Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा नगर भित्रका सामुदायिक विद्यालयमा शोक विदा

IMG_20191229_105138-1577596320.jpg

१३ पुस, हेटौंडा । हेटौंडा नगर भित्रका सामुदायिक विद्यालय आइतबार विदा भएको छ। हेटौंडा ७ मा रहेको नव ज्योति माध्यमिक विद्यालयका शिक्षक राजकुमार घिमिरेको निधनले नेपाल शिक्षक महासंघ, हेटौंडा नगर समितिले आज (आइतबार) हेटौंडा नगर भित्रका सामुदायिक विद्यालय शोकमा  विदा गरिएको महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारीले बताएका छन्। महासंघका...

बसामाडिमा दुई ट्रक ठोक्किए, ३ घाइते

Accident-1577588926.jpg

१३ पुस, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडाको बसामाडिमा दुई ट्रक एक आपसमा ठक्कर खाँदा ३ जना गम्भिर घाइते भएका छन् ।  हेटौँडाबाट सिमेन्ट लिएर पोखरा जाँदै गरेको ना७ ख ३२८ नम्बरको ट्रक र नारायणगढबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख २७९६ नम्बर खालि ट्रक हेटौँडा–३ बसामाडिमा ठोक्किएको हो । विहान साढे ६ बजे भएको घटनामा ३२८ नम्बरको...

चुच्चेखोला सामुदायिक वनको साधारणसभा सम्पन्न

Chuchekhola-1577535413.jpg

१२ पुस, हेटौंडा । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा समूहका अध्यक्ष अर्जुनप्रसाद दाहालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष राजनप्रसाद चौलागाईले आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक श्यामलाल श्रेष्ठले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए...

जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरमा तिमिल्सिना

IMG_20191228_171917-1577532996.jpg

१२पुस, हेटौंडा।जुत्ता चप्पल ब्यबसायी संघ मकवानपुर तदर्थ समिति गठन गरिएको छ। जसको संयोजकमा रामहरी तिमिल्सिना चयन भएका छन्। शनिबार हेटौंडामा जुत्ता चप्पल व्यवसायीहरुको भेलाले  तिमिल्सिनाको संयोजकत्वमा ९ सदस्य जुत्ता चप्पल व्यवसायी संघ मकवानपुर गठन गरिएको हो।संघको सह-संयाेजक दिनेश सिंह सदस्यहरुमा  प्रल्हाद खनाल,माेहन उप्रेती,...

विप्लव केन्द्रीय सदस्य भुजेल पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1577528427.jpg

१२पुस, हेटौंडा।विप्लव नेतृत्वको नेकपा  केन्द्रीय सदस्य पक्राउ परेका छन। प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य उमा भुजेललाई सुनसरीको चक्रघट्टबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ। मेची-कोशी कमाण्ड ईञ्चार्जसमेत रहेकी  भुजे सहित मेची-कोशी कमाण्ड सहईञ्चार्ज सुमन सिंहलाई...

हेटौंडामा अफरोड साइक्लिङ्ग

IMG_20191228_104310-1577509346.jpg

१२पुस, हेटौंडा। हेटौंडामा पहिलो पटक अफरोड साइक्लिङ्ग च्याम्पियनसिपको आयोजना गरिएको छ।  हेटौंडा राइर्डस क्लबको आयोजना र मकवानपुरगढी गाउँपालिकाको कार्यालय, लक्ष्मण साइकल स्र्टोस र न्यू आर्यतारा ज्वेर्लस हुप्रचौरको मुख्य प्रायोजनमा हेटौंडा उपमहानगरपालिका सहित गढि गाउँपालिकाको अफरोडको परिक्रमा गरेर प्रतियोगिता सम्पन्न हुने...

पुर्ननिर्माण प्राधिकरणको स्थापना दिवसमा प्रभातफेरी

PHoto1-(1)-1577502866.jpg

१२ पुस, हेटौँडा । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको स्थापना दिवसको अवसरमा शनिबार हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाईको आयोजनामा चौथो स्थापना दिवसमा प्रभातफेरी भएको हो । हेटौँडाको भुटनदेवी माविबाट शुरु भएको प्रभातफेरी बजारको विभिन्न भाग परिक्रममा गरी सिद्धार्थ माविमा पुगेर टुंगिएको छ ।...

हतियार र बन्यजन्तुको छालासहित ७ जना पक्राउ

chhalaaa-1577501208.jpg

१२ पुस, बाजुरा । नेपाल प्रहरीले हतियार र बन्यजन्तुको छालासहित वन्यजन्तु चोरीसिकारमा संलग्न सातजनालाई बाजुरामा पक्राउ गरेको छ। एकनाले भरुवा बन्दुक र वन्यजन्तुका छालासहित उनीहरूलाई शुक्रबार सार्वजनिक गरिएको समाचार नागरिक दैनिकमा छ । चोरीसिकार गरिरहेकै अवस्थामा जंगलबाटै उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी...

१० रुपैयाँमा पेटभरि खाना !

Khana-1577500720.jpg

१२ पुस, मोरङ । आजकाल सय रुपैयाँ घटी कतै खाना खान पाइँदैन । महँगी उच्च रहेको यो समयमा १० रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्यो होला । हो,  यो वास्तविकता विराटनगरस्थित काली मन्दिर अगाडिको भएको खबर कान्तिपुरमा छ । यहाँका केही समाजसेवी व्यापारीहरुले तीन दिनदेखि दैनिक ८ सय जनालाई १० रुपैयाँमा पेटभरि खाना खुवाइरहेका छन्...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार