१६पुस, हेटौंडा। कान्ति लोकपथ अन्तर्गत हेटौंडा ५ क्याम्पाडाँडा नजिक टिपर दुर्घटना भएको छ। हेटौंडा बजारबाट इट्टा बोकेर चौघडा तर्फ जाँदै गरेको ना ६ ख ९००६ नम्बर टिपर दुर्घटना भएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन्।टिपर तिब्र गतिका कारण अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको...
१५ पुस, हेटौँडा । हेटौंडा-६ शान्तिटोलमा रहेको मुनलाईट इन्टरनेशनल स्कूलले मंगलबार कफी हाउस कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी विद्यालयसंगको सहकार्यमा मुनलाईटले कफी हाउसको आयोजना गरेको हो । विद्यार्थीमा लुकेर रहेको प्रतिभा प्रस्फुटनको लागि कफी हाउस कार्यक्रमको आयोजना गरेको विद्यालय सञ्चालक...
१५पुस,हेटौँडा । प्रहरी प्रधान कार्यालयले ७७ प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। बारा, रुपन्देही, रामेछाप, ओखलढङ्गा, बाके सहति विभिन्न जिल्लका प्रहरी प्रवक्ता एवं (डिएसपी) हरुको सरुवा भएको हो । पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरवन्दीबाट खान पाउने व्यवस्था सहित सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ...
१५ पुस, तनहुँ । चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा चितुवाको आक्रमणबाट २२ महिनाका रविन नेपालीको मृत्यु भएको हो । घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा बालक हराएका थिए । बालकको खोजी गर्दा शव ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले...
१४पुस, कञ्चनपुर । कञ्चनपुर तिन बर्षीया बालिकाको बलात्कार पछि हत्या गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको हो । सोमबार साँझ स्थानीय इन्द्र चुनाराले घरमा कोही नभएको मौकाछोपी तीन वर्षीया बालिकालाई बलात्कारगरी हत्या गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी...
१४ पुस, हेटौँडा । केहि दिन देखि तराईमा बढेको अत्यधिक चिसाको कारण जनजीवन प्रभावित भएको छ । यसै क्रमम अत्यधिक चिसाको कारण कठ्यांग्रिएर मध्य तराईका तीन जिल्लामा चार जनाको मृत्यु भएको छ। चिसोका कारण बारा,धनुषा, पर्सा मा चार जनाको मृत्यु भएको छ । अत्यधिक चिसाको कारण जनकपुर उपमहानगरपालिका–२३ की ४४ वर्षीया सुनितादेवी कापडी त्यसैगरी...
१४ पुस, हेटौंडा । सामाजिक क्षेत्रमा सक्रिय विकेशलाल श्रेष्ठले हेटौँडा जेसीजको उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सोमबार प्रष्ट खबर टिमसँग कुरा गर्दै श्रेष्ठले पुस १९ गते हुने हेटौंडा जेसीजको निर्वाचनमा उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने बताएका छन् हाल हेटौँडा जेसीजको खेलकुद संयोजक रहेका श्रेष्ठले आफुलाई...
१४ पुस, हेटौँडा । पर्साको वीरगन्ज महानगरपालिकाका कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महानगरपालिकाको लेखा शाखामा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाल १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाबाट खटिएको टोलीले जैसवाललाई १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालय...
१४ पुस, सुनसरी । बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिरी ‘सिद्धबाबा’ लाई धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ । सोमबार सकिएको थुकछेक बहसपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाइ धरौटीमा छाड्न आदेश दिएको छ । गिरीविरुद्ध एक महिला...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...


















-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






