Email :- prastakhabar@gmail.com

समाज

फेकोफन मकवानपुरद्वारा डिएफओको स्वागत

Swagat-1555862302.jpg

८ बैशाख, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला महासंघ मकवानपुरले डिभिजन वन कार्यालय, मकवानपुरमा भर्खरै सरुवा भएर आएका डिभिजनल वन अधिकृत दिर्घनारायण कोईरालालाई आईतवार स्वागत गरेको छ । कोईराला डिभिजन वन कार्यालय रौतहटबाट सरुवा भएर आएका हुन् । कार्यक्रममा वन अधिकृत कोईरालाले आफूले सामुदायिक वनको विकासको निमित्त महासंघसँग...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला

pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड टिचिङ्ग अस्पतालमा कार्यरत एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको हो । आइतबार अस्पताल परिसरभित्रको शौचालयमा झुण्डिएको अवस्थामा महोत्तरीको गौशाला नगरपालिका रामनगरकी २४ वर्षीय रक्षा आलेको शव फेला परेको हो । मुचुल्का तयार गरी...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते

Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी राजमार्ग अन्तर्गत  बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा पर्ने सलाङघाटमा काठमाडौँबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको बा४ख १४१५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  मनकामना तर्फ यात्रु बोकेर जादै...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई

Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा पर्सौनी गाउँपालिका वडा नम्बर ५ का २२ बर्षीय पप्पु राय भर रहेका छन् ।  इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको टोलीले रातोमाटेस्थित राजमार्गमा चेकजाँच गर्ने क्रममा हेटौँडाबाट बीरगञ्ज जाँदै...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ

Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–८ कमानेका २६ बर्षीय रुपक राई रहेका छन् । बीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७३९ नम्बरको माईक्रोमा सवारी उनको साथबाट ४ वटा पत्तामा ६० ट्याव्लेट नाईट्रोभेट बरामद भएको...

मकवानपुरमा गाँजा बोकेको कारसहित एक पक्राउ

Gaja-Photo1-1555816560.jpg

८ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ४८ किलो ८ सय ग्राम गाँजा बोकेको कारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार जिल्लाको हैसिकेबल वडा नम्बर ५ का ३२ बर्षीय अमरजित सिंह रहेका छन् ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१९ तिनताप्केमा चेकजाँचका क्रममा मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको सिंहले चलाएको...

नकौलीमा सुधारिएको चुल्हो बनाउने तालिम सम्पन्न

Photo-Sabin-1555772773.jpg

७ बैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ को सहयोगमा महिला बालबालिका तथा असहाय कल्याण समूहले हेटौंडा–१ नकौलीमा सञ्चालन गरेको सुुधारिएको चुल्हो बनाउनेसम्बन्धी सात दिने तालिम शनिबार सम्पन्न भएको छ । समूहकी अध्यक्ष अम्बिका खतिवडाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख...

फरेष्ट्रीका विद्यार्थीद्वारा रानी वनको अवलोकन

Rani-1555758796.jpg

७ बैशाख, हेटौँडा । सामुदायिक वनले गरेका विभिन्न कार्यहरुको स्थलगत गर्ने उद्धेश्यले विद्यार्थीहरुले मकवानपुर एक सामुदायिक वनको अवलोकन गरेका छन । वन विज्ञान अध्ययन संस्थान, हेटौँडामा विएस्सी फरेष्ट्री व्याचका विद्यार्थीहरुले हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेका हुन् ।  विद्यार्थीहरुलाई समूहका...

निर्मला हत्या प्रकरण : अलमलमा अनुसन्धान

Nirmala-Panta1-1555745211.jpg

७ बैशाख, कञ्चनपुर । आधा दर्जन अनुसन्धान टोली । करिब सय जनाको डीएनए परीक्षण । ५ सयभन्दा बढीलाई सोधपुछ । नतिजा शून्य ।  ९ महिनाअघि बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धानबारे प्रहरीलाई सोध्दा सधैं एउटै जवाफ आउँछ, ‘थप अनुसन्धान भइरहेको छ, ठोस प्रगति हुन सकेको छैन ।’  अपराधी पत्ता नलाग्दा घटना नै ओझेलमा पर्न...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार