Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए सपथ

Screenshot_20211028-17493-1635422917.jpg

११ कार्तिक, हेटौंडा । नेकपा एस  बागमती प्रदेश संसदीय दलकी नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन् । एक समारोहकाबीच बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले नबनियुक्त मुख्यमन्त्री पाण्डेलाई शपथ ग्रहण गराएका हुन् ।सपथ ग्रहण कार्यक्रममा माओवादी केन्द्र संसदीय दलका नेता...

प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजे बस्दै 

download-1635397847.jpg

११ कार्तिक, हेटौंडा । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।  यसअघि कात्तिक ९ गतेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै आजलाई सारिएको हो । प्रतिनिधि...

नेकपा एकीकृत समाजवादीले ‘कलम’ चुनाव चिन्ह पायो

kalam-samajwadi-1635380821.jpg

११ कार्तिक, हेटौंडा । नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले चुनाव चिन्ह उपलब्ध गराएको छ । आयोगका अनुसार एकीकृत समाजवादीले माग गरे अनुसार ‘कलम’ चुनाव चिन्ह उपलब्ध गराइएको हो ।  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नेकपा एकीकृत समाजवादीमा गाभिएसँगै निर्वाचन चिन्ह कलम माग गरिएको र सो चिन्ह एकीकृत समाजवादी पार्टीलाई उपलब्ध गराइएको...

कांग्रेस १४औँ महाधिवेशन मंसिर २७ गतेदेखि पुष १ सम्म

nepali-congress-1635380221.jpg

११ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ । कांग्रेस निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएका वडा अधिवेशन कात्तिक २७ देखि थालेर मंसिर २७ देखि केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । समितिले कात्तिक २७ गते वडामा, मंसिर ३ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, मंसिर ६ गते...

राजेन्द्र पाण्डेद्वारा प्रदेश प्रमुख समक्ष बागमती प्रदेश मुख्यमन्त्रीको दावी पेश

Dabi-pesh-1635334076.jpg

१० कार्तिक,हेटौंडा। बागमती प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्न नेकपा (एस)का सांसद राजेन्द्र पाण्डे प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नेकपा एसका संसदीय दलका नेता पाण्डे आफ्नो दल नेकपा एस सँगैनेकपा माओवादी केन्द्रका संसदीय दलका नेता सालिकराम जम्कट्टेल,नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ सहित जनता समाजवादी...

बागमती प्रदेशमा नयाँ सरकारका लागि विहिबार ३ बजेसम्मको समय

PHOto1-1635329482.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशसभामा राजिनामाको घोषणा गरेकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख समक्ष राजिनामा बुझाएकी छिन् । शाक्यले संसद बैठक सकिए लगतै प्रदेश प्रमुख कार्यालयमा पुगेर प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजिनामा बुझाएकी हुन् । उनले बुझाएको राजिनामा प्रदेश प्रमुख शाक्यले स्विकृत समेत गरिसकेका छन्...

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा पदबाट राजिनामा

Screenshot_20211027-14205-1635324107.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजिनामा दिएका छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट बिश्वासको मत नपाउने भएपछि संसदमा सम्बोधन गर्दै राजिनामा दिएकी हुन् । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरिन् । १ सय ९ सांसद रहेको बहुमतका लागि ५५ मत चाहिनेमा बागमती प्रदेशसभामा...

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णकुमार अग्रवाल निर्वाचित

FB_IMG_1635323793498-1635323956.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनबाट अध्यक्ष पदमा कृष्ण कुमार गुप्ता अग्रवाल निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतदान प्रकृया अन्तर्गत आज सम्पन्न मतगणना अनुसार मकवानपुर उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा अग्रवाल निर्वाचित भएका हुन। अग्रवालले १२४६ मत प्राप्त गर्दा अध्यक्षका अर्का...

दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि बुझाइयो

Screenshot_20211027-13352-1635321794.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशसभामा हुने दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि तयार भएको छ । कार्यविधि उपसमितिले तयार गरेको कार्यविधि उपसमितिका संयोजक छिरिङदोर्जे लामाले सभामुख सानुकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको हो । कार्यविधिमा मतदान प्रक्रिया, नो भोट लगायतका विषय समेटिएको छ ।...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार