१९ पुस, रसुवा । काठमाडौँबाट रसुवाको सदरमुकाम धुन्चेतर्फ आइरहेको बस पासाङल्हामु राजमार्गमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । प्रदेश ३ ख ९४६५ को बस कालिका गाउँपालिका–१ मूलखर्कमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौँ र धुन्चेमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।...
१९ पुस, हेटौडा । मकवानपुर प्रहरीले हवाईफायर गरेर ५३ केजी गाँजासहित चार जनालाई शुक्रबार राती पक्राउ गरेको छ । पक्राउ परेका भारतको मोतिहारी जिल्ला पुर्वी चम्पारण कुडुवा चैनपुर बारवा का ३७ वर्षीय दिलिप कुमार सिंह, मोतिहारी रघुनाथपुर का १८ वर्षीय उज्जल कुमार ठाकुर, रौतहटको यमुनामाई गाउँपालिका—४ का २४ वर्षीय विकास सिंह र मकवानपुरको...
१९ पुस, भक्तपुर । भक्तपुरमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा घरमा शुक्रबार बेलुका बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बसको ठक्करबाट सो घरमा बस्दै आएका सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ का ३० बर्षीय हिमबहादुर तामाङको मृत्यु भएको छ । बा १ ख ९०९० नम्बरको बसले सडक...
१९ पुस, धरान । सशस्त्र वन रक्षकको टोलीले भरुवा बन्दुक र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय प्रेम कार्की रहेका छन् । उनीहरुका साथबाट एक भरुवा बन्दुक, एक खुकुरी, एक चुप्पी र १४ थान बन्दुकको गोली, दुई बट्टा बारुद तथा डोरी बरामद भएको छ । वन गस्तिका क्रममा बराह...
१९ पुस, हेटौँडा । शनिबार पनि देशभर मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेकोका कारण देशभरको मौसममा बदली रहने जनाईएको हो । देशका हिमाली एवं उच्च पहाडि क्षेत्रमा हिमपात हुने छ भने पहाडि क्षेत्रमा बर्षा हुने महाशाखाको अनुमान छ ।...
१९ पुस, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले १९ लाख रुपैँया घुससहित ३ जनालाई पक्राउ गरेको छ । डिएसपी मधु थापाको नेतृत्वमा गएको टोलीले डिभिजन सडक कार्यालय सिरहाका निमित्त प्रमुख, इन्जिनियर र सव–इन्जिनियरलाई घुस रकमसहित शुक्रबार साँझ पक्राउ गरेको हो । अख्तियारको टोलीले इन्जिनियर नविनकुमार साह र...
१८ पुस, हेटौँडा । ज्यान मार्ने मुद्धाका फरार ‘राते’ भन्ने सुजन श्रेष्ठलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाडौं बस्ने २७ बर्षीय श्रेष्ठलाई प्रहरीले विहिबार राति पक्राउ गरेको हो । २०७५ चैत १८ गते काठमाडौंको एलओडी क्लव अगाडि श्रेष्ठ र रेम्बो भन्ने अजय गुरुङले विष्णु कठायतमाथि...
१८ पुस, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा बर्षासंगै परेको चट्याङबाट ५ जना घाइते भएका छन् । नेपालगञ्ज–१३ का गुरुदिन खटिकको घरमा चट्याङ पर्दा राधिकाराम खटिक, रामसुप खटिक, सुगी खटिक र पहुना कोहलपुरका खुशीराम खटिक घाइते भएका छन् । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चट्याङले शरिरका विभिन्न भागमा चोट लागेको छ ।...
१८ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षक ज्ञानु रायमाझीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता दायर गरेको छ । प्राथमिक विद्यालय सुनडाँडा भद्रकाली सिन्धुलीमा कार्यरत शिक्षक रायमाझीले कक्षा ५ मात्र पास गरेको र शिक्षा सेवा आयोगको परीक्षामा पहिलो नं।मा पास गराएको भन्ने उजुरीका...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
























-nepal-1793665142.jpg)
