Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रपति भण्डारीको कार्यकाल आइतबारबाट सकिँदै

Bidhya-devi-bhandari-1024-1678587076.png

२८ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतबारबाट सकिँदै छ । २०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित भइ फागुन ३० गतेदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्दै आएकी उनको आजबाट कार्यकाल सकिने भएको हो । राष्ट्रपति भण्डारीले आज राष्ट्रपति निवास शीतलनिवास छाड्दैछिन् । उनी आज शीतलनिवासबाट बुढानीलकण्ठ-२...

उपराष्ट्रपति निर्वाचन: अन्तिम नामावली आज प्रकाशन हुने

Screenshot_20230311_14055-1678585937.jpg

२८ फागुन, काठमाडौं । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ । उम्मेदवारविरुद्ध परेका उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली आजै प्रकाशन हुने भएको हो ।  जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ...

स्ववियु निर्वाचन: पालुङ बहुमुखी क्याम्पसमा उम्मेदवारी दर्ता

pmc-1677756266-1678548145.jpg

२७फागुन,हेटौंडा । मकवानपुरको थाहानगरमा रहेको पालुङ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ। त्रिभुवन विश्वविद्यालयले तय गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका अनुसार आज फागुन २७ गते समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता भएको हो।आगामी चैत्र ५ गते हुने निर्वाचनको लागि...

राहत शिक्षक जिल्ला समिति मकवानपुरको अध्यक्षमा तिमल्सिना

Screenshot_20230311_20354-1678546387.jpg

२७ फागुन, हेटौंडा । नेपाल राहत शिक्षक जिल्ला समिति मकवानपुरको अध्यक्षमा जीवन तिमल्सिना सर्वसम्मत चयन भएका छन् । छैठौं जिल्ला अधिवेशनबाट तिमल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।  समितिको उपाध्यक्ष महिलामा निर्मला सिंतान, उपाध्यक्षमा रामशरण दहाल र निराजन गाेपाली, सचिवमा शम्भु पराजुली, सहसचिवमा बद्री बानियाँ,...

राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा नगर सभापतिमा पुन: विष्ट

Screenshot_20230311_17495-1678536998.jpg

२७ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी हेटौंडा नगर सभापतिमा पुन: ध्रुवबहादुर विष्ट चयन भएका छन् ।  शनिबार भएको नगर सम्मेलनबाट विष्टको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।  नगर समितिको उपसभापतिमा सपना कँडेल, सचिवमा प्रेम प्रसाद लामिछाने र कोषाध्यक्षमा सम्झना पुडासैनी रहेका छन् । सदस्यहरुमा सन्तोषी बर्तौला, राम...

उपराष्ट्रपति पदका लागि ४ जनाको उम्मेदवारी दर्ता

Screenshot_20230311_14055-1678522997.jpg

२७ फागुन, काठमाडौं । उपराष्ट्रपति पदका लागि यो समाचार तयार पार्दासम्म ४ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिनेमा जसपाका २, जनमतबाट १ र एमालेबाट १ जना रहेका छन् । जसपाका रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गराएका छन् । जनमत पार्टीकी नेतृ ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । एमालेकी...

उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

election_2R8OwjcRVT167826-1678501295.jpg

२७ फागुन, काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने भएको हो ।  दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि...

प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुने 

prachanda-1678425011.PNG

२६ फागुन, हेटौंडा । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।  प्रचण्डलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउन माग गर्दै दायर भएको रिटमा बिहीबार हिजो सुनुवाइ हुने भनिए पनि हेर्न नभ्याउने भन्दै स्थगित भएको थियो ।  सशस्त्र द्वन्द्वका बेला मारिएका ५...

स्ववियूको निर्वाचनका लागि आज मनोनयन पत्र वितरण 

ddfa-1678424805.PNG

२६ फागुन, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचनका लागि आज मनोनयन पत्र वितरण हुने भएको छ । गत शुक्रवारबाट सुरु भएको निर्वाचन कार्यक्रम अनुसार आज मनोनयन पत्र वितरण हुन लागेको हो ।  त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समितिका अनुसार बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार