Email :- prastakhabar@gmail.com

विकास

चौकीटोल क्षेत्रमा डोजर चल्यो, वडाध्यक्ष भन्छन् ‘राम्रो काम’

Chaukitol-1574576954.jpg

८ मंसिर, हेटौँडा । हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तार हुने वा नहुने भन्ने बारेमा चर्चा चलिरहँदा हेटौँडा–१ चौकीटोल क्षेत्रमा डोजर चल्न शुरु भएको छ ।  ३ नम्बर प्रदेश सरकारको १३ करोड रुपैयाँ लगानीमा चौकीटोलदेखि कर्रा पुलसम्मको क्षेत्रमा सडक विस्तारका लागि डोजर चल्न शुरु भएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको...

चौघडा क्षेत्रमा भ्रमण बर्ष लक्षित गतिविधि हुने

Gupteshwori-1574571054.jpg

८ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडा क्षेत्रमा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी विभिन्न कार्यक्रम हुने भएको छ । चौघडामा रहेको गुप्तेश्वरी टोल विकास संस्थाको १७ औं बार्षिक साधारणसभामा बोल्दै वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले सरकारले घोषणा गरेको भ्रमण बर्ष सफल बनाउन चौघडा क्षेत्रमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने बताएका हुन्...

गौरीटारको बहुप्राविधिक महाबिद्यालय निर्माणस्थलमा मुख्यमन्त्री 

DM-Paudel-1574341897.jpg

५, मंसिर, हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल–भारत बहुप्राविधिक महाविद्यालय निर्माणस्थलको निरिक्षण गरेका छन् । हेटौंडामा निर्माण हुन लागेको निर्माणस्थलमा पुगी कार्य प्रगतिबारे जानकारी लिएका हुन् । निर्माण प्रक्रिया कुनै पनि समस्या आए जानकारी दिन पनि निर्माण कम्पनीको प्रतिनिधिलाई आग्रह गरे । महाविद्यालय...

पूर्वप्रधानमन्त्री भट्टराई र सांसदहरु मुआव्जा माग्दै धर्नामा

Baburam-1574322446.jpg

५ मंसिर, गोरखा । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र सांसदहरु मुआव्जाको माग गर्दै धर्नामा बसेका छन् । बुढीगण्डकी आयोजनास्थल आरुघाट बजार, धादिङको खहरे र गोरखाको आर्खेत क्षेत्रको मुआब्जा तत्काल तोक्न माग गर्दै उनीहरु धर्नामा बसेका हुन् ।  पूर्वप्रधानमन्त्री तथा गोरखा २ का सांसद बाबुराम भट्टराई, राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष...

बंशगोपालका पूर्व विद्यार्थीले थाले ‘स्कूल बस’ खरिद अभियान

Bansha-Gopal-School1-1573975712.jpg

१ मंसिर, हेटौँडा । हेटौँडा-६ चौघडामा रहेको बंशगोपाल माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले स्कूल बस खरिद अभियान शुरु गरेका छन् । विद्यालयलाई समय सापेक्ष रुपमा अघि बढाउनका लागि बसको आवश्यकता परेकाले उनीहरुले बस खरिद अभियान शुरु गरेका हुन् ।  विद्यार्थी संख्या घट्दै गईरहेको विद्यालयमा नयाँ ढंगबाट अध्यापन शुरु गरेपछि विद्यार्थीको...

सांसद बानियाँद्वारा ३ करोडको योजना बाँडफाँड

Indra-Baniya-1573479055.jpg

२५ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतका योजना बाँडफाँड गरेका छन् । बानियाँको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा २ को ३ करोड रुपैँयाको १३ वटा योजनाहरु बाँडफाँड गरेको हो । बैठकले ४ वटा योजना ५०/५० लाख रुपैँयाको र ८...

मकवानपुरगढी–२ मा स्वास्थ्य प्रयोगशाला शुभारम्भ

Lab1-1573022037.jpg

२० कार्तिक, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला शुभारम्भ गरिएको छ । गाउँपालिकाका प्रमुख विदुर हुमागाईले बुधबार स्वास्थ्य प्रयोगशालाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै उनले प्रयोगशाला संचालनमा आएपछि आधारभुत स्वास्थ्य सेवा थप प्रभावकारी हुने...

सम्झौताको ९ बर्षपछि गौरीटारमा पोलिटेक्निक इन्स्टिच्युटको शिलान्यास

DM2-1572948195.jpg

१९ कार्तिक, हेटौँडा । निर्माण सम्झौताको ९ बर्षपछि हेटौँडा–६ गौरीटार (चित्रेपानी) मा नेपाल भारत मैत्री पोलिटेक्निक इन्स्टिच्युटको शिलान्यास भएको छ । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल र भारतीय दुतावासका चार्ज डिअफेयर्स डा. अजयकुमारले इन्स्टिच्युटको मंगलबार शिलान्यास गरेका हुन् । मूख्यमन्त्री पौडेलले देशभरका औद्योगिक...

लोडसेडिङ हुँदैन, सक्दो विद्युत खपत गर्नुस् : घिसिङ

Kulman-1572093444.jpg

९ कार्तिक, काभ्रे । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले अहिले ७ अर्ब रुपैयाँ नाफा कमाएको बताएका छन् ।  धुलिखेल उद्योग वाणिज्य संघ काभ्रेले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले वार्षिक ९ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले ७ अर्ब नाफा गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार