Email :- prastakhabar@gmail.com

राजनीति

तिरतिरेधार नजिक सवारी दुर्घटना, हेटौंडा-६ का सापकोटाको मृत्यु

20200927_084436-1677927737.jpg

२० फागुन,हेटौडा । हेटौंडा-१ चौकीटोलमा सवारी दुर्घटना हुदा हेटौडा-६ चौघडाका एक व्यक्तिको ज्यान गएको छ। त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-१ चौकीटोल स्थित तिरतिरेधारा नजिक हेटौंडा आउदै गरेको ना ४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना भएको र दुर्घटनामा हेटौडा-६ का अन्दाजी ५०।५५ बर्षीय कृष्ण प्रसाद सापकोटाको ज्यान गएको जनाइएको छ। घटनास्थलमा...

कसैको इच्छा विपरित होली नखेलौ: जिप्रका मकवानपुर

20210509151842_IMG_0436-1677891625.JPG

२०फागुन,हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले कसैको इच्छा विपरित होली नखेल्न आग्रह गरेको छ। होली नजिकिदै गर्दा मकवानपुर प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै होलीपर्व हर्षोल्लासपूर्वक मनाउने क्रममा कसैको इच्छा विपरित रंग लोला तथा पानी नछ्याप्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा द्वारा...

नेपाल लेखापढी, कानुन व्यवसायी एसोसिएसन मकवानपुर अर्याल नेतृत्वमा

FB_IMG_1677855095377-1677855574.jpg

१९ फागुन,हेटौंडा। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन मकवानपुरको अध्यक्षमा पूर्ण प्रसाद अर्याल निर्वाचित भएका छन्।एसोसिएसनको शुक्रबार भएको निर्वाचनबाट अर्याल नेतृत्वमा नयाँ कार्य समिति गठन भएको हो। दुईजना प्रतिस्पर्धी रहेको अध्यक्ष पदमा अर्यालले ३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी देवी प्रसाद गौतमले २१ मत प्राप्त गरेका थिए...

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदै 

ccc-1677817381.PNG

१९ फागुन, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । आज निर्वाचनमा भाग लिने विद्यार्थी सङ्घसङ्गठनको दर्ता सुरु गर्ने कार्यतालिका छ ।  चैत ५ गते हुने निर्वाचनका लागि आज त्रिविको सम्बन्धन प्राप्त ६२ क्याम्पससहित स्ववियु निर्वाचन गराउने सामुदायिक क्याम्पसमा सङ्घ–सङ्गठन दर्ता गरी निर्वाचन...

सात प्रदेशमा राष्ट्रपति निर्वाचन लक्षित आठ दलको अन्तरक्रिया

8-Dal1677719852-1677810017.jpg

१९ फागुन, काठमाडाैं । आठ राजनीतिक दलले आज सातवटै प्रदेशका प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम गर्दै छन् । फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै आठ दलका नेताहरूले प्रदेशसभा सदस्यहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् । आफ्नो उमेदवारलाई जिताउन नेपाली कांग्रेसले सातवटै प्रदेशमा प्रतिनिधि खटाएको छ ।...

उपप्रधानमन्त्री श्रेष्ठ आज दोहा प्रस्थान गर्दै

narayankaji1655119735-1677807627.jpg

१९ फागुन, काठमाडाैं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज कतारको राजधानी दोहा प्रस्थान गर्दैछन् । अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसंघीय सम्मेलनमा भाग लिन मन्त्री श्रेष्ठ दोहा जान लागेका हुन् । टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण...

निकुञ्ज र स्थानीय तहले मिलेर काम गर्नुपर्छः मुख्यमन्त्री

www-1677802524.jpg

१९ फागुन,  हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राष्ट्रिय निकुञ्जले स्थानीय तहसँग मिलेर काम गर्नु जरुरी रहेको सुझाव दिएका छन् ।  जिल्ला समन्वय समिति मकवानपुर एवम् डिभिजन वन कार्यालय मकवानपुर र राप्तीले बिहीबार हेटौंडामा आयोजना गरेको मानव वन्यजन्तु द्वन्द्व एवम् वन डँढेलो न्यूनीकरण सम्बन्धि अन्तरक्रियामा...

कोशीमा बिहीबार सार्वजनिक बिदाको घोषणा

Screenshot_20230302_07221-1677721057.jpg

१७ फागुन, बिराटनगर । प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रालयले प्रदेश १ को कोशी प्रदेश नामकरण भएको उपलक्ष्यमा प्रदेशका सम्पूर्ण...

लक्ष्मी आधारभूत विद्यालयमा वडा प्रहरी र सामुदायिक प्रहरीको सचेतनामुलक कार्यक्रम

FB_IMG_1677674518958-1677687842.jpg

१७ फागुन,हेटौंडा। हेटौंडा-५  गोदोई  चिसापानीमा रहेको लक्ष्मी आधारभूत विद्यालयमा लागूऔषध दुर्व्यसनी तथा कानुनी व्यवस्थाका बारेमा सचेतनामुलक कार्यक्रम आयोजन गरिएको छ।   वडा प्रहरी कार्यालय हेटौंडा,सानोपोखरा र सामुदायिक सेवा उप केन्द्र बसपार्कको संयुक्त आयोजनामा  लागुऔषध दुर्ब्यसनी तथा कानुनी ब्यबस्था सम्बन्धी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने
Nepal_Premier_League_offi-1794275364.png

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...

काठमाडौँ गोर्खाज १० रनले विजयी
Screenshot_20261110_07313-1794275205.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...

नेपाल संवत् नेपालको मौलिक संवत्: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1794274875.jpg

२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...

नेपाल संवत् ११४७ शुरु
images-(16)_edit_12985189-1794274603.jpg

२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...

पहाडी भूभागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794274309.jpg

२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...

थप समाचार