Email :- prastakhabar@gmail.com

समाज

अलपत्र परेका २५० मजदुरको उद्धार

IMG_20200329_082031-1585931031.jpg

२१ चैत, हेटौँडा । लकडाउनका समयमा अलपत्र  परेका २५० मजदुरको उद्धार गरिएको छ । लकडाउनको ११ औँ दिन सम्मा आइपुग्दा भोजपुरमा विभिन्न आयोजनामा काम गर्ने २ सय ५० मजदुरको जिल्ला प्रशासन कार्यालयको पहलमा उद्धार गरिएको हो ।  उद्धार गरिएका सबैलाई  आआफ्ना घर पठाइएको भोजपुरका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिएका छन...

सशस्त्र वनरक्षक र सिकारी समूहबीच गोली हानाहान

Gun-1585929888.jpg

२१ चैत, विराटनगर । सशस्त्र वनरक्षक र सिकारी समूहबीच शुक्रबार अपरान्ह गोली हानाहान भएको छ । मोरङको सलकपुरस्थित राष्ट्रिय वनको सशस्त्र गस्ती टोली र सिकारी समूहबीच गोली हानाहान भएको हो ।  गस्ती टोलीले भरुवा बन्दुकसहित दुई जना सिकारीलाई नियन्त्रणमा लिएको छ । लोहन्द्रा केराबारी साझेदारी वन र सलकपुर सामुदायिक वनको सीमानामा रहेको राष्ट्रिय...

हेटौँडा १९का एक सय २७ परिवारलाई राहत वितरण

IMG_20200403_214656-1585929740.jpg

२१चैत, हेटौँडा । हेटौंडा वडा नम्बर १९ मा शुक्रबार एक सय २७ परिवारलाई राहत वितरण गरिएको छ । हेटौँडा वडा नम्बर १९ को  कार्यालयले वडामा दैनिक ज्यालादारी गरेर गुजारा गर्ने एक सय २७ परिवारलाई राहत वितरण गरेको हो ।  चामल, दाल, नुन, तेल, लुगा धुने साबुन लगायतमा दैनिक उपभोग्य वस्तु वितरण गरिएको इलाका प्रहरी कार्यालय नेवारपानीका प्रमुख सई राजेश...

कपिलबस्तुमा आगलागी, २५ घर नष्ट

KapilBastu-1585928905.jpg

२१ चैत, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–१, गुगौलीमा शुक्रबार अपरान्ह भएको आगलागीमा २५ घर नष्ट भएका छन् । स्थानीय काशीराम यादवको घरबाट अचानक सल्केको आगोले खर छाएको र काठका घर जलेर नष्ट भएको हो ।  आगलागीबाट नगद, खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, गरगहना सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयका गणेशपुरका निरीक्षक मधु नेपालले...

लकडाउन खुलेलगत्तै एसईईको तालिका सार्वजनिक हुने 

शिक्षा-वि-1585919255.jpg

२१ चैत्र, हेटौंडा । कोभिड–१९ को त्रासका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेलगत्तै हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।  मन्त्रालयले सम्पूर्ण एसईई दिने परीक्षार्थीहरुलाई तयारी अवस्थामा रहन पनि आग्रह गरेको छ ।  चैत २५ गते लकडाउन सकिएलगत्तै सरकारले गर्ने निर्णयपछि एसईई परीक्षाको नयाँ तालिका...

हेटौंडा–६ मा लायन्स र रोहनि हाउजिङबाट १०० परिवारलाई राहत वितरण

L2-1585918647.jpg

२१ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर ६ मा शुक्रबार लायन्स क्लव अफ हेटौंडा मुक्तिनाथ र रोहनि हाउजिङ  तथा स्वस्तिक डेब्लोपर प्रा लि को सहयोगमा एक सय परिवारलाई राहत वितरण गरिएको छ ।  रोहिणी हाउजिङ तथा स्वस्तिक डेब्लोपर प्रा लि बाट ७० परिवार र लायन्स क्लवबाट ३० परिवारका लागि राहत वितरण गरिएको छ । दाताहरुबाट प्राप्त सहयोग रामनगर, कल्याणटार,...

हेटौंडाको प्रयोगशालाबाट ५ नमूना परीक्षण शुरु

Corona-Lab-Hetauda-1585916276.jpg

२१ चैत, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा विहिबारबाट संचालनमा आएको कोराना (कोभिड–१९) को नमूना परीक्षण प्रयोगशालामा शुक्रबारबाट नमूना परीक्षण शुरु भएको छ । दुई जिल्लाबाट कोरोना शंकास्पद विरामीको स्वाबको नमूना प्राप्त भएपछि परिक्षण शुरु गरिएको हो । शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडाबाट २ र चितवन भरतपुरस्थित कोरोना...

कोरोना संक्रमितको संख्या बढेको छैनः प्रवक्ता देवकोटा

2020-04-03_Bikash-Devkota-1585914474.jpg

२१ चैत्र, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या नबढेको स्पष्ट पारेको छ ।  शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमितको संख्या बढेको भन्ने समाचारको खण्डन गर्दै संक्रमितको संख्या यथावत रहेको पुष्टि गरेका हुन् । विभिन्न संञ्चारमाध्यममा पोखरामा...

युवा व्यवसायी भेटवालले गरे राक्सिराङ गाउँपालिकालाई दुई लाख सहयोग

IMG_20200403_162532-1585910621.jpg

२१ चैत, हेटौंडा । कोरोना संक्रमणका कारण भोकमारीको चपटेमा परेको राक्सिाराङ गाउँपालिकालाई मकवानपुरका एक युवा व्यवसायीले  नगद सहयोग गरेका छन्। आरवी आरवान विल्डर्स एण्ड सप्लायर्स प्रालि हेटौंडा–५ का सञ्चालक तथा हेटौंडा १९ निवासि युवा व्यवसायी राजेश भेटावलले गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा दुईलाख रुपैयाँ सहयोग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार