३माघ, हेटौँडा । गर्भपतन के हो? गर्भपतन गराउदा अपनाउनुपर्ने तरिका के हो?यी सबै जानकारी र सुरक्षित गर्भपतन सेवाको बारेमा ५० प्रतिशत महिलालाई अझै जानकारी नभइरहेको अवस्थामा गत अघिल्लो आर्थीक बर्षमा मकवानपुमा २ हजार ३ सय महिलाले सुरक्षित गर्भपतन सेवा लिएको तथ्याङ् सार्वजनिक भएको छ । अन्तराष्ट्रिय संस्था आईपासको सहयोगमा महिला तथा...
३ माघ, काठमाडौं । विश्वकै होचा व्यक्तिका रूपमा गिनिज बूकमा कीर्तिमानी नाम राखेका खगेन्द्र थापामगरको निधन भएको छ । खगेन्द्रको शुक्रबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको खगेन्द्र थापामगर प्रतिष्ठानका सदस्य दिनानाथ बरालले बताए । उनी २८ वर्षका थिए । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आईसीयू) मा भर्ना गरिएका उनको शुक्रबार...
३ माघ, हेटौंडा । मकवानपुर सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) सुशिलसिंह राठौरलाई हेटौंडा युवा अभियानले स्वागत गरेको छ । प्रहरी उपरिक्षक राठौरलाई अभियानले शुक्रबार स्वागत एवं सफल कार्यकालको शुभकामना दिएको हो । कार्यक्रममा बोल्दै एसपी राठौरले मकवानपुरमा भईरहेको लागुऔषधको कारोबार नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण, ट्राफिक सचेतना,...
३माघ,हेटौंडा।हेटौंडाका २ विद्यालयमा ट्राफिक सचेतना सम्बन्ध कार्यक्रमको आयोजना गरिएको छ । सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय वागमती प्रदेशको आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा हेटौंडाका दुई विद्यालयमा ट्राफिक सचेतना सम्वन्धि कार्यक्रम गरिएको हो। बढ्दो...
३माघ, हेटौंडा।सिस्नेरी दक्षिणकाली सडक खण्ड अवरुद्ध भएको छ। शुक्रबार बिहान देखि परेको पानीका कारण सडक खण्ड अन्तर्गत काठमाडाैं तर्फको दक्षिणकाली मन्दिर नजिक पहिरो गएकोले उक्त मार्ग बन्द रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। बाटो अवरुद्ध भएसँगै काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा तर्फ आउने सवारी बिच बाटोमै रोकिएको...
३माघ, हेटौंडा। हेटौंडा भिमफेदी सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका १ खोप्लाङमा मिनि ट्रक दुर्घटना हुदा चालक सहित ७ जना घाइते भएका छन्। उक्त सडक खण्डमा शुक्रबार बिहान काठमाडौंबाट हेटौंडा तर्फ आउदै गरेको बा २ ख २२१३ नम्बरको आइचर मिनि ट्रक अनियन्त्रित भई सडक छेउमा ठोकिन पुग्दा चालक सहित ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय...
३ माघ, काठमाडौँ । शुक्रबार विहानैदेखिको बर्षाका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ । बर्षाका कारण आन्तरिकतर्फ विभिन्न क्षेत्रमा उडान भर्ने विमान प्रभावित भएका छन् । उच्च हिमाली भेग तथा पहाडी क्षेत्रका उडान बढी प्रभावित भएको विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले बताए । अधिकांश स्थानमा बर्षाका...
३ माघ, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–३ लेवटमा ट्रकको ठक्करबाट शुक्रबार एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको रत्ननगर घर भई लेवटमा कारखानामा काम गर्ने करिव ३५ बर्षीय अमर पुन मगर रहेका छन् । हेटौँडाबाट चितवनतर्फ गईरहेको ना६ख ६५६ नम्बरको ट्रकले ठक्कर दिंदा मगर घाइते भएका थिए । उनको उपचारको क्रममा...
३ माघ, दाङ । तिब्र गतिमा गुडिरहेको मोटरसाइकल दुर्घटना हुँदा विहिबार राति एक चालकको मृत्यु भएको छ । दाङको चिसापानीमा भएको मोटरसाइकल दुर्घटनामा चालक शान्तिनगर गाउँपालिका ५ कासिपुरका ४५ वर्षीय चोपिलाल केसीको मृत्यु भएको हो । पश्चिम हापुरेबाट रगैँजातर्फ जाँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका ६ को चिसापानीमा दुर्घटना...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
