Email :- prastakhabar@gmail.com

विकास

मकवानपुरगढीबाट उत्खननमा प्रयोग भएका उपकरण नियन्त्रणमा

Exavator-1584006156.jpg

२९ फागुन, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाबाट २ वटा एक्साभेटर र २ वटा टिपर नियन्त्रणमा लिईएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित खैरेनी खोलाबाट एक्साभेटर र टिपर लिईएको हो । डिभिजन वन कार्यालय मकवानपुरले मापदण्ड बाहिर रही अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा २ वटा एक्साभेटर र २ वटा टिपर नियन्त्रणमा लिएको जनाईएको छ ।...

सामीको कर्मचारीलाई दुई दिने अभिमुखिकरण तालिम

IMG_20200307_214924-1583597187.jpg

२४ फागुन,हेटौंडा। सुरक्षित आप्रवासन परियोजना सामीको कर्मचारीहरुका लागि २ दिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।नेपाल सरकार र स्विट्जरल्याण्ड सरकारबिच भएको द्धिपक्षीय सम्झौताअनुसार एकीकृत ग्रामिण सेवा विकास, हेटौंडाको आयोजनामा कार्यक्रम भएको हो ।  हेल्भेट्स नेपालको प्राविधिक सहयोग तथा हेटौंडा उपमहानगरपालिका,थाहा...

निर्माणाधिन पुल ढल्दा ३ जना घाइते

Bridge-1583314941.jpg

२१ फागुन, गोरखा । गोरखामा निर्माण भईरहेको एक पुल ढल्दा ३ जना कामदार घाइते भएका छन् ।  पुल ढलानका लागि रड बाँधिरहेको समयमा भएको घटनामा घाइते मध्ये एकको अवस्था गम्भिर रहेको छ । मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखाको पालुङटार र तनहुँ तुरतुरे जोड्ने निर्माणाधिन पुल मंगलबार राति ढलेको थियो । घाइते मध्ये २ जना कामदारको स्थानीय स्वास्थ्य...

हेटौँडा उपमहानगरपालिकाको छैठौं नगरसभा सम्पन्न

87179525_838980239952759_-1582717285.jpg

 १४ फागुन, हेटौँडा ।हेटौँडा उपमहानगरपालिकाले बुधबार छैठौं नगरसभा सम्पन्न गरेको छ । छैठौं नगरसभामा आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम एवं बजेट समिक्ष सहितको संशोधन बजेट प्रस्तुत गरीएको छ ।  हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले तेश्रो नगरसभा मार्फत २०७५र०७६ को लागि  वार्षिक वजेट तथा नीति तथा कार्यक्रम...

एमसीसीका सहायक उपाध्यक्ष ब्रुक्स काठमाडौंमा

Brooks-1581128658.jpg

२५ माघ, काठमाडौं । अमेरीकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स शुक्रबार काठमाडौं आएका छन् । युरोप, एशिया, प्रशान्त र ल्याटिन अमेरिकाका लागि सहायक उपाध्यक्ष ब्रुक्स चार दिने भ्रमणका क्रममा काठमाडौं आएका हुन् । नियमित परामर्शका लागि उनी काठमाडौं आएको जनाईएको छ । चार दिने बसाईका क्रममा एमसीसी र मिलेनियम...

अरुण तेस्रोमा ७ बैंकले गर्ने भए लगानी

Arun-3rd-1581003385.jpg

२३ माघ, काठमाडौँ । संखुवासभामा निर्माणाधीन ९ सय मेगाावटको अरुण तेस्रो जलविद्युत् आयोजनामा ७ बैंकले लगानी गर्ने भएका छन् । अरुण तेस्रोमा ५ भारतीय र २ नेपाली बैंकले ऋण लगानी गर्ने भएका हुन् ।  आयोजनाको प्रवर्द्धक सतलज अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले ति बैंकले कुल १ खर्ब १ अर्ब ३३ करोड रुपैयाँ ऋण लगानी गर्ने जनाएको छ ।  आयोजनाको लागत...

बाह्रविसेमा निषेधाज्ञा जारी गरी घरटहरा भत्काइदै

barabise-nagarpalika-1579419496.jpg

५ माघ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको  बाह्रविसे नगरपालिकाका केही स्थानमा आइतबार निषेधाज्ञा जारी गरी घर टहरा भत्काईदैछ ।  घर टहरा भत्काउने क्रममा शुक्रबार बाह्रविसे नगरपालिका वडा नं ४ स्थानीयले प्रर्दशन गरेका थिए । सडक अतिक्रमण गरी बनाएका घर टहरा भत्काउने क्रममा शनिबार समेत स्थानीयले प्रर्दशन गरी नगरपालिका कार्यालयमा तालाबन्दी...

वडा अध्यक्ष थापाद्वारा १ लाख रुपैँया सहयोग 

Rajan-Thapa-1579149904.jpg

२ माघ, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजन थापाले विकासको कामका लागि एक लाख रुपौया सहयोग गरेका छन् । उनले स्थानीय सडक निर्माणमा ब्यक्तिगततर्फबाट १ लाख रुपैँया सहयोग गरेका हुन् । उनले हेटौंडा–७ नागस्वतीस्थित धानेश्वर पथबाट आर्दशपथ जोड्ने मनमोहन मार्गको जग्गा अधिग्रहणका लागि थापाले ब्यक्तिगत सहयोग गरेका...

५० बर्षमा खानेपानी धारा जडानपछि दिव्यनगरमा खुशीयाली

Khaanepani-1579079448.jpg

१ माघ, हेटौँडा । हेटौँडा–६ स्थित दिव्यनगरमा ५० बर्षपछि खानेपानी धारा जडान भएपछि खुशीयाली आएको छ । २०२६ सालमा हेटौँडा नगरपालिका स्थापना भएदेखि नै खानेपानीको माग गर्दै आएका स्थानीयले बुधबार पहिलो पटक गाउँमा खानेपानी धारा शुभारम्भ गरेका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले दिव्यनगरमा पहिलो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार