Email :- prastakhabar@gmail.com

राजनीति

शान्ति प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्छ: बानियाँ

Screenshot_20211027-13055-1635320035.jpg

१० कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले शान्ति प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । हेटौंडा-५ स्थित बौद्ध गुम्बामा आयोजित कार्यक्रममा बोल्दै नेता बानियाँले शान्तिका दूत गौतम बुद्धको जन्मभूमि नेपालमा शान्ति प्रवर्द्धनका लागि सबै एकजुट...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी

245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल विजयी भएका छन् ।  अग्रवालले उपाध्यक्ष पदका अर्का उम्मेदवार रामप्रसाद न्यौपानेलाई पराजित गरेका हुन् । उनले ६७२ मत प्राप्त गर्दा अर्का प्रत्यासी न्यौपानेले ६१८ मत प्राप्त गरेका छन् । वाणिज्यमा १ हजार ८ सय ७० मतदाता...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै

AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् । मूख्यमन्त्री शाक्यले असोज २४ गते प्रदेशसभा बैठकमा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आज मतदान हुने भएको हो । बागमती प्रदेशसभाको कार्तिक ४ गते बसेको बैठकमा विश्वासको मतमाथि धारणा राख्ने क्रम सकिएकाले आजको बैठकमा विश्वासको...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी

245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । यसैविच अहिले बाणिज्य तर्फको उपाध्यक्ष पदका लागी भएको निर्वाचनको मत गणना चलिरहेको छ ।  पछिल्लो ११ सय मत गणना हुँदा उपाध्यक्ष पदका उम्मेदावर अनिल अग्रवाल २७ मतले अगडी रहेका छन् । उनले ४ सय ७६ मत प्राप्त गरेका छन्...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग

1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको बैठकले मंगलबार बेलुकी राणालाई राजीनामा दिन आग्रह गरेको छ । बारका महासचिव लीलामणि पौडेलले राणाले राजीनामा नदिए देशभरिका ९० वटा इकाइबाटै देश व्यापी आन्दोलन चर्काउने चेतावनी पनि दिएका छन् । प्रधानन्यायाधीश राणा एकपछि अर्को...

मउवा संघको उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी

247733533_443559882650931-1635298373.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद सिंह रानाभाट विजयी भएका छन् । रानाभाट कृष्ण अग्रवाल गुप्ता प्यानलबाट उम्मेदवार बनेका हुन् । रानाभाट ३ सय ७० मतका साथ विजयी भएका हुन् । उनले उपाध्यक्षका अर्का उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गरेका छन् । श्रेष्ठले ३ सय १९...

मउवा संघको उद्योग तर्फको मत गणना जारी, रानाभाट अगाडी

83097507_2665205140215363-1635294715.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचन मत परिणाम आउने क्रम जारी छ । अध्यक्ष पदका उम्मेदवारद्वय कृष्णकुमार गुप्ता अग्रवाल र राजकुमार न्यौपानेले प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका थिए । मंगलबारराति अवेरबाट सुरु भएको मत गणनाका मत परिणाम आउन थालेको छ । यसैविच उद्ययोग तर्फको...

मकवानपुर उद्योग वाणिज्य संघ मतगणना: एसोसियट उपाध्यक्षमा चौलागाई निर्वाचित

Screenshot_20211026-23492-1635271601.jpg

९ कार्तिक,हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको  एशोसियट तर्फको उपाध्यक्षमा उज्जवल चौलागाई निर्वाचित भएका छन् ।आज भएको निर्वाचनमा अर्का उम्मेदवार विष्णु खनाललाई हराउदै चौलागाई एसोसियट उपाध्यक्षमा निर्वाचित भएका हुन। चौलागाईले ६३ मत प्राप्त गर्दा  खनालले ५० मत प्राप्त गरेका छन ।  त्यसैगरी एशोसिएट सदस्यमा अंकिता...

मकवानपुर उद्योग वाणिज्य संघको मतगणना: वस्तुगत उपाध्यक्षमा राजु अधिकारी विजयी

Raju-ad-1635267719.jpg

९ कार्तिक,हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको आज सम्पन्न मतदान प्रकृयाको मतगणना  सुरु भइसकेको छ।   आगामी ३ बर्षीय कार्यकाल लागि नयाँ नेतृत्व चयनका लागि मंगलबार(आज) मतदान भएको थियो। अध्यक्ष सहित २६ पदमा ५४ जनाको उम्मेदवारी परेको थियो।भर्खरै वस्तुगत तर्फको मतगणनाको नतिजा सार्वजनिक भएको छ। मकवानपुर उद्योग वाणिज्य संघको ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार