Email :- prastakhabar@gmail.com

विकास

हेटौंडामा तीन दिने बिज्ञान लेखन तालिम सुरु

IMG_20211114_101401-1636864218.jpg

२८, कार्तिक, हेटौंडा । नेपाल बिज्ञान तथा प्रबिधि-प्रतिष्ठान (नास्ट) को आयोजनामा आइतबारबाट हेटौंडामा बिज्ञान लेखन तालीम सुरु भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको ब्यबस्थापनमा सुरु भएको तीनदिने तालिममा बिज्ञानका बिषय वस्तुलाई समाचार बनाउन सहज होस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले...

तिहारमा बिद्युत अभाव हुँदैन: कुलमान

1598366067-7aqgT-1635903062.jpg

१७ कार्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बिद्युतको अभाव नहुने बताएका छन् ।  नेपाल विद्युत प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा प्रवन्ध निर्देशक घिसिङले तिहारमा बत्तीको अभाव नहुने भएकालेे निर्धक्कका साथ तिहारमा झिलिमिली गर्न आह्वान गरेका हुन्। उनले यस वर्षको तिहारमा करिव १५ सय...

अवरुद्ध पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि सुचारु

Sadak1-1632294370.jpg

६ असोज, चितवन । पहिरोका ​कारण अवरुद्ध पृथ्वी राजमार्ग सुचारु भएको छ ।  चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिरोले अवरुद्ध सडक सुचारु भएको हो । मंगलबार रातिदेखि अवरुद्ध सडक विहान १० बजे सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक डिभिजन कार्यालयको लोडरले पहिरो पन्छाएपछि यातायात सूचार भएको प्रहरीको भनाई छ ।...

पुनर्निर्माण प्राधिकरणको बाँकि काम सम्बन्धित निकायलाई हस्तान्तरण गरिने

420062683nra-1629896620.png

९ भदौ, हेटौंडा । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको बाँकि काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेको छ ।  बुधबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले राष्ट्रिय पुनर्निर्माणको बाँकि काम सम्बन्धित निकायबाटै...

रानी वनको मक्रान्चुलीमा महिला समूह गठन

Screenshot_20210814-12080-1628922437.jpg

३० साउन,हेटौंडा। हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले महिला समूह गठन गरेको छ । मकवानपुरगढी–३ मक्रान्चुलीमा शनिबार समूहले नमूना महिला आयआर्जन समूह गठन गरेको हो । समूहको आर्थिक वर्ष २०७७।०७८ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार समूह गठन गरिएको  कार्यक्रम संयोजक शत्रुघन दुलालले बताए।  समूहमा आवद्ध गरिव,विपन्न...

आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको फार्मेसी संचालनमा

Screenshot_20210730-12092-1627626306.jpg

१५ साउन,हेटौंडा । शुक्रवारबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले फार्मेसी संचालनमा ल्याइएको छ। शुक्रबारबाट संचालनमा आएको स्वास्थ्य केन्द्रको फार्मेसीको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत  उदघाटन गरेकी हुन।   उदघाटन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री बस्नेतले आयुर्वेद स्वास्थ्य केन्द्र...

मूख्यमन्त्री पौडेलबाट बकैयामा २ वटा पुल उद्घाटन

Screenshot_20210706-16394-1625569519.jpg

२२ असार, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको बकैया गाउँपालिकामा २ वटा पुलको एकैदिन उद्घाटन गरेका छन् । उनले मंगलबार बकैया गाउँपालिकामा निमार्ण भएको एउटा पुल र एउटा झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । मूख्यमन्त्री पौडेलले प्रदेश सरकारको समपुरक अनुदानमा गाउँपालिकाबाट निर्माण भएको ठाडीखोला पक्की पुल र बसन...

माथिल्लो तामाकोशीको प्रधानमन्त्रीले आज उद्घाटन गर्दै

UTKHPL-1625452805.jpg

२१ असार, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको हो ।  उदघाटनसंगै आयोजनाले आजबाट बिजुली उत्पादन थाल्ने आयोजनाका प्रवक्ता डा.गणेश न्यौपानेले जानकारी दिए । कुल...

चुच्चेखोला सामुदायिक वनमा वृक्षारोपण

Screenshot_20210702-20514-1625238327.jpg

१८ असार, हेटौंडा  । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वनमा विभिन्न प्रजातीका विरुवाको वृक्षारोपण गरिएको छ । समूहको चालु आव २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वृक्षारोपण गरिएको समूहले जनाएको छ ।  समूहले डिभिजन वन कार्यालय, मकवानपुरको सहयोगमा १ हजार विभिन्न प्रजातीको  बासको वृक्षारोपण गरेको समूहका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार