Email :- prastakhabar@gmail.com

समाज

थप नयाँ संक्रमित भेटिएको छैनः स्वास्थ्य मन्त्रालय 

Bikas-Devkota-1586262925.jpg

२५ चैत्र, हेटौंडा । गत शनिबार एकैदिन तीन जना कोभिड १९ को संक्रमित भेटीएपछि आज मंगलबारसम्म कुनैपनि संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित फेला नपरेको बताएका हुन् । अहिलेसम्म कुल १ हजार ७ सय ९६ जनाको...

वडा सदस्य र टोल विकास अध्यक्ष सुरक्षाकर्मीलाई चिया खुवाउँदै

IMG_20200407_181349-1586263012.jpg

२५ चैत, हेटौंडा ।जनप्रतिनिधिले सामाजिक हितमा काम गरोस् भन्ने जनताको चाहना हुन्छ, त्यसकै लागि उनीहरुलाई जनताले जिताएर पठाउँछन् । उनीहरुको काम नै दुःख पिडामा मलम लगाउनु हो । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै देश अहिले लकडाउनमा छ ।  लकडाउन प्रभावकारी बनाउन सबैले आफ्नो ढंगबाट सहयोग गरिरहेका छन् ।...

पिप्ले सामुदायिक वनमा शिकारीबाट मृग मारियो

Mriga1-1586256441.jpg

२५ चैत, हेटौंडा । हेटौंडा-५ स्थित पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहभित्र शिकारीबाट मृग मारेको अवस्थामा फेला परेको छ । वन समूहको सिंचाईटोल क्षेत्रमा वनभित्र मारेको अवस्थामा मृग फेला परेको हो ।  मृग मारेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वनको खोल्सामा पानी खान आएको मौका छोपी शिकारीले बन्दुक वा अन्य कुनै...

कोरोना प्रभावः कक्षा ११ र १२ को परीक्षा स्थगित

National-Exam-Board-1586245822.jpg

२५ चैत्र, हेटौंडा । कोरोनाका बढ्दो संक्रमण र जोखिलाई मध्यनजर गर्दै कक्षा ११ र १२ को परीक्षा स्थगित गरिएको छ । आज मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।  कोरोना भाइरस (कोभिड १९) को संक्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा तत्कालका लागी स्थगित गर्ने...

हेटौंडामा दुध ढुवानी सेवा भन्दै मदिरा ओसार्ने अटो नियन्त्रणमा

Madira1-1586236564.jpg

२५ चैत, हेटौंडा । मकवानपुर प्रहरीले दुध बोक्ने भन्दै मदिरा ओसार्ने अटोलाई मंगलबार नियन्त्रणमा लिएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित श्रृजना दुग्ध उत्पादक सहकारी संस्थाको दुध बोक्ने अटो प्रहरीले मदिरासहित नियन्त्रणमा लिएको हो ।  चौकीटोल प्रहरीले जाँच गर्ने क्रममा रित्तो क्यानसंगै मदिराको जर्किन बरामद गरेको छ । अटोमा ३...

हेटौंडा लकडाउन : दर्जन मोटरसाइकल र ३ अटो नियन्त्रणमा

Motercycle-1586231032.jpg

२५ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्नका लागि सरकारले गरेको लकडाउन उल्लंघन गर्ने एक दर्जन मोटरसाइकल र ३ वटा अटो प्रहरीले नियन्त्रणमा लिएको छ ।  प्रहरीले विहान ९ बजेसम्म एक दर्जन मोटरसाइकल र ३ वटा अटो नियन्त्रणम रहेको हो । लकडाउनमा २ जना राखेर हिड्ने र अनावश्यक रुपमा चलाएका मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...

हेटौंडामा स्टाफ बोक्ने एम्बुलेन्स प्रहरीको फन्दामा

Ambulance-(1)-1586229692.jpg

२५ चैत, हेटौंडा । हेटौंडामा स्टाफ बोक्ने एम्बुलेन्स मंगलबार विहान प्रहरीको फन्दामा परेको छ । प्रष्टखबरले 'हेटौैडाका एम्बुलेन्स : स्टाफ बोक्ने विरामी बोक्न आनाकानी गर्ने' समाचार सोमबार प्रकाशित गरेपछि निगरानी बढाएको प्रहरीले सिमाचोकबाट एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।  हेटौंडा अस्पतालको जिम्मामा रहेको ना४च १७७७ नम्बरको...

ब्लड बैंकमा रक्तदाता आउन थालेपनि अझै रगत अभाव कायमै

Blood-Donation-1586224830.jpg

२५ चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिमका कारण हेटौंडामा रगतको अभाव कायमै रहेको छ । कोरोना संक्रमणको जोखिम र सरकारले गरेको लकडाउनका कारण नेपाल रेडक्रसबाट संचालित ब्लड बैंक हेटौंडामा रगतको अभाव कायमै रहेको हो ।  बैंकमा अहिले ओ पोजेटिभ, ए पोजेटिभ, एबि पोजेटिभ र बि पोजेटिभ समूहको रगतको अभाव रहेको र फोन गरेर रक्तदातालाई बोलाउनु परिरहेको...

लकडाउन उल्लघंन गर्ने दुनोट र मासु पसले सहित ९ पक्राउ

IMG_2114-1586190576.JPG

२४ चैत्र, हेटौंडा ।मकवानपुर प्रहरीले लकडाउनको चौधौं दिन लकडाउन उल्लघंन गर्ने मासु पसले सहित ९ जनालाई पक्राउ गर्नुका साथै १सय १२ सवारीलाई नियन्त्रणमा लिएको छ ।  प्रहरीले सोमबार हेटौँडामा लकडाउन उल्लघंन गरेको भन्दै ९ जना मानिस र १ सय ३ वटा मोटरसाईकल ८ वटा अटो र एउटा म्याजिक सहित जम्मा १ सय १२ सवारीलाई नियन्त्रणमा लिएको मकवानपुरका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार