Email :- prastakhabar@gmail.com

समाज

महासंघ प्रशिक्षण विभागमा मकवानपुरका पत्रकार ढोडारी

FB_IMG_1557209739862-1557210393.jpg

२४ वैशाख, हेटौंडा। मकवानपुरका पत्रकार मनोज ढोडारी नेपाल पत्रकार महासंघको प्रशिक्षण समितिको सदस्यमा मनोनयन भएका छन् ।महासंघको विधानबमोजिम आवश्यक विभिन्न समितिमध्ये प्रशिक्षण समितिको सदस्यमा ढोडरीलाई मनोनयन गरिएको हो । डेढ दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार ढोडरीले महासंघले दिएको जिम्मेवारी पूरा गर्न आफू लागिपर्ने बताए । उनले...

रानीको सम्मानयोग्य काम, चौघडा बजारमा यात्रु प्रतिक्षालय निर्माण

59623602_439695636577460_-1557203871.jpg

२४ बैशाख, हेटौँडा । हेटौँडा ६ चौघडामा यात्रुहरु सवारी साधन चढन अब घाममा उभिएर घण्टौ सम्म सवारीसाधन कुरेर बस्नु पर्ने बाध्यताको अन्तय भएको छ ।   हेटौँडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपाभोक्ता समूहले हेटौंडा–६ चौघडामा यात्रु प्रतिक्षालय निर्माण गर्ने भएसंगै  यो बाध्यताको अन्तय भएको हो  । यात्रुको सहजताको लागि वन समूहले...

मकवानपुर प्रहरीको सकृयता,गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा

Mukesh-Kumar-Singh1-15507-1557068751.jpg

 २२ बैशाख, हेटौँडा । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जिल्ला तथा जिल्ला भएर हुने लागुऔषध ओसार प्रसार तथा कारोबारलाई निर्मुल पारिने बताएसंगै अहिले मकवनपुर प्रहरीले यसको नियन्त्रणमा व्यापक सक्रियता देखाएको छ । मकवनापुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको केहि दिनमै उपरीक्षक सिंहले जिल्लामा रहेका इलाका तथा...

रजैयामा झारफुकको बाहनामा १४ बर्षीया बालिका बलात्‍कृत

rape-symbol-1557064761.jpg

२२ बैशाख, हेटौँडा । नेपालमा कनै न कुनै कारणले दिनहू जसो महिला बलात्‍कृत हुने गरेको छन । मकवानपुरमा पनि महिला, बालिका विभिन्न बहानामा हिंसामा पर्ने क्रम बढ्दो छ । जिल्लाको मनहरी गाउपालिकामा झारफुक गर्ने बाहनामा बाबाबाट एक १४ बर्षीया बालिका बलात्‍कृत भएकी छिन ।   जिल्ला प्रहरी कार्यालय मकवानपुरले १४ बर्षीया बालिकालाई बलत्कार...

डोटीमा बाख्राको मासु खादा १५ जना बिरामी

IMG_20190505_103311-1557031729.jpg

२२ बैशाख, डोटी।डोटीमा बाख्राको मासु खादा १५ जना बिरामी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडामा बाख्राको मासु खाँदा १५ बिरामी परेका हुन ।  शनिबार भलेगडामा  स्थानीयवासीले  मिलेर बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालकदेखि ४० वर्षसम्मका करिब १५ जना स्थानीयवासी बिरामी परेका हुन् । बाख्राको मासु खाएर गम्भीर बिरामी परेकामा...

काठमाडौंमा गोरू काटेको आरोपमा ४ प्रकाउ

Citizens-Arrest-NSW-Freed-1557027130.jpg

२२बैशाख,हेटौंडा।प्रहरीले गोरु काटेको अभियोगमा काठमाडौंको बौद्ध तीनचुलीबाट  चार जनालाई पक्राउ गरेको छ । प्रहरीले गोरु काटेको आरोपमा मिलन स्याङतान, विक्रम स्याङतान, मानबहादुर लामा र देवबहादुर बम्जनलाई प्रकाउ गरीएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएकोछ । प्रहरीले तीनचुलीको प्लटिङ गरेको खाली जग्गामा आइतबार बिहान साढे २...

प्रदेश ५को नाम लुम्बिनी राख्न सिफारिस

IMG_20190505_082921-1557024284.jpg

२२ बैशाख, हेटौंडा। प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न सिफारिस गरिएको छ । प्रदेश सभामा प्रदेशको नाम र स्थायी राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले त्यस्तो सिफारिश सहितको प्रतिवेदन मूल समितिलाई बुझाएको हो । शनिबार बसेकोे बैठकले प्रदेशका १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पारेको थियो । सो...

माथिल्लो त्रिशूली थ्री एको परीक्षण प्रसारण आज

Upper-trishuli-hydro-1557018539.jpg

२२ वैशाख, हेटौँडा । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आइतबारदेखि हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिने जानकारी दिएको छ ।कूल २२० केभी क्षमताको त्यस प्रसारण...

रौतहटका आईएमई संचालक ४ दिनदेखि वेपत्ता

images-1556989504.png

२१ बैशाख,रौतहट । रौतहटमा आईएमई सञ्चालन गर्दै आएका एक जना व्यापारी चारदिनदेखि बेपत्ता भएका छन् । कटहरिया ५ का ३६ वर्षीय श्रीभगवानप्रसाद साह ४ दिनदेखि बेपत्ता भएका हुन । गरुडाका व्यापारी भोजेन्द्र चौधरीलाई सापटी दिएको रकम लिन गएका साह सम्पर्कविहिन भएको परिवारले जनाएका छन् । अपहरण भएको आशंकामा खोजिका लागि परिवारले प्रहरीलाई अनुरोध गरेका...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार