Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुरमा मंगलबार ७ जनामा कोरोना

police-personnel-protecti-1635238233.jpg

९ कार्तिक,हेटौंडा । मकवानपुरमा मंगलबार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य कार्यालय मकवानपुरले मंगलबार उपलब्ध गराएको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा ५० जनाको पिसिआर बिधिबाट र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो। मकवानपुरको आजको कोरोना संक्रमित दर १४ प्रतिशत रहेको...

प्रधानन्यायाधीश राणाले राजीनामा नदिने

Cholendra-1635236519.jpg

९ कार्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफूले पदबाट राजीनामा नदिने बताएका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूसँग मंगलबार बिहान भएको छलफलमा प्रधानन्यायाधीश राणाले आफू संवैधानिक प्रक्रियाबाट आएकाले संवैधानिक प्रक्रियाबाटै जाने बताएका हुन् । सडकबाट कसैले राजीनामा माग्दैमा मैले राजीनामा नदिने बताउँदै उनले यस्तो...

न्यायालयभित्रको दाउपेचमा पस्दैनौंः ओली

KP-1635233098.jpg

९ कार्तिक, हेटौंडा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले न्यायालयभित्रको दाउपेचमा आफूहरू नपस्ने बताएका छन् ।  मोरङमा मंगलबार बिहान प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री ओलीले न्यायालयभित्रको ‘दाउपेच’मा आफूहरू नपस्ने बताएका हुन्।  ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका...

गौरीटार मन्दिरलाई वडा अध्यक्ष र सदस्यबाट रेफ्रिजेरेटर सहयोग

Screenshot_20211026-12481-1635231994.jpg

९ कार्तिक, हेटौंडा । हेटौंडा–६ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर गौरीटारलाई वडा अध्यक्ष र सदस्यले रेफ्रिजेरेटर सहयोग गरेका छन् । वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई र वडा सदस्य राजकुमार बास्तोलाले आफ्नो व्यक्तिगत लगानीमा मन्दिरलाई रेफ्रिजेरेटर सहयोग गरेका हुन् । सहयोग सामग्री वडा अध्यक्ष चौलागाईले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष...

कोरोनाबाट प्रभावित अति विपन्नलाई राहत दिन कार्यविधि स्वीकृत 

download-1635225249.jpg

९ कार्तिक, हेटौंडा । सरकारले कोभिड–१९ को महामारीबाट प्रभावित अति विपन्न परिवारलाई राहत हस्तान्तरण गर्ने कार्यविधि २०७८ समेत स्वीकृत गरेको छ ।  कोरोना महामारीका कारण प्रभावित अति विपन्न परिवारलाई ध्यानमा राखी सरकारले राहत वितरणका लागि कार्यविधि बनाएको हो । यस्तै सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिबारे अध्ययन गरी ३...

मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

247100201_312012060330573-1635224876.png

९ कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज मंगलबार निर्वाचन हुँदैछ । अध्यक्ष पदमा कृष्णकुमार गुप्ता अग्रवाल र राजकुमार न्यौपानेको उम्मेदवारी परेको छ ।  अग्रवाल र न्यौपानेले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । अग्रवालको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्षमा अनिल अग्रवाल तथा सदस्यमा कुलप्रसाद...

नेकपा एमालेका पालिकास्तरमा आज अधिवेशन हुँदै

yamale-media1616509251-16-1635208170.jpg

९ कार्तिक, हेटौंडा । नेकपा (एमाले) को आज देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन हुँदैछ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले...

इन्द्रावती गाउँपालिका उपाध्यक्ष लामाप्रति कांग्रेस नेताहरुद्वारा श्रद्धाञ्जली व्यक्त

Screenshot_20211025-19103-1635168333.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसबाट ईन्द्रावती गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित मिरा अधिकारी लामाको निधनमा कांग्रेसका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ, बागमती...

प्रधानन्यायाधिशले राजिनामा दिनुपर्ने बारको निर्णय

Cholendra-Shumsher-1635167303.jpg

८ कार्तिक, हेटौंडा । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने निस्कर्ष निकालेको छ ।  सोमवार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बेलाउने भनेपनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरुले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै प्रधान्यायाधीश...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार