ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज आफ्नो पद तथा गोपनीयताका शपथ ग्रहण गर्ने भएका छन् । उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथग्रहण गर्नेछन् । राष्ट्रपतिको कार्यालयले पौडेलको शपथ समारोह दिउँसो १ बजेका लागि तय गरेको जनाएको छ । सपथग्रहणमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट...
२८ फागुन,हेटौंडा । हेटौंडा-१५ चुरियामाई मन्दिर नजिक एक व्यक्तिको शव फेला परेको छ। मकवानपुर र बाराको सिमामा अवस्थित उक्त मन्दिरको मकवानपुरको हेटौंडा-१५ तर्फ एक जनाको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। शव अन्दाजी ५५।६० बर्षीय जस्तो देखिने पुरुषको भएको र उक्त व्यक्ती मन्दिर परिसरमै मागेर गुजारा चलाउने गरेको बुझिएको छ। शव...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...












-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









