Email :- prastakhabar@gmail.com

समाज

नेपालमा कोरोनाको थप तीन संक्रमित भेटिए

RTS30J1Y-e1582906668135-1-1585986573.jpg

२२ चैत्र, हेटौंडा । नेपालमा थप तीन जनामा कोरोना पुष्टि भएको खबर सेतोपाटी अनलाइनले प्रकाशित गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका अर्का ४१ वर्षीय पुरूषलाई पनि कोरोना भाइरस पुष्टि भएको समाचमा उल्लेख गरिएको छ ।  यसैगरी मुम्बईबाट फर्किएका युबककी...

रोटरीको सहयोगमा कोरोनाबारे जानकारी दिन ‘हटलाइन सेवा’

Telephone-1585983735.jpg

२२ चैत, काठमाडौं । रोटरी इन्टरनेशनल र रोटरी क्लब अफ जावलाखेलको सहकार्यमा काठमाडौंको एक अस्पतालले कोरानाबारे जानकारी दिन निःशुल्क हटलाइन सेवा शुरु गरेको छ।  नेपाल नेशनल अस्पताल कलंकीले कोरोना भाइरसबारे जानकारी लिन हटलाइन सेवा शुरु गरेको हो ।  कोरोनाबारे आफुलाई लागेका जिज्ञासा फोनमार्फत समाधान गर्न सकिने अस्पतालका मेडिकल निर्देशक...

प्रहरीद्वारा बढि मूल्यमा पेट्रोल बेच्ने पक्राउ

Arrested-1585982771.jpg

२२ चैत, सिन्धुपाल्चोक । बढि मूल्यमा पेट्रोल बेच्ने एक जनालाई सिन्धुपाल्चोक प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरमा रहेको जयमाता वनदेवी फ्युल सेन्टरका कर्मचारी रहेका छन् । प्रहरीका अनुसार कपिलवस्तु विजयनगर गाउँपालिका–५ का महेशकुमार चौधरीलाई पक्राउ गरिएको छ । लकडाउनको मौका छोपी बजार...

मकवानपुरबाट ३ जनाको नमूना जाँच गर्न पठाईयो

Isolation-Ward-1585982058.jpg

२२ चैत, हेटौंडा । कोरोना संक्रमणको आशंकामा मकवानपुरबाट ३ जनाको नमूना जाँचका लागि पठाईएको छ । हेटौंडाको कर्रास्थित आईसोलेसनमा रहेका २ जना र होम क्वारेन्टाईनमा रहेका एक जना गरी ३ जनाको स्वाब नमूना जाँचका लागि पठाईएको हो ।  ‘मकवानपुरबाट ३ जनाको स्वाब जाँचका लागि पठाईएको छ ।’–जनस्वास्थ्य अधिकृत एवं आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद...

भारतमा रहेका एक नेपालीमा कोरोना संक्रमण

RTS30J1Y-e1582906668135-1-1585980691.jpg

२२ चैत, हेटौंडा । भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए ।अम्बाला पुगेका सबै आठ...

लकडाउनको बाह्रौं दिन भिमफेदी बजार (तस्बिरहरु)

IMG_20200404_091759-1585971421.jpg

२२चैत,हेटौंडा।कोरोना संक्रमणको जोखिम रोक्नका लागि सरकारले घोषणा गरेको लकडाउनको बाह्रौं दिन भिमफेदी सुनसान रहेको छ । दैनिक सयौं सवारी संचालनमा आउने भिमफेदी खुलेखानी  सडक खण्ड अहिले अत्यावश्यक अवस्थामा भन्दा कुनै सवारी देखिंदैनन् । सो मार्ग अन्तरगत पर्ने निवुवाटार, भिमफेदी, देउराली, सिस्नेरी लगायतका बजार सुनसान रहेको इलाका प्रहरी...

हेटौंडामा लकडाउनको बाह्रौं दिन ( तस्विरहरु)

IMG_20200404_083326-1585968770.jpg

२२चैत,हेटौंडा।कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि घोषणा गरेको डकडाउनको बाह्रौं दिन शनिबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिन झैं सुनसान छ । मानिसको चहलपहल देखिएको छ भने प्रहरीले अनावश्यक काम निस्कने मानिसलाई सम्झाइबुझाई गरेर घर पठाइरहेको छ।प्रहरीले अत्यावश्यक सवारीमात्रै चल्न दिएको छ। नगरको विभिन्न चोकमा प्रहरीको...

मकवानपुरमा ३० सामुदायिक वनले भवन उपलव्ध गराउने

Rani-1585967055.jpg

२२ चैत, हेटौंडा । मकवानपुरका ३० वटा सामुदायिक वन समूहले आफ्नो भवन कोरोनाविरुद्धको अभियानका लागि उपलव्ध गराउने भएका छन् । विभिन्न क्षेत्रका सामुदायिक वनले आवश्यक पर्दा आईसोलेसन र क्वारेन्टाईनका लागि आफ्नो भवन उपलव्ध गराउने भएका हुन् ।  ‘भवन भएका ३० सामुदायिक वनले कोरोना विरुद्धको अभियानका लागि भवन उपलव्ध गराउने भएका छन्...

नेपाल पुलिसले ल्यायो मोबाइल एप’

Nepal-Police-launches-Nep-1585965363.jpg

२२ चैत्र, हेटौंडा । नेपाल प्रहरीले विभिन्न घटनाको बारेमा जानकारी दिन ‘नेपाल पुलिस मोबाइल एप’ प्रयोगमा ल्याएको छ ।  विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ बारे सूचना तथा जानकारीका साथै घरेलु हिंसा, अपहरण, लागुऔषध, यौनजन्य अपराधका विषयमा एपले जानकारी दिने छ ।   यसैगरी सवारी दुर्घटना, मानिस हराएको, ज्यानसम्बन्धी, हातहतियार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार