१८चैत,हेटौंडा।कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि घोषणा गरेको डकडाउनको आठौं दिन मंगलबार बिहान देखिनै हेटौंडा बजारमा अघिल्लो दिन झैं सुनसान छ । खाद्य पसल, दुग्ध पदार्थको पसल, औषध पसल, तरकारी पसल खुलेका छन् भने अन्य पसल बन्द छन् ।अत्यावश्यक सवारीमात्रै चलेका छन् ।सामान किन्न बजार निस्किएका मानिसहरूको चहलपहल हिजोको तुलनामा बढी...
१७ चैत, हेटौंडा । हेटौंडाबाट कोरोनाको आशंकामा एकजनाको स्वाब (खकार) परिक्षणका लागि पठाईएको छ । आईसोलेसनमा रहेका एक पुरुषको स्वाब परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको हो । जनस्वास्थ्य निरीक्षक एवं आईसोलेसन वार्ड इन्चार्ज भोला चौलागाईका अनुसार उनको रिपोर्ट आउन केही दिन लाग्नेछ । हेटौंडा–४ कर्रास्थित...
१७ चैत्र, हेटौंडा । विपि विचार समाज मकवानपुरले विश्वाव्यापी कोरोना भाइरसको महामरीको सर्वसाधरणलाई संमयमता र धर्यता अपनाउन आग्रह गरेको छ । समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाले एक विज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमणबाट जोगिन सरकारले चालेको कदमको साथ दिन पनि आम सर्वसाधरणमा अपिल गरेका छन् । विज्ञप्ति मार्फत अध्यक्ष कोइरालाले...
१७ चैत्र, हेटौंडा । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षणको दायरा बढाउदै सोमबार एकै दिन मात्रै ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरेको हो । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता...
१७ चैत, काठमाडौं । उच्च ज्वरो आई कोरोना आशंका गरिएका ३ जनाको सोमबार मृत्यु भएको छ । देशभका विभिन्न जिल्लाका उनीहरुको काठमाडौंका दुई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पाटन अस्पतालमा धादिङका ३६ वर्षीय पुरुष र वीर अस्पतालमा चन्द्रागिरीकी एक महिला र एक भारतीय नागरिक पुरुषको मृत्यु भएको हो । महिलामा निमोनियाको समस्या समेत रहेको...
१७ चैत , हेटौंडा । मकवानपुरको सिमानामा रहेको ललितपुरको वाग्मती गाउँपालिका वडा नम्बर ३ भट्टेडाँडामा दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मोतीहारी वैरिया जिल्लाका २८ वर्षीय सन्तोष महतो र मोतिहारीका २१ वर्षीय मुकेशकुमार गुप्ता रहेको इलाका प्रहरी कार्यालय भट्टेडाँडाले जनाएको छ । साइकलमा आईरहेका उनीहरु विहान...
१७चैत,विरगंज।विश्वव्यापी रुपमा फैलिएको (कोरोना भाइरस) को महामारीलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनको उल्लङ्घन गरी भेलाभएर जुवा खेल्ने ११ जुवाडेलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले पर्सा जिराभवानी गाउपालिका ५ सखुबनिया टोल फुलबारीमा भेलाभएर जुवातास...
१६ चैत, हेटौंडा । बागमती प्रदेशमा कोरोनाको शंका लागेका ८३ जनाको स्वाब नमूना परिक्षणका लागि पठाईएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आइतबारसम्ममा प्रदेशका विभिन्न जिल्लाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ८३ जनाको नमूना परिक्षणका लागि पठाईएको हो । पठाईएकामध्ये ६५ वटाको रिपोर्ट प्राप्त भएको मन्त्रालयले...
१७ चैत, हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले कोरोना भाइरसको जोखिमबाट बच्न सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाइ आवश्यक सामग्री प्रदान गरेको छ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका निमित्त प्रमुख एसएसपी किशोर कुमार दाहाल कोभिट १९ (कोरोना भाइरस ) रोकथाम,नियन्त्रण तथा बच्ने उपाय सहित कोरोनाबाट बच्न सुरक्षाकर्मी र...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
