Email :- prastakhabar@gmail.com

विकास

यसरी चल्दैछ भीमफेदीमाथि ‘डोजर’ (तस्विरहरु)

L-1587692258.jpg

१२ बैशाख, हेटौंडा । लकडाउनको समयमा अत्यावश्यक बाहेकका सवारी बन्द छन् । यही मौका छोपेर भीमफेदी माथि भने आधा दर्जन एक्साभेटर चलिरहेका छन् ।  अन्य समयमा सवारी चापका कारण काम गर्न कठिनाई हुने हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तरगत भीमफेदी–कुलेखानी खण्ड विस्तारको काम तिब्र पारिएको छ । मकवानपुरको भीमफेदीदेखि कुलेखानी...

मेलम्ची खानेपानीको काम बन्द गर्न आग्रह

Melamchi-1587091277.jpg

५ बैशाख, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनाको काम बन्द गर्न आग्रह गरेको छ ।  आयोजनामा बाहिरबाट सामान ढुवानी गर्ने गाडि र मानिस आउने गरेकाले आयोजनाको काम बन्द गर्न आग्रह गरेको हो । बाहिरी मानिसको आवतजावतका कारण स्थानीयमा त्रास बढेको भन्दै कार्यपालिका बैठकले काम बन्द...

क्वारेन्टाइनमा रहेका व्यक्तिलाई अनुमगन गर्न मोबाइल एप

App-1586178723.jpg

२४ चैत्र, हेटौंडा । संक्रमणको सम्भावना भइ क्वारेन्टाइनमा रहेको व्यक्ति भागेको खण्डमा तत्काल प्रहरीलाई खवर हुने मोबाइल एप सञ्चालनमा आएको छ ।  सरकारले क्वारेन्टाइनमा राखेका व्यक्ति आफ्नो ठाउँ छाडेर अन्यत्र गएको अवस्थामा तत्काल प्रहरी र सम्बन्धित निकायलाई खवर दिने विशेषता सहितको कोभिड—१९ साथी एप सञ्चालनमा आएको हो । एपको जियो फेन्सिङ...

सुख्खा पहिरोले अवरुद्ध कान्तिलोकपथ सुचारु

pahiro-1584673718.jpg

७ चैत, हेटौंडा । सुख्खा पहिरोका कारण अवरुद्ध बनेको कान्तिलोकपथ सुचारु भएको छ । विहिबारबाट अवरुद्ध भएको कान्तिलोकपथ शुक्रबार विहानदेखि सुचारु भएको हो । भिमफेदी गाउँपालिका वडा नम्बर ८ कालो पहिरोमा खसेको सुख्खा पहिरोबाट अवरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौं जाने वैकल्पिक मार्ग कान्तिलोकपथमा सयौं...

कान्तिलोकपथमा यसरी गरे स्थानीयले रोपाई (तस्विर)

C6-1584500284.jpg

५ चैत, हेटौंडा । हिलोका कारण समस्या भोग्नु परेको भन्दै हेटौंडा–१७ चुच्चेखोलाका स्थानीयले बुधबार विहान कान्तिलोकपथमा रोपाई गरेका छन् ।  चुच्चेखोलामा कान्तिलोकपथमा ठूलो खाल्डो परेर गाडि डुब्ने अवस्था आउँदा समेत सरोकारवाला निकायले चासो नदिएको भन्दै स्थानीयले रोपाई गरेका हुन् । चुच्चेखोला बजारदेखि दिव्यज्योति आधारभुत...

हिउँदमै कान्तिलोकपथमा गाडि डुब्ने खाल्डो (तस्विरहरु)

C3-1584452443.jpg

४ चैत, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने बैकल्पिक मार्गमा नियमित सवारी संचालन गर्ने ढंगले काम भईरहेको छ । यसका लागि हेटौंडादेखि ललितपुरको सात दोवाटोसम्म विभिन्न भागमा सडक स्तरोन्नतिको काम भईरहेको छ ।  तर यसअघि नै कालोपत्रे भईसकेका कतिपय ठाउँमा सडक भत्कने, चिरा पर्ने र गाडि नै डुब्ने खाल्डा पर्न थालेका छन् । करिब २ बर्ष अघि नै...

चुच्चेखोला क्षेत्रमा सडक स्तरीकरणपछि स्थानीयलाई सुविधा

Road3-1584408707.jpg

४ चैत, हेटौंडा । हेटौंडा–१७ चुच्चेखोलादेखि रामपुर जोड्ने सडक स्तरीकरण भएसंगै त्यस क्षेत्रका स्थानीयलाई सुविधा पुगेको छ । साघुँरो र खाल्डाखुल्डी रहेको सडक स्तरीकरण भएपछि उनीहरुलाई सुविधा भएको हो ।  चुच्चेखोला चोकदेखि रामपुरडाँडासम्मको सडक स्तरोन्नती भएसंगै त्यस क्षेत्रमा साना तथा ठूला सवारी संचालन हुन थालेका छन् । स्थानीयलाई...

शनिबारबाट ८ घण्टा बन्द गरी राजमार्ग विस्तार

Road-1584170976.jpg

१ चैत, रुपन्देही । शनिबारदेखि ८ घण्टा बन्द गरेर सिद्धार्थ राजमार्ग विस्तारको काम शुरु भएको छ । बुटवल–पाल्पा सडकखण्डको मोड सुधार गरी सडक विस्तार गर्न दैनिक ८ घण्टा राजमार्ग बन्द हुने भएको हो ।  आठ घण्टा सडक बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ । दैनिक ३ सिफ्टमा सडक बन्द गरी सडक विस्तारको काम भईरहेको डिभिजन सडक कार्यालय...

सरसफाई गर्दै चुनडाँडाका स्थानीयद्वारा कान्तिलोकपथ बन्दको चेतावनी

C5-1584166953.jpg

१ चैत, हेटौंडा । हेटौंडा–१७ चुनडाँडाका स्थानीयले कान्तिलोकपथ बन्दको चेतावनी दिएका छन् । शनिबार चुनडाँडा क्षेत्रको सडक पानी हालेर सरसफाई गरेका उनीहरुले आइतबारदेखि कान्तिलोकपथ अवरुद्ध गर्ने चेतावनी दिएका हुन् ।  उनीहरुले त्यस क्षेत्रमा संचालन हुने सवारीका चालकलाई आफ्नो समस्याबारे अवगत गराउँदै बैकल्पिक मार्ग प्रयोग गर्न समेत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार