Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुरका ७ क्याम्पसमा आज स्ववियु निर्वाचन

1679185661740-1679186010.jpg

५ चैत,हेटौंडा । मकवानपुरको विभिन्न स्थानमा रहेको ७ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन प्राप्त ७ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ। हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पस,वन विज्ञान अध्ययन संस्थान,हेटौंडा क्याम्पस,वंशगोपाल क्याम्पस, हटिया जनप्रिय...

प्रचण्डलाई १० दलले विश्वासको मत दिने

20201221_171638-1679144703.png

४ चैत,हेटौंडा । चैत ६ गते सोमबार विश्वासको मत लिने तयारी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १० दलले विश्वासको मत दिने भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दल नेतृत्व बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको हो । सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र,...

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

congress-1-(1)-1679136200.jpg

४ चैत, काठमाडाैं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार बिहान १०ः३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने भएको हो । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिको लागि आग्रह गरेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले...

प्रचण्ड सरकार किसान माराः गोकर्ण विष्ट

ww-1679123305.jpg

४ चैत, हेटौंडा । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले वर्तमान सरकारले रासाइनिक मलमा मुल्यबृद्धी गरेर किसानलाई मारमा पारेको बताएका छन् । उनले किसानको उत्पादनको लागत बढाएर परनिर्भर बनाउन खोजेको आरोप लगाए । प्रेस चौतारी नेपाल मकवानपुरले शनिवार विहान हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै सविच विष्टले किसानले प्राप्त गरिरहेको...

चैत १० भित्र सरकारले पूर्णता पाउने प्रधानमन्त्रीको भनाई

1585385356_1573552331_157-1679094991.jpg

४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चैत्र १० गतेभित्र सरकारले पूर्णता पाउने बताएका छन्। लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए। प्रधानमन्त्री दाहालले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै...

उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति समक्ष पेश गर्ने

candidate-1668165145-1679093008.png

४ चैत, काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए...

उपराष्ट्रपतिमा जसपा नेता यादव निर्वाचित

ramsahay-yadhav-1679051198.jpg

 ३ चैत,हेटौंडा ।  नेपालको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।  जनता समाजवादी पार्टीका नेता बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहायप्रसाद यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।आज सम्पन्न...

उपराष्ट्रपति निर्वाचन: मतगणना सुरु

FB_IMG_1679038420581-1679048949.jpg

३ चैत,काठमाडौँ ।  उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतगणना सुरु भएको हो।  सङ्घ र प्रदेशको  छुट्टा छुट्टै रुपमा मतगणना कार्य सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सङ्घतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको छ। मतदान कार्य बिहान १० बजेबाट अपरान्ह ३ बजेसम्मलाई निर्धारण...

उपराष्ट्रपति पदको निर्वाचन आज

ddsr-1679015075.PNG

३ चैत, हेटौंडा । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज शुक्रबार उपराष्ट्रपति पदका लागि मतदान हुँदैछ । संसद् भवनको ल्होत्से हलमा दुई मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदान बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संघीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार