२४ फागुन,हेटौंडा। हेटौडा-६ चौघडामा रहेको नवजिवन ज्योती क्लबको सामुदायिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। हेटौडाका उपमेयर राजेश बानियाँ र हेटौडा-६ का वडाअध्यक्ष बिष्णु बहादुर दाहालले संयुक्त रुपमा सामुदायिक भवनको निर्माण कार्यको शिलान्यास गरेका हुन् । क्लबका अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षतामा सम्पन्न शिलान्यास...
१५फागुन,हेटौंडा। वालमैत्री शासन कार्यान्वयनको चरणमा रहेको हेटौंडा उपमहानगरपालिकाको दुई वडामा सहजकर्ताले वालविबाह रोकेका छन् । २०८० मंसिर सम्म वालमैत्री नगर घोषणाका लागि उपमहनगरले नियूक्त गरेको वडा सहजकर्ता तथा सम्पर्क व्यक्तिको सक्रृयतामा हेटौंडा उपमहानगरको १४ र १७ नम्बर वडामा वालविवाह रोकिएको हो ।दुबै वडामा फागुन १० गते हुन...
१७ मंसिर,हेटौंडा । सामाजिक क्षेत्रमा क्रियाशिल रहेका सञ्चारकर्मी भीमसेन पौडेलले सहकारीको २६ औं वार्षिक साधारणसभाको अवसरमा २ जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेका छन् । पौडेलले स्वर्गीय धर्मपत्नी दुर्गादेवी पोडेलको स्मृतिमा स्थापना गरेको स्वर्गीय दुर्गादेवी पौडेल स्मृति छात्रवृति नवज्योति मावि, हेटौडा–७ मा कक्षा ७ मा...
२७ असार, हेटौंडा । मकवानपुर राप्ति खोलामाथि हेटौंडा-११ र १२ जोड्ने पक्की पुल निर्माण सम्पन्न भएको छ । निर्माण कम्पनीले पुलको काम समय भन्दा ३ महिना अघि नै सम्पन्न भएको हो । एलिट कन्स्ट्रक्सन कम्पनीले २०७९ असोज २६ गते निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको पुलको काम असार २४ गते सम्पन्न गरेको यातायात पूर्वाधार निर्देशनालयका ईन्जिनियर हरि...
१ असार,हेटौंडा । हेटौंडा हुदै ललितपुर जोडिएको कान्तिलोकपथामा खसेको पहिरो हटाइएको छ। मौसममा आएको परिवर्तनले भइरहेको बर्षाले लोकपथ अन्तर्गत भीमफेदी गाउँपालिका ८ महादेवटारमा पहिरो जादा सडक अवरुद्ध भएको थियो। उक्त पहिरो पन्छाएसँगै सडकखण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक...
२७ जेठ, हेटौंडा । बागमती प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारका लागि प्रदेशका पत्रकारहरुको टोली अध्ययन भ्रमणका लागि प्रस्थान गरेको छ । बागमती प्रदेशका १३ जिल्लाका पत्रकार महासंघका अध्यक्ष र प्रतिनिधिहरु प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि भ्रमणका लागि हेटौंडाबाट प्रस्थान गरेको हो । बागमती प्रदेशका...
१० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १७ का महिलाहरूले सुरक्षित प्रसुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् । मंगलबार बसेको पहिलो वडा कार्यसमितिको बैठकले वडाभित्रका गर्भवती महिलाहरू सुरक्षित रुपमा प्रसुती गराउनका लागि उपमहानगरका जुनसुकै अस्पतालसम्म जानका लागि लाग्ने एम्बुलेन्स शुल्क वडा कार्यालयले व्यहोर्ने...
१५ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ घण्टा आन्तरिक उडान हुने भएको छ । बढ्दो हवाई चाप व्यवस्थापन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि १८ घण्टा उडान गर्न लागेको हो । प्राधिकरणका अनुसार तराईका रात्रिकालिन उडान योग्य ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान हुनेछ । भद्रपुर, विराटनगर, जनकपुर,...
२९ चैत, काठमाडौं । मेलम्चीको पानी आज मंगलबार पथान्तरण गरेिने भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरणको उद्घाटन गर्न भएका हुन् । अम्बाथानमा खानेपानी मन्त्री चौधरीले पानी सुरुङमा पथान्तरणको उद्घाटन गर्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिए । सुरुङ र हेडबक्स सफा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


























