Email :- prastakhabar@gmail.com

समाज

आर्शिवाद होटल अब हेटौंडा अस्पताललाई

Key-1585706723.jpg

१९ चैत, हेटौंडा । हेटौंडा–४ मा ख्वपगल्लीमा रहेको होटल आर्शिवाद अब क्वारेन्टाईन हुने भएको छ ।  यसअघि होटल दिने घोषणा गरेको संचालक दिपक शिवाकोटीले हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेललाई होटलको साँचो बुझाएका हुन् । आर्शिवादले साँझ बुझाएपछि त्यहाँ हेटौंडा अस्पतालले श्रमिक मावि कर्रास्थित आईसोलेसन र हेटौंडा एकेडेमीमा रहेको...

क्याम्पाडाँडामा भेटिएको शवको आज पोष्टमार्टम हुने

Dead-1585705704.jpg

१९ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर ५ क्याम्पाडाँडास्थित कर्रा पुलमुनी भेटिएको पुरुषको शवको पोष्टमार्टम आज हुने भएको छ ।  मंगलबार अपरान्ह भेटिएको शवको पोष्टमार्टम आज हुने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए । मुचुल्का लगायतका काम सक्दा मंगलबार अबेर भएको थियो । शव हेटौंडा अस्पतालको शव...

मकवानपुरमा नियन्त्रणमा लिएका सवारी लकडाउन अवधीभर राखिने

Motercycle-1585667202.jpg

१८ चैत, हेटौंडा । लकडाउन उल्लंघन गर्ने क्रम बढेपछि मकवानपुर प्रहरीले सवारी संचालनमा कडाई गरेको छ । प्रहरीले मंगलबारदेखि सवारी संचालनमा कडाई गरेको हो । प्रहरीले मंगलबारदेखि लकडाउन उल्लंघन गरी संचालनमा आएका सवारी लकडाउन अवधीभर राख्ने भएको छ । प्रहरीले मंगलबार ३८ वटा मोटरसाइकल, एउटा कार, अटो मयुरी २ र ट्रयाक्टर एउटा नियन्त्रणमा लिएको...

क्याम्पाडाँडा स्थित कर्रा पुलमुनी शव फेला

IMG_20200331_181213-1585658595.jpg

१८ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर ५ क्याम्पाडाँडास्थित कर्रा पुलमुनी एक व्यक्तिको शव फेला परेको छ । पानीमा डुबेको अवस्थामा अन्दाजी ४०/५० बर्षको पुरुषको शव रहेको र अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर प्रसाद गजमेर र वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको टोली पुगिसकेको...

पाटन अस्पतालमा मृत्यु भएका युवामा कोरोना नरहेको पुष्टि

Patan-Hospital-1585652008.jpg

१८ चैत, काठमाडौं । पाटन अस्पतालमा मृत्यु भएका युवकको कोरोना भाइरसका कारण नभएको पुष्टि भएको छ ।  आइतबार अपरान्ह ४ बजे अस्पताल भर्ना भएका युवाको उपचारका क्रममा अस्पतालमा राति मृत्यु भएको थियो । उनको नमूना परीक्षणमा कोरोना नेगेटिभ (कोरोना नभएको ) पाईएको पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले बताए । उनको स्वाब संकलन गरी परीक्षणका लागि...

चौकिटोलमा रहेको अन्नपूर्ण भोजनालयले निशुल्क खाना खुवाउने

IMG_20200331_133933-1585641362.jpg

१८चैत, हेटौंडा। हेटौंडा १ चौकिटोल अोरालोमा रहेको अन्नपूर्ण भोजनालयले निशुल्क खाना खुवाउने भएको छ।देश लकडाउनमा रहेको‌ बेला ज्याला मजदुरी गरी पेट पाल्ने अशाहय व्यक्तिलाई खाना खुवाउने भएको हो। देश सहित बागमती प्रदेशको राजधानी हेटौंडामा एक साता लामो लकडाउनले अशाहय व्यक्तिले खाना खान नपाएको र यो संकटमा सेवानै धर्म हो भन्ने हेतुले खाना...

बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

Jeep-1585633452.jpg

१८ चैत, रामेछाप । रामेछापको माझी गाउँमा मंगलबार विहान भएको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  दुर्घटनामा मृत्यु हनुेमा दोरम्बा गाउँपालिका वडा नम्बर २ की २५ वर्षीया संगीता पहरी रहेकी छिन् भने एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । २८ जना घाइते भएका छन् । घाइते भएकाहरु धुलिखेल अस्पताल र बनेपास्थित शिर मेमोरियल...

दुई युवकलाई कुट्ने प्रहरी हवल्दार निलम्बन

APF-1585632224.jpg

१८ चैत, सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–३ का दुई युवालाई कुटपिट गर्ने सशस्त्र प्रहरीका हवल्दार निलम्बनमा परेका छन् ।  लकडाउनका समयमा भारतबाट किनमेल गरेर फर्किएका सप्तरीका बलान बिहुल –३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई कुटपिट गरेका ति हवल्दार निलम्बनमा परेका हुन् । आदेश विपरित नागरिकलाई कटुपिट गरेको भन्दै सशस्त्र...

भ्रम फैलाएको भन्दै १४ अनलाईन नेपालमा बन्द

Press-1585622525.jpg

१८ चैत, हेटौंडा । नेपाल प्रेस काउन्सिलले कोरोना भाईरस संक्रमणको सम्बन्धमा जथाभावी समाचार सम्प्रेषण गरेको भन्दै १४ वटा अनलाईनलाई नेपालमा प्रकाशन/प्रसारण नहुने गरी बन्द गरेको छ ।  काउन्सिलले नेपाल दुरसंचार प्राधिकरणलाई पत्राचार गरी यस्तो व्यवस्था मिलाएको हो । प्राधिकरणको पत्रपछि नेपालका सबै इन्टरनेट सेवा प्रदायकले ति वेबसाईट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

थप समाचार