Email :- prastakhabar@gmail.com

समाज

९२ लाख सहित काठमाडौँबाट पक्राउ परे ४ हुण्डी कारोबारी

teku-police-office_201812-1578319185.jpg

२१पुस,काठमाडौँ ।काठमाडौंका विभिन्न स्थानमा लामो समय देखि अवैध रुपमा हुण्डी कारोबार गरी राजश्व छली गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकु काठमाडौंले अवैध रुपमा हुण्डी कारोबार गरी राजश्व छली गर्ने ४ जनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय अपराध महाशाखा टेकुबाट गएको प्रहरी टोलीले काठमाडौँको...

सामुदायिक प्रहरी र सेवा केन्द्रको प्रहरी उपरीक्षक राठौरलाई स्वागत

IMG_20200106_180301-1578313214.jpg

२१पुस, हेटौंडा।भर्खरै सरुवा भइ जिल्ला प्रहरी कार्यालय मकवानपुर आएका प्रहरी उपरीक्षक सुशिल सिंह राठौरलाई स्वागत गरिएको छ। सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले सरुवा भइ मकवानपुर प्रहरी प्रमुखको रूपमा जिल्ला आएका प्रहरी उपरिक्षक सुशील सिंह राठौंरलाई सोमबार एक कार्यक्रमका बीच स्वागत गरेको...

मोटरसाइकल दुर्घटनामा ४ घाइते

81250116_603831670190602_-1578321606.jpg

२१ पुस, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–११ मा भएको मोटरसाइकल दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेमा हेटौँडा–१० का ७३ बर्षीय गंगा न्यौपाने, थाहा आग्राका ४६ बर्षीय राममणी कार्की, थाहा–८ का उमेर नखुलेका रविन्द्र सापकोटा र हेटौँडा–११ का ३५ बर्षीय केदार तिमल्सिना रहेका छन् । हेटौँडाबाट नवलपुर जाँदै गरेको ना६१प...

मकवानपुरगढीबाट जुवा खेल्दै गरेका ६ जुवाडे पक्राउ

IMG_20200106_141517-1578299696.jpg

२१पुस,हेटौंडा ‌।जिल्ला प्रहरी कार्यालय मकवानपुरले ६ जना जुवाडेलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले कमाण्डमा खटि गएको प्रहरी टोलीले जुवा खेल्दै गरेको अवस्थामा मकवानपुर गढी गाउँपालिका १ लेनडाँडाबाट ६ जना जुवाडेलाई पक्राउ गरेको मकवानपुर प्रहरी जनाएको छ। उनिहरुले लेनडाँडा...

सोमबार मौसममा आंशिक बदली

Foggy-1578282796.jpg

२१ पुस, काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणालीको असर पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा बढि  पश्चिमी निम्न चापीय प्रणालीको असर पर्ने उल्लेख गरिएको हो । दिनभरी पश्चिमी र पूर्वी भूभागमा आंशिक र सामान्य बदली हुने तथा  पश्चिमी र पूर्वका केही स्थानमा भने हल्का वर्षाको सम्भावना...

चरेससहित दुई युवक प्रहरीद्वारा पक्राउ

Arrested-1578233989.jpg

२० पुस, बुटवल । नेपाल प्रहरीले लागूऔषध चरेससहित २ जना युवालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का ३० वर्षीय सञ्जय राउत र ३२ वर्षीय पदम थापा रहेका छन् । उनहरुलाई रुपन्देहीको तिलोत्तमा नगरपालिका वाड नम्वर ३ जानकी पथबाट १५ किलो चरेशसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शंकास्पद अवस्थामा...

पर्यटक लौभ्याउदै लुम्बिनी(फोटो फिचर)

IMG_20200105_144018-1578214855.jpg

२०पुस,लुम्बिनी।नेपाल सरकारले सन २०२० लाई भिजिट नेपाल ट्वान्टी ट्वान्टीको नारा सहित २० लाख पर्यटक भित्र्याउने योजना अनुसार भिजिट नेपाल ट्वान्टी ट्वान्टी मनाइरहदा विश्व सम्पदाको सुचिमा परेको लुम्बिनीमा यति बेला विदेश पर्यटक र स्वदेशी पर्यटक लोभ्याउने क्रममा देखिएको छ।यति बेला पर्यटकले भरिभराउ देखिएको छ लुम्बिनी। नेपाल सरकार र...

नेवारपानीबाट २१ किलो गाँजासहित २ जना पक्राउ

Police-1578206106.jpg

२० पुस, हेटौँडा । मकवानपुर प्रहरीले एक कारबाट २१ किलो लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कार चालक धनुषाको मुखियापट्टी गाउँपालिका वडा नम्बर ६ का ४२ बर्षीय अशोककुमार यादव र मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ का ४० बर्षीय राजकुमार मोक्तान रहेका छन् । पुर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१९ स्थित इलाका...

ट्रकले अटो रिक्सालाई ठक्कर दिंदा २ को मृत्यु

Death-1578202264.jpg

२० पुस, झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–९ स्गित क्याम्पसमोडमा ट्रकले अटो रिक्सालाई ठक्कर दिंदा २ जनाको मृत्यु भएको छ ।  शनिबार राति भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा दमक नगरपालिका–९ का अटोरिक्सा चालक हरिबहादुर भुजेल रहेका छन् भने अर्का एकको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय दमकले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार