Email :- prastakhabar@gmail.com

राजनीति

संघीय संचार मन्त्री र प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुबीच छलफल

ddds-1679013436.jpg

३ चैत, हेटौंडा । प्रादेशिक तहमा सूचना तथा सञ्चारको क्षेत्रमा अधिकार बाँडफाँट र कार्यान्वयनमा देखिएका जटिलताको समाधान खोज्न सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुबीच छलफल भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वय र आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशको पहलमा बिहीबार...

स्ववियु निर्वाचन अन्तरगत मौन अवधि शुरू

Tu-photo-1679008874.jpg

३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत मौन अवधि शुरू भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार बिहीबार राति १२ बजेदेखि मौन अवधि शुरू भएको हो ।  मतदानको ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिएको छ ।  चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि पाँच दिनको...

अपडेट: मकवानपुरमा बस दुर्घटना, १३ जना घाइते (नामसहित)

FB_IMG_1678965733959-1678-1678970595.jpg

२ चैत, हेटौंडा । मकवानपुरको मनहरीमा हेटौंडा जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरूको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । घाइतेमध्ये उदयपुर कटारीका समिन मियाको अवस्था गम्भीर छ भने ७ जनाको अवस्था मध्यम र ५  जनाको अवस्था सामान्य...

राप्रपा उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने

raprapa-(1)-1678962289.png

२ चैत, काठमाडौैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने भएको छ ।  राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा मत नदिने र तटस्थ बस्ने निर्णय गरेको हो । राप्रपा राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपाले तटस्थ बसेको थियो । बैठकले किसानले रासायनिक मलमा पाउँदै...

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ गते पुन: विश्वासको मत लिने

shalikram-jamkattel_20230-1678951587.jpg

२ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पुन: विश्वासको मत लिने भएका छन् । जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिने भएका हुन् ।  पुस २५ गते मा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले राप्रपाले सरकार छोडेर समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार...

प्रतिनिधिसभाका सभामुख घिमिरे स्वदेश फर्किँदै

Devraj-Gimire-1678946886.jpg

२ चैत, काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बिहीबार स्वदेश फर्किँदै छन् । उनी आज साँझ ६ बजे स्वदेश फर्किने भएका हुन् । अन्तरव्यवस्थापिका संघ (आइपियु) को १४६ औँ महासभामा सहभागी हुन ९ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख शुक्रबार बहराइन गएका थिए । टोलीमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमालेका...

कांग्रेसले उपराष्ट्रपतिमा जसपाका यादवलाई भोट दिने 

Ram-sahaya-Yadav-1678927332.PNG

२ चैत, हेटौंडा । नेपाली कांग्रेसले चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।  बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य यादवलाई मतदान...

हेटौंडा उपमहानगरले विभिन्न स्थानमा सार्वजनिक सौचालय निर्माण गर्ने

1661951506_hetauda-1200x5-1678894097.jpg

१ चैत,हेटौंडा ।  हेटौंडा उपमहानगरपालिकाको नगरको ४  स्थानमा सार्वजनिक शौचालय निर्माण  गर्ने भएको छ।  मंगलबार बसेको हेटौंडा उपमहानगरपालिकाको २० औं कार्यपालिका बैठकले स्थानीय तथा यात्रुलाई सहजता प्रदान गर्न हेटौंडा नगरको पुर्वमा १८ नम्बर वडा ,पश्चिममा १९ नम्बर वडा , दक्षिणमा १५ नम्बर वडा र उत्तरमा १ नम्बर वडा क्षेत्रमा सार्वजनिक...

प्रधानमन्त्री दाहाल र प्रदेश प्रमुखहरू भेटवार्ता

Screenshot_20230315_14484-1678871117.jpg

१ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ६ प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाल र ६ वटा प्रदेशका प्रदेश प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको हो । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखले दाहाललाई भेट गरेका छन् । भेटमा प्रदेश प्रमुखहरूले प्रदेश संचालनको अवस्था, प्रदेश...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार