Email :- prastakhabar@gmail.com

समाज

लकडाउनको दशौं दिन कान्तिलोकपथ (तस्बिरहरु)

L4-1585790998.jpg

२० चैत, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्नका लागि सरकारले घोषणा गरेको लकडाउनको दशौं दिन कान्तिलोकपथ सुनसान रहेको छ । दैनिक सयौं सवारी संचालनमा आउने कान्तिलोकपथमा अहिले अत्यावश्यक अवस्थामा भन्दा कुनै सवारी देखिंदैनन् । कान्तिलोकपथ अन्तरगत पर्ने, चौघडा, चुच्चेखोला, शिखरकटेरी, मकवानपुरगढी, जीतपुर, ठिंगन लगायतका बजार सुनसान छन् ।...

बुधबार साँझ यस्तो थियो हेटौंडाको अवस्था (तस्विरहरु)

2-1585756520.jpg

१९ चैत, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउनको नवौं दिन हेटौंडामा साँझपख पनि सुनसान देखिएको छ । किनमेलको समय परिवर्तन गरेपनि अघिल्ला दिनमा साँझपख हुने चहलपहल बजारमा राकिएको छ । खाद्यान्न र तरकारी पसल दिउँसो ३ बजे नै बन्द भएका थिए । सवारी समेत बन्द थिए ।...

पर्सामा १० परिवारलाई यसरी गरियो राहत वितरण (तस्विरहरु)

Help1-1585754862.jpg

१९ चैत, हेटौंडा । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा एक संस्थाले १० परिवारलाई राहत वितरण गरेको छ ।  लकडाउनका कारण समस्यामा परेका इट्टाभट्टामा काम गर्ने श्रमिक, दैनिक ज्यालादारी गर्ने मजदुरलाई भोर नामक संस्थाले राहत उपलव्ध गराएको छ । उनीहरुलाई चामल १० किलो, दाल २ किलो, खाने तेल १ लिटर, चिउरा २ किलो, चिनी २ किलो, नुन १...

हेटौँडामा बुधबार पनि लकडाउन उल्लंघन, ४७ सवारी नियन्त्रणमा

IMG_1757-1585753954.JPG

१९ चैत, हेटौडा । प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको कमाण्ड पोष्टको बैठकले हेटौंडामा विहान र साँझ खुल्दै आएका खाद्यान्न तथा तरकारी पसलहरु दिउँसो मात्रै खोल्ने व्यवस्था गरेपछि  खाद्यान्न तथा तरकारी पसलहरु ३ बजेपछि बन्द भएका थिए ।खाद्यान्न तथा तरकारी पसलहरु बन्द रहेपनि लकडाउन उल्लंघन गर्नेको संख्या भने...

कोभिड–१९ को परीक्षण विहीबारदेखी हेटौंडाबाटै हुने

unnamed-1585744955.jpg

१९ चैत्र, हेटौंडा । कोरोना भाइरस अर्थात कोभिड १९ को परीक्षण भोली विहीबारबाट बागमती प्रदेशको राजधानी हेटौंडाबाट पनि हुनेभएको छ ।  दक्षिण एसियामै पहिलोपटक हेटौंडा–१० मा स्थापित कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र को प्रयोगशालाबाट कोभिड–१९ को परीक्षण सुरु हुने भएको हो । प्रदेशको राजधानी हेटौंडामा रहेको कीटजन्य रोग अनुसन्धान...

मनहरी रजैया नजिक मोटरसाइकल दुर्घटना,श्रीमतीको मृत्यु श्रीमान घाइते

IMG_20190607_071445-1585737055.jpg

१९,चैत, हेटौंडा।पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाँउपालिका ९ रजैया नजिक बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। चितवन तर्फबाट मोरङ तर्फ जाँदै गरेको ना ६३ प ५६९८ नम्बरको मोटरसाइकल मनहरी ९ स्थित सडकछेउमा दुर्घटना हुँदा मोटरसाइकलमा सबार एकजनाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते...

भारतिय नागरिक विरगंज स्थित ठाकुरराम क्याम्पसभित्र होल्डिङमा 

Thakur_Ram_Multiple_Campu-1585734885.jpg

 १९ चैत, हेटौँडा । लकडाउनको समय र सिमानाका बन्द रहेको अवस्थामा भारत जान भनेर देशको ठाउँबाट विरगंज आइपुगेका ४ सय भन्दा बढी भारतिय नागरिकलाई ठाकुरराम बहुमुखी क्याम्पसभित्र राखिएको छ ।  लकडाउन र कारोनाको जोखिमलाई मध्यनजर गरी भारत जान लागेका करिब ४सय भारतीय नागरिकालाई सिमा नाकाबाट नियन्त्रणमा लिएर ठाकुरराम बहुमुखी क्याम्पसभित्र...

बारामा एयरपोर्टदेखि बजारसम्म बन्द (तस्विरहरु)

Simara-(7)-1585711245.JPG

१९ चैत, हेटौंडा । सरकारले कारोनाको संक्रमण रोक्न घोषणा गरेको लकडाउनको नवौं दिन बाराको सिमरा, पथलैया, अमलेखगञ्ज क्षेत्रमा प्रभाव परेको देखिन्छ । उद्योग बन्द छन्, बजारका पसल पनि बन्दछन् । सडकमा गन्तव्यमा जान साईकलमा चढेका सर्वसाधरण देखिन्छन् । स्थानीयहरु सडकमा देखिदैनन् । दैनिक उडान भर्ने सिमरा विमानस्थल समेत सुनसान छ ।...

नवौं दिन हेटौंडाको लकडाउन, प्रहरीको कडाइ( तस्विरहरु)

IMG_20200401_080512-1585708239.jpg

१९चैत,हेटौंडा।कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि घोषणा गरेको डकडाउनको नवौं दिन बुधबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिन झैं सुनसान छ । खाद्य पसल, दुग्ध पदार्थको पसल, औषध पसल, तरकारी पसल खुलेका छन् भने अन्य पसल बन्द छन् ।  यता प्रहरीले अत्यावश्यक सवारीमात्रै चल्न दिएको छ। ।सामान किन्न भनेर  अनावश्यक मानिसको भिड बढेकोले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार