Email :- prastakhabar@gmail.com

समाज

नेपालमा कोरोनाको सातौ संक्रमित भेटिए

RTS30J1Y-e1582906668135-1-1585903319.jpg

२१ चैत, हेटौंडा । नेपालमा कोरोनाका सातौं संक्रमित फेला परेका समाचार अनलाइन खबरले प्रकाशित गरेको छ । कोरोनाको छैटौं संक्रमित फेला परेको भोलिपल्टै भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरानाको संक्रमण देखिएको समाचारमा उल्लेख गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी...

दिउँसो कसरी किन्दैछन् हेटौंडामा खाद्यान्न (तस्विर)

H3-1585895631.jpg

२१ चैत, हेटौंडा । मकवानपुर प्रशासनले लकडाउनको समयमा खाद्यान्न किनमेलको समय परिवर्तन गरेपछि सर्वसाधारण दिउँसो किनमेलका लागि निस्कने गरेका छन् । खाद्यान्न किनमेल गर्न विहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेपछि दिउँसो बजारमा किनमेलका लागि सर्वसाधारण आउने गरेका छन् । हेटौंडाका खाद्यान्न पसलमा किनमेल गर्नेहरुको बाक्लो उपस्थिति छ ।...

हेटौंडाको तरकारी बजारमा फेरि भिड (तस्विर)

T2-1585893330.jpg

२१ चैत, हेटौंडा । हेटौंडा–४ ख्वपगल्लीमा रहेको तरकारी बजारमा फेरि भिड बढ्न थालेको छ । प्रशासनले तरकारी किनमेलको समय दिउँसो बनाएपछि तरकार बजारमा फेरि भिड बढेको हो ।  शुक्रबार विहान १०ः३० मा पुग्दा तरकारी बजारमा भिड देखिएको छ । यसअघि घेरामा बसेर तरकारी किन्न गरेकोमा शुक्रबार भने यो उपाय प्रयोग गरेको देखिएन । तरकारी खरिदको समय विहान १०...

प्रहरी कार्यालयमा ‘डिस्इन्फेक्सन’ गर्ने कार्य शुरु

Police-(2)-1585881548.JPG

२१ चैत, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालयले आफ्ना कार्यालयहरुमा डिस्इन्फेक्सन गर्ने काम शुरु गरेको छ । कोरोनाको संक्रमण रोक्नका लागि प्रहरी कार्यालयहरुमा डिस्इन्फेक्सन गर्ने कार्य शुरु भएको हो ।  प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले यसको शुभारम्भ गरेका छन् । शुभारम्भ कार्यक्रममा...

हेटौंडामा लकडाउनको एघारौं दिन (तस्विरहरु)

IMG_20200402_215356-1585878773.jpg

२१ चैत, हेटौंडा । कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि घोषणा गरेको डकडाउनको एघारौं दिन शुक्रबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिन झैं सुनसान छ । विहान ६ बजेदेखि दुग्ध पदार्थ बिक्री वितरण गर्ने पसल खुलेका छन् भने अन्य पसल बन्द रहेको छ । यता प्रहरीले अत्यावश्यक सवारीमात्रै चल्न दिएको छ। नगरको विभिन्न चोकमा प्रहरीको उपस्थिति...

पर्साको ग्रामिण भेगमा यस्तो छ लकडाउन (तस्बिर)

B6-1585878479.jpg

२१ चैत, हेटौंडा । पर्साको ग्रामिण भेगमा पनि लकडाउनको प्रभाव पूर्ण रुपमा परेको देखिन्छ । पर्सागढी नगरपालिका झवरहा आसपास लकडाउनका कारण सवारी संचालनमा आएका छैन, बजार बन्द छ । सर्वसाधारणको चहलपहल ठप्प छ । (तस्बिरहरु : दुर्गाप्रसाद घिमिरे)...

एकैदिन लकडाउन उल्लंघन गर्ने ३४ जना पक्राउ

Nepal-Police-1585842647.jpg

२० चैत, हेटौंडा । नेपाल प्रहरीले लकडाउन अवज्ञा र्ने ३४ जनालाई एकैदिन पक्राउ गरेको छ । बारामा प्रहरीले विहिबार एकैदिन लकडाउन अवज्ञा गर्ने ३४ जनालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो । प्रशासनले संक्रामक रोग ऐन २०२० अनुसार एक सय रुपैंया जरीवाना गरी छोडेको छ । प्रहरीले ६३ वटा...

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

Corona-Test-1585825943.jpg

२० चैत, हेटौंडा । नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । विहिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक जनामा कोरोना भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको हो । कतार एयरवेजबाट आएका उनमा कोरोनाको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी...

हेटौंडामा विहिबारदेखि 'कोरोना प्रयोगशाला' संचालन, यसरी हुँदैछ परीक्षण

Lab-Hetauda-1585825087.jpg

२० चैत, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा विहिबारबाट कोराना (कोभिड–१९) को नमूना परीक्षण गर्ने प्रयोगशाला संचालनमा आएको छ । हेटौंडा–१० मा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा ५ बर्ष अघिदेखि थन्किएर रहेको पिसिआर मेसिन कोभिड–१९ भाईरस परीक्षणका लागि प्रयोगमा ल्याईएको हो । तालिम केन्द्रमा रहेको प्रयोगशालामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार