Email :- prastakhabar@gmail.com

समाज

मजदुर संगठनले मनायो हेटौँडामा १३० औँ श्रमिक दिवस (फोटो फिचर सहित)

IMG_7153-1556690243.JPG

 १८ बैशाख, हेटौंडा। १सय ३० औँ अन्तराष्ट्रिय श्रमिक दिवस देशैभर मनाईरहदा  हेटौँडामा विभिन्न ट्रेड युनियनहरुले  र्‍याली  तथा सभाको आयोजना गर्दे १सय ३० औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाएका छन । यसैक्रममा नेकपा निकटको मजदुर संगठनले एक सय ३० औ अन्तराष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।  मजदुर संगठनमा आवद्ध विभिन्न मजदुरहरुको...

हुप्राचौरमा मोटरसाईकल दुर्घटना, ३ घाईते 

59299271_285861162300755_-1556625073.jpg

१७ बैशाख, हेटौँडा । भर्खरै हेटौँडा ४ हुप्राचौरमा दुई वटा मोटरसाईकल एक आपसमा ठक्कर खादा ३ जना घाईते भएका छन ।  हुप्राचौरबाट पशुपति मन्दिर तर्फ जादै गरेको बा६६ प १९५७ नम्बरको मोटरसाइकल तथा रजतजयञ्ती तर्फ गर्दै गरेका ना १२ प ५६० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा ३ जना घाईते भएका हुन। घाईते हुनेमा ना १२ प ५६० नम्बरको मोटरसाईकलमा चालक...

कैलालीको लम्कीमा गोली चल्यो

IMG_20190214_160834-1556607954.jpg

१७ बैशाख, कैलाली।कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्युको बिषयले उग्र रुप लिएपछि कैलाली को लम्की मा प्रहरी रबरको गोली र हवाई फायर गरेको छ।  लम्की बहुमुखि क्याम्पसमा विएड प्रथम बर्षमा अध्यनरत अन्दाजी १९ बर्षिया सुनिता रावल क्याम्पसबाट फर्किने क्रममा ट्रकले ब्याकगरेर किचेपछि मृत्यु भएको थियो।    ना...

मंगलबार मेघ गर्जन सहित बर्षा हुने

chatang-1556598230.jpg

१७ बैशाख, हेटौँडा ।  मंगलबार मौसम आंशिक बदली रहने तथा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।   मौसम पूर्वामान महाशाखाले बताए अनुसार मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली रहने र पहाडी भेगका थोरै स्थानमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना रहेने छ । साथै पश्चिमी भेगका एक–दुई स्थानमा...

गैंडाले आक्रमण गर्दा महतोको मुत्यु

44cf4ffb168d6b026fe356bbe-1556595272.jpg

१७ बैशाख, चितवन। गैंडाको अाक्रमण परी चितवनमा एक जनाको मृत्यु भएको छ।  मुत्यु हुनेमा भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई गएराति  गैँडाले आक्रमण गरेको थियो।गैंडाको आक्रमणबाट  गम्भीर घाइते भएका महतोको उपचारका क्रममा...

जीप दुर्घटनामा तीन जनाको मृत्यु

169028-road-accident-1556589503.jpg

१७ वैशाख, हेटौँडा । ललितपुरको बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा सोमबार भएको जीप दुर्घटना परी तीन जनाको मृत्यु भएको छ । दुर्घटना सोमबारा राति ९ बजे भएको प्रहरीले जनाएको छ । तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना भएको हो ।  दुर्घटनामा परी महोत्तरी बर्दिबासका १९ वर्षीय विशाल थापामगर, ललितपुर...

टाेल विकास संस्थाका काेषाध्यक्षहरूका लागि लेखा व्यवस्थापन तालिम

IMG_20190430_071303-1556587900.jpg

१७बैशाख, हेटौंडा।टाेल विकास संस्था नगर समन्वय समितिको अायाेजना तथा हेटौंडा उपमहानगरपालिकाकाे सहयोगमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर  ३ र १३ मा नव गठित ४२ वटा टाेल विकास संस्थाका काेषाध्यक्षहरूका लागि लेखा व्यवस्थापन तालिम शुरू भएकाे छ । टाेल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीकाे अध्यक्षता तथा हेटौंडा...

चुच्चेखोलामा व्याग बनाउने तालिम सकियो

58444055_466973090508617_-1556552849.jpg

१६,बैशाख,हेटौडा । घरेलु तथा साना उद्योग कार्यालय,हेटौडाको आयोजना र कामधेनु  बहुउद्धेश्यीय सहकारी संस्था,नारी चेतना बचत तथा ऋण सहकारी संस्था र  चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाको सहयोगमा संचालित ३ महिने ढाका तथा मखमलको व्याग बनाउने तालिम  सकिएको छ ।  हेटौडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद...

मकवानपुर उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा अधिकारी

IMG_20190429_192545-1556545479.jpg

१६ बैशाख, हेटौंडा।मकवानपुर उद्योग वाणिज्य संघले दुई जना सल्लाहकार मनोनित गरेको  छ । सोमबार बसेको संघको कार्यसमितिको नियमित बैठकले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सचिव गणेश दर्पण अधिकारीलाई प्रेस सल्लाहकारमा  मनोनित गरेको छ । पत्रकार अधिकारी प्रदेश दैनिकका प्रकाशक तथा रेडियो मकवानपुरका स्टेशन म्यानेजर हुन । त्यसैगरी...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ६ विकेटले हरायो
f-1714869999.jpg

२३ बैशाख, हेटौंडा । पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई छ विकेटले हराएको छ । वेस्ट...

गौरिटार क्रिकेट रंगशाला र स्विमिङ्ग पुलको शिलान्यास
shilanyash1-1714869633.jpg

२३ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न आवश्यक...

आज हेटौंडा उपमहानगरको कामकाज बन्द रहने
IMG_20240504_094323-1714869218.jpg

२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित  कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...

भीम विराग प्रतिष्ठानद्वारा ९ जना सम्मानित
Bhim-Birag-Puraskar-1714869219.jpg

२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा...

प्रगतिशिल महिलाको साधारणसभा सम्पन्न
FB_IMG_1714866997448-1714867503.jpg

२३ बैशाख, हेटौंडा।  हेटाैडा ६  चुच्चेखाेलामा रहेकाे प्रगतिशिल महिला आपसी विकास संस्थाकाे २० औ वार्षिक...

थप समाचार