Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

Deuba-1635489365.jpg

१२ कार्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गरेका छन् । कात्तिक १५ र १६ मा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलन अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन देउवासहितको प्रतिनिधिमण्डल बेलायत प्रस्थान गरेको हो ।  प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री...

प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाने

Prabhu-1635485883.jpg

१२ कार्तिक, काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । शर्मा कार्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणमा जान लागेका हुन् ।  भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।  नेपाली सेना र भारतीय सेनाको परम्परा...

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाँणलाई

Khad-Browser-1635480927.jpg

१२ कार्तिक,हेटौंडा। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री वालकृष्ण खाँणलाई दिइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज वेलायत जाने तय भएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएको हो ।प्रधानमन्त्री देउवापछि दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक प्रधानमन्त्री दिइएको हो । खाँणले...

६ महिनाभित्र लक्षित बर्गले कोरोना खोप लगाइसक्नुपर्ने प्रधानमन्त्रीको निर्देशन

1632983732_sher-bahadur-d-1635476425.jpg

१२ कार्तिक, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ६ महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारी लक्ष्यमा केन्द्रित हुन निर्देशन दिएका छन् ।  बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न निर्देशन दिएको...

जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

pm_sherbhadur_deuba_9XKHC-1635471811.jpg

१२ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप २६ मा सहभागि हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गर्दै गर्दै छन् । प्रधानमन्त्रीको उच्चस्तरिय भ्रमण टोली २० सदस्यको हुनेछ, जसमा ६ जना सचिव छन् । स्कटल्याण्डको ग्लास्गोमा हुने कोप २६ सम्मेलन सोमबारदेखि सुरु हुँदैछ ।  भ्रमणका क्रममा देउवाले भोलि...

बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता थपलियाको राजीनामा

sapath-1068x670-1635464290.jpg

१२ कार्तिक,हेटौंडा । बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन् ।  तत्कालीन मुख्यन्यायाधिवक्ता सुर्य चन्द्र न्यौपानेले राजीनामा दिएपछि २०७६ साउन १२ गते तत्कालीन  मुख्यमन्त्री डोरमणि पौडेलको सिफारिसमा थपलियाला मुख्यन्यायाधिवक्तामा नियुक्त भएका थिए।  नेकपा एमाले नेतृत्वको बागमती प्रदेश...

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

Rajdut-India-Britain-USA-1635425893.jpg

११ कार्तिक, हेटौंडा । सरकारले भारत, बेलायत र अमेरिका गरी तीन देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतका लागी डा. शंकर शर्मा, बेलायतका लागी ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागी श्रीधर खत्रीलाई राजदूतमा सिफारिस गरेको छ । शर्मा अमेरिकाका लागि पूर्वराजदूत थिए भने आचार्य पूर्वपरराष्ट्र सचिव तथा संयुक्त...

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

adsf-1635425136.jpg

११ कार्तिक, हेटौंडा । सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन बिहीबार मध्यरातिदेखि लागू हुनेगरी अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था...

एएफसी महिला एसियन कपको ’ड्र’ सार्वजनिक  

2022-AFC-Womens-Asian-Cup-1635424627.jpg

११ कार्तिक, हेटौंडा । भारतमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ को समूह विभाजन सार्वजनिक भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बिहीबार समूह विभाजन गरेको हो । एएफसीले एसियन कप खेल्ने १२ टोलीलाई ३ समूहमा विभाजन गरेको छ । समूह ’ए’ मा आयोजक भारत, चीन, चाईनिज ताइपे र इरान रहेका छन् । समूह ’बी’ मा अष्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

थप समाचार