Email :- prastakhabar@gmail.com

समाज

शुक्रबार दिनभर पानी पर्ने

Raining-1579238754.jpg

३ माघ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखा अनुसार शुक्रबार दिनभर पानी पर्ने भएको छ । पश्चिमी बायुको प्रभावका कारण शुक्रबार दिनभर पानी पर्ने भएको हो । त्यस्तै हिमाली र उच्च पहाडि क्षेत्रमा हिमपात हुने समेत महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा उल्लेख छ ।  यस्तो छ शुक्रबारको मौसमी वितरण दिउँसो : देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ।...

रोकिएन मनहरी गाउँपालिकामा हात्ती आतङ्क

FB_IMG_1579231825334-1579232096.jpg

३माघ, हेटौंडा।विगत केही दिनदेखि मनहरी गाउँपालिकामा जंगली हात्तीको आतंक रोकिएको छैन।पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले बिगत एकसाता देखि हाडिखोला, मेलडाँडा दरदरेमा  आतङ्क मच्चाउदै आएको छ। बिहान ,बेलुकाको समयमा हात्ती बस्तीमै आएर बालिनालिलाई नोक्सान गर्दै आइरहेको अवस्थामा शुक्रबार बिहान मनहरी गाउँपालिका ५ दरदरेमा...

हेटौंडामा मेघ गर्जन सहित वर्षा

IMG_20200117_082443-1579228918.jpg

३माघ, हेटौंडा। बाग्मती प्रदेशको राजधानी हेटौंडामा बिहिबार राति देखि मेघ गर्जन सहित वर्षा भइरहेको छ। हेटौंडा सहित जिल्लाको विभिन्न स्थानमा हावाहुरी सहित मेघ गर्जनका बर्षा भइरहेको जनाइएको छ।हावाहुरीका कारण हेटौंडा उपमहानगरपालिका सहित विभिन्न विद्युत आपूर्ति बन्द भएको विद्युत प्राधिकरण हेटौंडाले जनाएको छ। हेटौंडामा यो समाचार तयार...

कोहलपुर नगरपालिकामा शोक विदा

IMG_20191229_105138-1579226580.jpg

३माघ,कोहलपुर।कोहलपुर नगरपालिकाले आज (शुक्रबार) शोक विदा दिएको छ ।  कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष कृष्ण बहादुर खड्काको निधन भएको शोकमा   नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको हो ।बुधबार राती भारतको बहराईचमा खड्का मृत अवस्थामा भेटिएका थिए । भारतको बहराईचस्थित शंकर होटलको कोठा नम्बर ४ मा मृत अवस्थामा भेटिएका खड्काको...

२ बच्चासहित दम्पत्तीले त्रिशुलीमा हाम फाले, श्रीमतीको मृत्यु

Death-1579191432.jpg

२ माघ, धादिङ । धादिङमा दुई बच्चासहित एक दम्पत्तीले बिहीबार साँझ साढे ६ बजे त्रिशूलीमा हाम फालेका छन् ।  बेनीघाटको बाँदरेस्थित झलुंगे पुलबाट बच्चासहित दम्पत्तीले त्रिशुलीमा हाम हुन् ।  हाम फाल्नेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ थानकोट घर भइ गजुरी गाउँपालिका आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती...

लिक भएको ग्याँस बुलेटको प्वाल टालेपछि यातायात सुचारु

Gas-Bullet-1579188775.jpg

२ माघ, हेटौँडा । लिक भएको ग्याँसको बुलेटको प्वाल टालेपछि डेढ घण्टा अवरुद्ध यातायात सुचारु भएको छ ।  भारतबाट चितवनस्थित उद्योगका लागि ग्याँस लिएर आउँदै गरेको ग्याँस ट्याकंर लिक भएपछि पथलैया–वीरगञ्ज सडक सुचारु भएको हो । एम एल ०१ के ५८९५ नम्बरको ग्याँस बुलेट बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सुर्य नेपाल अगाडी आइपुग्दा लिक...

पत्रकार ढकालको हत्या गर्ने दुईजनालाई जन्मकैदको फैसला, ७० हजार जरिवाना

Manohar-Dhakal-1579184234.jpg

२ माघ, हेटौंडा । मकवानपुरका सञ्चारकर्मी एवं शिक्षक मनोहर ढकाललाई हत्या गर्ने दुई जनालाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत मकवानपुरले डकैतीसहित हत्या गर्ने हेटौंडा-११ का १९ बर्षीय अनमोल पुडासैनी र मनहरी गाउँपालिका वडा नम्बर १ का १८ बर्षीय प्रविण वाईवालाई जन्मकैद र जरिवाना गर्ने फैसला गरेको हो । उनीहरुलाई कर्तव्य ज्यान मुद्धामा...

२० करोड घुस मागेको आरोप लगाउने प्रसाईंलाई पक्रन अनुमति 

Durga-Prashai1-1579160945.jpg

२ माघ, काठमाडौं । २० करोड घुस मागेको आरोप लगाउने बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति प्रदान गरिएको छ । हाल फरार रहेका प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिईएको हो ।  जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । मेडिकल कलेजको सम्बन्धन दिन चिकित्सा शिक्षा...

हेटौँडाबाट जाँदै गरेको ट्यांकरले ठक्कर दिंदा युवकको मृत्यु

Dead-1579157591.jpg

२ माघ, हेटौँडा । तेल बोक्ने टयांकरको ठक्करबाट बुधबार राति चितवनमा एक युवकको मृत्यु भएको छ ।  करिव २५ बर्षीय युवकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना७ख ८१४१ नम्बरको ट्यांकरले खैरहनी नगरपालिका वडा नम्बर १ तरकारीचोकमा सडकमा हिडिरहेका उनलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका उनको भरतपुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार