Email :- prastakhabar@gmail.com

समाज

रजैयामा झारफुकको बाहनामा १४ बर्षीया बालिका बलात्‍कृत

rape-symbol-1557064761.jpg

२२ बैशाख, हेटौँडा । नेपालमा कनै न कुनै कारणले दिनहू जसो महिला बलात्‍कृत हुने गरेको छन । मकवानपुरमा पनि महिला, बालिका विभिन्न बहानामा हिंसामा पर्ने क्रम बढ्दो छ । जिल्लाको मनहरी गाउपालिकामा झारफुक गर्ने बाहनामा बाबाबाट एक १४ बर्षीया बालिका बलात्‍कृत भएकी छिन ।   जिल्ला प्रहरी कार्यालय मकवानपुरले १४ बर्षीया बालिकालाई बलत्कार...

डोटीमा बाख्राको मासु खादा १५ जना बिरामी

IMG_20190505_103311-1557031729.jpg

२२ बैशाख, डोटी।डोटीमा बाख्राको मासु खादा १५ जना बिरामी परेका छन्। जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडामा बाख्राको मासु खाँदा १५ बिरामी परेका हुन ।  शनिबार भलेगडामा  स्थानीयवासीले  मिलेर बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालकदेखि ४० वर्षसम्मका करिब १५ जना स्थानीयवासी बिरामी परेका हुन् । बाख्राको मासु खाएर गम्भीर बिरामी परेकामा...

काठमाडौंमा गोरू काटेको आरोपमा ४ प्रकाउ

Citizens-Arrest-NSW-Freed-1557027130.jpg

२२बैशाख,हेटौंडा।प्रहरीले गोरु काटेको अभियोगमा काठमाडौंको बौद्ध तीनचुलीबाट  चार जनालाई पक्राउ गरेको छ । प्रहरीले गोरु काटेको आरोपमा मिलन स्याङतान, विक्रम स्याङतान, मानबहादुर लामा र देवबहादुर बम्जनलाई प्रकाउ गरीएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएकोछ । प्रहरीले तीनचुलीको प्लटिङ गरेको खाली जग्गामा आइतबार बिहान साढे २...

प्रदेश ५को नाम लुम्बिनी राख्न सिफारिस

IMG_20190505_082921-1557024284.jpg

२२ बैशाख, हेटौंडा। प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्न सिफारिस गरिएको छ । प्रदेश सभामा प्रदेशको नाम र स्थायी राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले त्यस्तो सिफारिश सहितको प्रतिवेदन मूल समितिलाई बुझाएको हो । शनिबार बसेकोे बैठकले प्रदेशका १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पारेको थियो । सो...

माथिल्लो त्रिशूली थ्री एको परीक्षण प्रसारण आज

Upper-trishuli-hydro-1557018539.jpg

२२ वैशाख, हेटौँडा । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण प्रसारण आइतबारदेखि हुने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक तुप्चे हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइनमा परीक्षण प्रसारण गरिने जानकारी दिएको छ ।कूल २२० केभी क्षमताको त्यस प्रसारण...

रौतहटका आईएमई संचालक ४ दिनदेखि वेपत्ता

images-1556989504.png

२१ बैशाख,रौतहट । रौतहटमा आईएमई सञ्चालन गर्दै आएका एक जना व्यापारी चारदिनदेखि बेपत्ता भएका छन् । कटहरिया ५ का ३६ वर्षीय श्रीभगवानप्रसाद साह ४ दिनदेखि बेपत्ता भएका हुन । गरुडाका व्यापारी भोजेन्द्र चौधरीलाई सापटी दिएको रकम लिन गएका साह सम्पर्कविहिन भएको परिवारले जनाएका छन् । अपहरण भएको आशंकामा खोजिका लागि परिवारले प्रहरीलाई अनुरोध गरेका...

महाकाली नदीमा डुबेर सहायक लेखापाल बेपत्ता 

sink-1556984116.jpg

२१ बैशाख,डडेल्धुरा । वनभोज खान गएका एक जना सरकारी कर्मचारी महाकालीमा डुबेर बेपत्ता भएका छन । डडेल्धुरा भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल  शनिबार महाकाली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन ।  शनिबार डडेलधुराको  भागेश्वर गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी...

मनहरी दुर्घटना अपडेटः उपचारको क्रममा एकजनाको मृत्यु

download-1556975022.jpg

२१ वैशाख, हेटौँडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित जैसिङमा तीनवटा ट्रक एकसाथ ठोक्किँदा भएको दुर्घटनामा परि घाइते भएका मध्ये एकजनाको मृत्यु भएको छ ।  घाईते १३ जना मध्ये हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ की २५ वर्षिय निर्माला राईको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको ईलाका...

बिहानपख यौन सम्पर्क उत्तम

13690840_1728968517357784-1556966048.png

२१ बैशाख, हेटौँडा । तपाईंले यौन सम्पर्क राख्ने समय कुन हो ? साता वा महिनामा कतिपटक यौन सम्पर्क राख्नुहुन्छ ? कुन समयमा यौन सम्पर्क राख्दा उचित हुन्छ ? बेला न कुबेलाको यौन सम्पर्कले मानिसको शरीरलाई हानि पुर्याउनुका साथै यौन प्रक्रियालाई निरश बनाउन सक्छ । यौन सम्पर्क राख्ने तरिका र समय मिल्नु स्वास्थ्यका लागि उत्तम मानिन्छ । तपाईं एकपटक...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार