Email :- prastakhabar@gmail.com

समाज

हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला

District-Cour-Sindhuli1-1577937036.jpg

१७ पुस, काठमाडौं । जिल्ला अदालत सिन्धुलीले १५ वर्षीय एक बालकलाई जन्मकैदको फैसला सुनाएको छ ।  हत्या अभियोगमा पक्राउ परेका बालकलाई हत्या अभियोगमा जन्मकैदको फैसला सुनाएको हो । मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न उनलाई जन्मकैदको फैसला सुनाएको र नाबालक रहेकाले आधा कैद भुक्तान गर्नुपर्ने भएको छ । जिल्ला...

विहिबार बर्षा र हिमपातको सम्भावना

Cloudy-1577935904.jpg

१७ पुस, हेटौँडा । मौसम पूर्वानुमान महाशाखाले बिहिबार दिनभरी नै देशभर बदली रहने जनाएको छ । देशभर न्यून चापीय प्रणालीको प्रभावले बदली भइरहेको महाशाखाको भनाई छ ।  दिउँसो देशभर सामान्य बदली हुनेछ । पूर्वानुमानका अनुसार उच्च पहाडी र हिमाली भूभागहरुका धेरै स्थानमा हल्का र मध्यम हिमपात हुनेछ । यसैगरी, पश्चिम र मध्य क्षेत्रहरुमा भने हल्का र...

महोत्तरीमा बनभोज गएका बालकमाथी गोली प्रहार

maxresdefault-1577898405.jpg

१६पुस,जलेश्वर ।महोत्तरी १६ बर्षीय एक बालम माथी गोली प्रहार भएको छ। महोत्तरीको जलेश्वर नगरपालिका ५ मा बनभोज  गएका १६ वर्षीय अक्षय कापरमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो। नेपाल–भारत दसगजा क्षेत्रको विशनपुर भन्ने स्थानमा पिकनिक गएका कापरमाथि गोली प्रहार भएको महोत्तरी प्रहरीले जनाएको छ।  गोली प्रहारबाट कापरको छातीमा गोली...

आगो ताप्ने क्रममा घाइते महिलाको मृत्यु

Death-1577890478.jpg

१६ पुस, बीरगञ्ज । पर्सामा आगो ताप्ने क्रममा घाइते भएकी घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ भवानीपुरकी २६ वर्षिया शान्ती देवी रहेकी छिन् । उनको उपचारका क्रममा किर्तिपुर अस्पतालमा मृतयु भएको छ । गत पुस ३ गते आगो ताप्ने क्रममा अकस्मात कपडामा आगो लागेर शरिरका विभिन्न भाग जलेर उनी...

राईगाउँ टिकट काउन्टरबाट ५ जना जुवाडे पक्राउ

Juwaade-1577889696.jpg

१६ पुस, हेटौँडा । नेपाल प्रहरीले राईगाउँ टिकट काउन्टरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका–१४ कलंकीमा हेटौंडाका ४२ वर्षीय सुकराम राईको राईगाँउ टिकट काउन्टरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ गरेको हो । प्रहरीले कलंकी बस्ने सुनसरी भासी नगरपालिका–१ का ३१ वर्षीय दिनेश भुजेलसहित ५ जनालाई...

ट्रक पल्टिदा ३ जनाको घटनास्थलमै मृत्यु

Accident-1577873192.jpg

१६ पुस, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा बुधबार ट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रकका सहचालक गुल्मीका २५ वर्षीय सहचालक निमबहादुर सार्की र दुई महिला रहेका छन् । महिलाहरुको परिचय खुल्न सकेको छैन । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते घोराही–११ का चालक कर्णबहादुर चौधरीको...

भिजिट नेपालको मकवानपुरका सहकारीकर्मीद्वारा प्रचार (तस्विरहरु)

V-1577871602.JPG

१६ पुस, हेटौँडा । बुधबारबाट औपचारिक रुपमा शुरुवात भएको भिजिट नेपाल २०२० को प्रचारप्रसारका लागि ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौँडामा र्याली निकालिएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा मकवानपुरका सहकारीकर्मीहरुले प्रचारप्रसारका लागि मोटरसाइकल र्याली निकालेका हुन् ।  जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद...

शिवम सिमेन्ट उद्योगमा मजदुरको मृत्यु

IMG_20200101_112551-1577857265.jpg

१६पुस, हेटौंडा। हेटौंडा १६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगमा एक जना मजदुरको मृत्यु भएको छ।फित्तामा बेरिदा मजदुरको मृत्यु भएको बुझिएको छ। घाइते  भएका मजदुरको उपचारको क्रममा हेटौडा अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ।मृतकको पहिचान र घटनाको  विस्तृत विवरण भने आइनसकेको प्रहरीले जनाएको छ।अहिले जिल्ला प्रहरी कार्यालय...

बाराको पिलुवामा रहेको एनसेल टावरमा आगजनी

FB_IMG_1577848670000-1577849396.jpg

१६पुस,बारा ।अज्ञात समूहले बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ पिलुवामा  रहेको एनसेलको टावरमा मंगलबार साँझ आगजनी भएको छ । आगलागीबाट टावर ध्वस्त भएको छ । घटना कस्ले गरायो भन्ने कुरा यकिन हुन नसकेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। घटनास्थल शसस्त्र प्रहरी बल भद्रकालि गणबाट ५० मिटरको दुरीमा पर्दछ। टावर ध्वस्त भएसँगै उक्त...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार