७ चैत, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । उपनिर्वाचनमा भाग लिन चाहने दलले भोलिदेखि आउँदो आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्ने जनाएको छ । आयोगले आज दल दर्ताको सूचना निकाल्दै अस्ति चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपनिर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने...
६ चैत, हेटौंडा । रिक्त रहेको तनहुँ क्षेत्र नम्बर २ र बारा क्षेत्र २ मा पनि वैशाख १० गते नै उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले बारा र तनहुँमा पनि बैशाख १० गते नै निर्वाचन गर्ने निर्णय गरेको हो । रामचन्द्र पौडेल राष्ट्रपति र रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि ती स्थान रिक्त रहेका थिए । आयोगले यसअघि नै...
६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गरेका छन् । आज भएको मतदानमा उनलाई १७२ जना सांसदले विश्वासको मत दिएका हुन् । जम्मा २६२ जना सांसद उपस्थित भएकोमा १७२ जनाले पक्षमा, ८९ जनाले विपक्षमा मत दिएका थिए । यस्तै एकजना सांसद भने तटस्थ बसेका थिए । प्रधानमन्त्री प्रचण्डलाई नेकपा...
६ चैत, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माबीच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र सांसद शर्माबीच सिंहदरबारमा भेटवार्ता भएको हो । भेटवार्तामा दुई देशको संसदको सम्बन्धलाई औपचारिक कार्यक्रममार्फत अघि बढाउने, दुई देशको पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउने...
६ चैत, नुवाकोट । प्रहरीलाई दुर्व्यवहार गर्ने एक चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका-१ का २९ वर्षीय बलबहादुर नेपाली रहेका छन् । नुवाकोटको बिदुर नगरपालिका-४ बट्टारबजारमा नारायणगढबाट त्रिशूलीतर्फ जाँदै गरेको बा४ख ८९१९ नम्बरको बस रोकेर चेकजाँच गर्ने क्रममा चालकले दुर्व्यवहार गरेको प्रहरी उपरीक्षक रमेश...
६ चैत, हेटौंडा । मकवानपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको एकमात्र आंगिक क्याम्पस वन विज्ञान अध्यय्न संस्थानको स्ववियुमा कांग्रेस निकट विद्यार्थी संगठनका दिपेन्द्र कडेँल सभापतिमा निर्वाचित भएका छन् । उनले अनेरास्ववियुका सभापतिका उम्मेदवार अरुण अधिकारीलाई पराजित गर्दै विजयी भएका हुन् । कडेँलले २१४ मत पाउँदा अधिकारीले १०२ मत...
६ चैत, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । यादवको शपथपछि निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ । पुनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले मायाको चिनो प्रदान गरेका थिए...
६ चैत, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुरको हेटौंडा क्याम्पस, मनहरी बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र जनप्रियमा नेकपा एमाले, नेकपा (एस) र विप्लव माओवादी निकट विद्यार्थी संगठनहरुको संयुक्त प्यानलले जितेको छ । हेटौंडा ४ मा रहेको हेटौंडा क्याम्पसमा एमाले निकट विद्यार्थी संगठन...
६ चैत, हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी, नेबिसंघ गठबन्धनका साझा उम्मेदवार छोइसाङ लामा(तामाङ) स्ववियु सभापतिमा निर्वाचित भएका छन् । सोमबार बिहान सम्पन्न मतगणना अनुसार तामाङले ८१३ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमाले, नेकपा एस विप्लव निकट अखिल क्रान्तिकारीबाट संयुक्त उम्मेदवार बनेका अनेरास्ववियुका नवराज...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...







-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









