२ माघ, चितवन । नेपाल प्रहरीको 'टु टन' गाडि दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी जवान सन्दीप केसी रहेका छन् । दुर्घटनामा २९ प्रहरी घाइते भएका छन् । तनहुँको देवघाट गाउँपालिका–५ कालीमाटीमा प्रहरीको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल...
२ माघ, हेटौंडा । बुधबार साँझबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको अधिकांस भागमा मौसम परिवर्तन हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । बुधबाररातिबाट देशको पश्चिमी क्षेत्रमा सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको...
१ माघ, काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बुधबार साँझ भएको बम विस्फोटमा सामान्य क्षति भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ । घरका झ्यालका सिसा पनि फुटेका छन् । विष्फोट हुँदा...
१ माघ, काठमाडौं । काठमाडौँको नागार्जुनमा विस्फोट भएको छ। नागार्जुन नर्सरी चोक नजिकै रहेको शोभाकान्त ढकालको घरमा विस्फोट भएको प्रहरीले जानकारी दिएको खबर पहिलो पोष्टमा छ । 'विस्फोटको कारण घरमा सामान्य क्षति पुगेको छ। घरको गेटमा विस्फोट भएको जानकारी आएको छ । घरमा सामान्य क्षति भएको देखिन्छ । थप अनुसन्धान गरिरहेका छौं।' महानगरीय प्रहरी...
१माघ, काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चरेश सहित एक जनालाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दिउँसो थाई एयरलाइन्सको उडानबाट बैंकक जान लागेका इलाम मासेवुङ गाँउपालिका-१ बस्ने दिलेन्द्र योङहाङलाई ३ किलो चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएकोछ। उनिमाथि आवश्यक अनुसन्धान भइरहेको...
१माघ, हेटौंडा।प्रहरीले बुधबार ललितपुरबाट विप्लव नेतृत्व नेकपाका दुई जना जिल्लास्तरीय नेता कार्यकर्तालई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरका जिल्ला सेक्रेटरी तथा पूर्वइन्चार्ज रमेश डंगोल र युवा संगठन प्रमुख सन्तमान स्याङतान रहेको जनाइएको छ।उनीहरूलाई ललितपुरको तिखिदेवलबाट पक्राउ गरिएको हो। उनिहरु ललितपुरमा रहेको एनसेल...
१माघ, हेटौँडा।प्रत्येक बर्ष माघेसंक्रान्तिका दिन नुवाकोटमा गरिदै आएको गोरु जुधाई प्रतियोगिता यसपल्ट देखि गोरखामा पनि सुरु गरिएको छ। माघेसंक्रान्तिको अवसर पारेर गोरखाको भीमसेन थापा गाउँपालिका ५ कसिन्थोकमा गोरु जुधाई कार्यक्रम सम्पन भएको हो। कार्यक्रममा १५ हल गोरु जुधाइएको थियो र गोरु जुधाईमा प्रथम हुने गोरु कृषकलाई रु ८ हजार र...
१ माघ, इलाम । नेपाल प्रहरीले गोगनेका एक युवकको हत्या गरेको आरोपमा दार्जिलिङका दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ विजनबारीका २९ वर्षीय विजय घले र २८ वर्षीय समुन घले रहेका छन् । इलामस्थित सूर्योदय नगरपालिका–७ गोगनेका २९ वर्षीय विमल घले सोमबार मृतावस्थामा अवस्थामा फेला परेका थिए । पक्राउ परेका विजय र सुमन घटना...
१ माघ, काठमाडौँ । नेपाल प्रहरीले छापा मारी बसपार्क क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्क क्षेत्रबाट अनैतिक क्रियाकलापमा संलग्न ७३ जनालाई पक्राउ गरेको हो । खाजाघर तथा रेस्टुरेन्टमा छापामारी मंगलबार दिउँसोदेखि साँझसम्ममा...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

























-nepal-1793665142.jpg)
