Email :- prastakhabar@gmail.com

विकास

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै

1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गर्न लागेका हुन्। शुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य...

मुख्यमन्त्री बानियाँद्वारा नवज्योति क्लवको भवन उद्घाटन

IMG-20260718-WA0008-1784364302.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन् ।  भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त रकम, पुरस्कार रकम, क्लबका सदस्यहरूको योगदान तथा स्थानीय जनप्रतिनिधिको आर्थिक सहयोगमा निर्माण भएको क्लब भवनको मुख्यमन्त्री बानियाँले उद्घाटन गरेका...

मूख्यमन्त्रीद्वारा विपि स्मृति कैलाश आधारभूत अस्पताल उद्घाटन

20260311_142821-1773219083.jpg

२७ फागुन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले कैलाश गाउँपालिकास्थित विपि स्मृति कैलाश आधारभूत अस्पतालको उद्घाटन गरेका छन् । संघीय सरकारको ६ करोड ५८ लाख ९९ हजार १ सय ७६ रुपैंया लगानीमा स्थापना भएको अस्पतालको मूख्यमन्त्री बानियाँले उद्घाटन गरेका हुन् । अस्पताल आशिष/आर्शिवाद/स्वामी नारायण जेभीसंग २०७८ जेठ २७...

हेटौंडामा चल्यो डोजर, सडक विस्तार शुरू

IMG-1bcf580a0ce1d86cbd21e-1764983513.jpg

२० मंसिर, हेटौंडा । हेटौंडामा सडक विस्तार कार्य शुरू भएको छ । शनिबार विहानबाट हेटौँडा बजारको सिमा चोक क्षेत्रबाट सडक बिस्तार कार्य शुरु भएको हो । सडक विस्तारका क्रममा सडक क्षेत्रमा रहेका भौतिक संरचना भत्काउन शुरू गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले पुर्व पश्चिम र त्रिभुवन राजपथ अन्तरगत हेटौँडा १५ रातोमाटेदेखि चौकिटोल सम्म सडकको...

हेटौंडाको मेनरोडमा २० गतेबाट सवारी संचालनमा रोक

Screenshot_20251127_15163-1764235911.jpg

११ मंसिर, हेटौंडा । सडक विस्तार कार्यका लागि हेटौंडाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइने भएको छ । सडक छेउका संरचना भत्काएर विस्तार कार्य अघि बढाउन यो व्यवस्था गरिएको हो। वैकल्पिक मार्ग तयारी अन्तिम चरणमा सडक विस्तारका कारण हुने असुविधा न्यूनीकरण गर्न बाइपास मार्ग तयार पार्ने काम तीव्र गतिमा...

मुख्यमन्त्री बानियाँले गरे बकैयाको नवनिर्मित भवनको उद्घाटन

588899991_116007567962470-1764167846.jpg

१० मंसिर,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ। गाउँपालिकाको प्रशासनिक भवनको बुधबार एक समारोहका बिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरको हुन् ।  उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले दोस्रो जनआनदोलनबाट प्राप्त...

विपन्न मिठुमायाले पाइन् घर, बानियाँद्वारा हस्तान्तरण

IMG-0acda326853fede8a196b-1760879618.jpg

२ कार्तिक, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एकल महिलालाई घर हस्तान्तरण गरेका छन् । उनले मनहरी-९ की मिठुमाया सुनारको हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री बानियाँले आफ्नो सेवा सुविधाबाट प्राप्त हुने पारिश्रमिक र निजी खर्च ४ लाख ६५ हजार रुपैयाँ खर्चिएर मिठुमायाका लागि भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएका...

बिपी राजमार्ग सुचारु

BP-Rajmarga1-1760147191.jpg

२५ असोज, हेटौंडा । बिपी राजमार्ग सुचारु भएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा  संचालनमा आएको हो । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोलेर परीक्षण गरिएको थियो । खुलाइएको डिभिजन सडक कार्यालयका...

पहिरो पन्छाएपछि कान्तिलोकपथ सुचारू

IMG-20250822-WA0004-17559-1755928438.jpg

७ भदौ, हेटौंडा । हेटौंडा काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ सुचारू भएको छ । कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८ भर्याङडाँडामा पहिरो खस्दा शुक्रबार साँझ देखि अवरुद्ध सडक शनिबार विहान ११:१५ बजेदेखि सुचारू भएको हो । सडक सुचारु भएसंगै रोकिएका सवारी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

थप समाचार